Latest News

कृको पावरफूल ट्रेलर :  बक्स अफिस आक्रमक हुने संकेत

  • December 16, 2017 4:30 am
  • News FIlmy

अन्तत : यस बर्षकै बहु प्रतिक्षित फिल्म कृको ट्रेलर सार्वजनिक भएको छ । एक औपचारिक कार्यक्रम मार्फत अनमोल केसी करिब १६ महिना पश्चात मिडियाका सामुन्ने देखिदा कृको ट्रेलर रिलिज समारोह निकै रोचक मय भयो । माघ २६ गते देखि रिलिज हुने कृ को ट्रेलर हेरेर मिडियाले पनि उत्तिकै प्रसंसा गर्न भ्याए जसकारण नेपाली बक्स अफिसमा कृको ब्यापार read more

हेर्नुस् ‘पञ्जेबाजा’मा पनि लोक गीत : तर हिरोइन…

  • December 14, 2017 6:57 pm
  • News FIlmy

पछिल्लो केही बर्ष यता लोक शैलीका गीतहरुले नेपाली फिल्ममा ठूलै स्थान ओगट्न सफल भएका छन् र यसको निरन्तरता पञ्जेबाजा फिल्ममा पनि देखिएको छ । आज सार्वजनिक उक्त फिल्मको एक गीत पनि लोक प्यार्टनकै देखियो जहाँ सौगात मल्ल देखि लिएर कर्म, बुद्धी तामाङ, प्रकाश घिमिरे, सृजना सुब्बा जस्ता सशक्त कलाकारहरुलाई पनि देखाईएको छ । यध्यपी गीतमा read more

‘कृ’ को ट्रेलर यहि शुक्रबार रिलिज हुने भो : रोमान्टिक पोष्टर पनि बाहिरियो

  • December 13, 2017 5:40 pm
  • News FIlmy

यो बर्षको सर्वाधिक प्रतिक्षित फिल्म कृ को ट्रेलर यहि शुक्रबार रिलिज हुने भएको छ । नयाँ रोमान्टिक पोष्टर सार्वजनिक गर्दै फिल्मको ट्रेलर यहि शुक्रबार दिउँसो ३ बजे बाट दर्शकले हेर्न सक्ने भन्दै प्रेस रिलिज जारी गरिएको छ । जारी प्रेस रिलिजमा फिल्मको अफिशियल रिलिज मिति माघ २६ भनेर लेखिएको पनि छ । फर्किएर हेर्ने हो भने यस अघि एक्सन read more

निखिलको नयाँ फिल्म :  पिजडा ब्याक अगेन ट्रेलर रिलिज

  • December 12, 2017 11:12 am
  • News FIlmy

पछिल्लो समय बक्स अफिसमा निकै कमजोर बन्दै गईरहेका अभिनेता निखिल उप्रेती अभिनित नयाँ फिल्म पिजडा ब्याक अगेनको ट्रेलर बाहिरिएको छ ।   फ्यामेली ड्रामा  श्रेणीमा रहेर बनेको यस फिल्मको ट्रेलरमा लभ, एक्सन र कमेडीका सवै सिक्वेन्स समावेश छन् तसर्थ यो फिल्मले सिंगल स्क्रिनका थिएटरमा आफ्नो ब्यापारिक क्षमता चाँहि देखाएको छ ।   खास भन्ने हो भने read more

कान्छीको गीतलाई ५१ लाख भ्यूज : रिलिज डेट पनि सर्‍यो

  • December 11, 2017 5:44 pm
  • News FIlmy

पति श्रीकृष्ण श्रेष्ठसंगको वियोग पश्चात स्वेता खड्काले अभिनय एवं निर्माण गरेको फिल्म कान्छीको गीत चरी चट्ट परी…लाई यूट्युबमा ५१ लाख भन्दा बढी भ्यूज प्राप्त भएको छ । माघ २६ को डेटबाट पोष्टपोण्ड हुँदै फाल्गुन ४ मा नयाँ रिलिज मिति घोषणा गरेको उक्त फिल्मको गीतलाई यो समाचार तयार गरुन्जेल सम्म ५१ लख ४३ हजार ७ सय ९४ read more

मिस्टर झोलेको ट्रेलर बाहिरियो : बहुल पात्रको लुकामारीले फिल्म रोचक बनेको अनुमान

  • December 11, 2017 4:48 pm
  • News FIlmy

दयाहाङ राई र कबड्डी निर्देशक रामबाबु गुरुङ बीचको टिमअपमा बनेको नयाँ फिल्म मिस्टर झोलेको ट्रेलर बाहिरिएको हो । ससर्ती मूल्याकंन गर्ने हो भने यो ट्रेलरले दर्शकको मन जित्ने  प्रबल क्षमता राख्दछ तर दया तथा निर्देशक रामबाबु गुरुङको संग्लनतामा बनेका फिल्म हेरेर जती हास्न खोज्छन दर्शक त्यो मामलामा भने ट्रेलरमा कमेडीका पन्चलाईन चाँहि अलि कमजोर भएको हाम्रो अनुमान read more

निकिता पौडेल बनिन चलचित्र बिकास बोर्डको पहिलो महिला अध्यक्ष

  • December 11, 2017 7:39 am
  • News FIlmy

बधाई छ, निकिता पौडेललाई जसले चलचित्र बिकास बोर्डको पहिलो महिला अध्यक्ष बन्ने मौका पाएकी छिन् ।   आज बिहान बसेको मन्त्री परिषदको बैठकले उनलाई चलचित्र बिकास बोर्डको १४औँ अध्यक्षका रुपमा नियुक्ती गरेको हो । चलचित्र बिकास बोर्डको ईतिहास पल्टाएर हेर्ने हो भने २०५७ सालमा यादव खरेल पहिलो अध्यक्ष बनेका थिए भने त्यस पश्चात, नीर शाह read more

हिरोइन ऋचा शर्मा र दीपक राज गिरी विवाद ! पढ्नै पर्ने एउटा लेख

  • November 28, 2017 1:28 pm
  • News FIlmy

हिरोइन  ऋचा शर्मा र  छक्का पञ्जा टिमबीच उत्पन्न विवादका  बिषय माथि समीक्षा गर्दै  एक गहकिलो लेख सार्वजनिक भएको छ । समाचारमा समेत निकै स्पेश पाएको उक्त विवादलाई लिएर धेरै थरी मानिसले आ -आफ्नै तर्कहरु पनि राखे । कोही मानिस दीपकराज गिरीको पक्षमा देखिएका छन् भने कोही ऋचा शर्मालाई सपोर्ट गर्दै स्टाटस बर्षाईरहेका छन् ।   read more

Announced : साम्राज्ञीको ‘तिमी सँग’ चैत्र २३ मा रिलिज हुने

  • November 23, 2017 2:42 pm
  • News FIlmy

हिरोइन साम्राज्ञी राज्य लक्ष्मी शाहको लिड रोल रहेको फिल्म ‘तिमी सँग’को रिलिज डेट फाईनल भएको छ । निर्देशक एवं प्रोड्यूसर शिशिर राणाका अनुसार नयाँ बर्ष २०७५ लक्षित गर्दै आगामी चैत्र २३ गतेका दिनबाट फिल्म रिलिज गर्ने निर्णय भएको हो । परिमार्जित एस.एल.सी (एसईई)  परीक्षा पश्चातको विदाको भ्याकुमलाई क्याश गर्ने गरी उनले फिल्मको रिलिज डेट चैत्र read more

अन्तत : युट्यूबमा रिलिज भयो लुट २ ! घर बसी बसी मज्जाले हेर्नुस्

  • November 17, 2017 3:33 pm
  • News FIlmy

पाईरेसीको मारमा परेको फिल्म लुट २ अन्तत युट्यूबमा रिलिज भएको छ । शुक्रबार साँझ यूट्यूबमा रिलिज भएको उक्त फिल्म पाँच बर्ष अघि दर्शकले निकै रुचाएको फिल्मको लुटको सिक्वेल हो । समीक्षात्मक हिसावमा लुट भन्दा कमोजर रिभ्यू बटुलेपनि यस फिल्मले ब्यापारिक र सांगितिक हिसावमा भने निकै चर्चा कमाउँन सफल भएको थियो । फिल्मले घरेलु बक्स अफिसमा read more