NewsFilmy

Latest News

जसलाई अनमोलले फलो गर्थे उही भईन् कृ की हिरोइन  : भयो सम्झौता

  • August 1, 2016 12:11 pm
  • News FIlmy

शायद तपाईहरुलाई यो कुरा थाहाँ न हुन सक्छ । अनमोल के.सीले पनि कोही युवतीलाई राम्रौ संग फलो गर्छन् भनेर । हो अनमोलले जसलाई ईन्ष्टाग्राममा फलो गर्थे उनै युवती आज अनमोलको नयाँ फिल्म कृको हिरोइन हुने पक्का भएको छ । प्राप्त जानकारी अनुसार अडिसन कल मार्फत आएका ३० मध्ये १० जना युवती छनौट भएका थिए र १० उत्कृष्ट […]

न त हारे राजुले न त जित भयो सुचित्राको !  यहाँ त केपीको हार भयो राजकुमारको जीत

  • July 30, 2016 5:46 pm
  • News FIlmy

अन्य संघ संस्थाको निर्वाचनमा जस्तै यस पटक पनि चलचित्र निर्देशक समाजको निर्वाचनमा राजकुमार राई पक्षधरका निर्देशकहरुले जीत हासिल गरेका छन् । विशेष गरी अध्यक्षमा बिजय हासिल गरेकी सुचित्रा श्रेष्ठ सहित उपाध्यक्ष रक्षा सिंह राणा लगायत केही निर्देशकहरुलाई जिताउँन राईले ठूलै कसरत गरेका थिए । विहान ११ बजे देखि राति ९ बजे सम्म राजकुमार राई बोर्ड […]

Congratulations : सुचित्रा श्रेष्ठ चलचित्र निर्देशक समाजको पहिलो महिला अध्यक्ष

  • July 30, 2016 1:46 pm
  • News FIlmy

देशमा राष्ट्रपति, प्रधानन्यायधिश  र सभामुख पदमा महिला नेतृत्व आएका बेला फिल्म क्षेत्रको एक महत्व्पूर्ण संस्थामा  पनि महिलाको नेतृत्व आएको छ । आज भएको चलचित्र निर्देशक समाजको चुनावमा निर्देशक सुचित्रा श्रेष्ठले अध्यक्षको पदमा विजय हासिल गरेपछि उनी फिल्म क्षेत्रबाट विशिष्ट स्थानमा पुग्ने पहिलो महिला अध्यक्ष बनेकी हुन । सुचित्रा नेपाली फिल्म उद्योगमा पहिलो महिला निर्देशकका रुपमा समेत चिनिन्छिन् […]

हसाउँने फिल्म लाल जोडीको ट्रेलर हेर्नुस् : पत्रकारले बनाएका हुन फिल्म

  • July 30, 2016 12:35 pm
  • News FIlmy

पत्रकार लक्ष्मण सुबेदीले दोश्रो पटक निर्देशन प्रयास गरेको फिल्म लाल जोडीको ट्रेलर रिलिज भएको छ । हसाउँने जनरमा रहेर निर्माण भएको यो फिल्ममा टेलि फिल्महरुबाट चर्चा बटुल्न सफल कलाकारहरु मुख्य भूमिकामा छन् । जानकारी अनुसार यो फिल्म आउँदो तीजको छेको पारेर भदौ १७ गते देखि रिलिज हुँनेछ । ट्रेलर रिलिज कार्यक्रममा निर्देशक एवं निर्माता लक्ष्मण सुबेदीले यो […]

सकुन्तला ट्रेलर रिलिज : महानायकको लेडी लुकमा यस्तो एक्सन

  • July 30, 2016 7:43 am
  • News FIlmy

राजेश हमालको लेडी लुक अवतार रहेको फिल्म सकुन्तलाको ट्रेलर  रिलिज भएको छ । दिनेश श्रेष्ठ निर्देशित सकुन्तलामा महानायक हमालले धेरै बर्षपछि एक्सन फर्काएका छन् तर यो फर्काई समय सापेक्ष चाँहि अलि नरहेको हाम्रो टिप्प्पणी छ । यदि हमालको एक्सन शैली निखिल उप्रेती र विराज भट्टको जस्तै आक्रमक भएको भए पनि यो फिल्मले ब्यापारिक हिसावमा राम्रो […]

रेखा थापाको नयाँ फिल्मको टिजर हेर्नुस् : केही पाउनु हुनेछ फरक

  • July 29, 2016 5:34 pm
  • News FIlmy

एउटा राम्रो मेकिङका साथ रेखा थापालाई फिल्ममा उतार्ने हो भने अझै पनि केही बर्ष उनको दबदबा फिल्म इण्डस्ट्रीमा रहने छ भन्ने कुरामा दुई मत नहोला । तर तपाई यी माथिका भनाईमा सहमत हुनुहुन्न भने रेखा थापाले खेलेको घर बाहिरको फिल्म पलाँसको टिजर  एक पटक हेर्नुस् । समग्र फिल्मको बनोट कस्तो होला त्यो पछिनै थाहा हुनेछ […]

राधा फिल्मको गीत रिलिज :  यो पनि लोक प्यार्टनमै छ

  • July 29, 2016 2:23 pm
  • News FIlmy

पछिल्लो समय लोक प्यार्टनमा बनेका गीतहरुलाई नेपाली फिल्ममा राख्ने ट्रेण्ड  ह्वात्तै बढेको छ । जसको निरन्तरता राधा फिल्ममा पनि देखिएको छ । केही बेर अघि रिलिज भएको राधा फिल्मको गीतको संगीत सहित मेकिङ तर्फको कोरियोग्राफी, लोकेशन र कष्ट्यूम हेर्दा सवै पक्षमा लोक फ्लेवर दिईन खोजिएको छ । गीतका कोरियोग्राफर कविराज गहतराज हुन भने रचनाकार एक नारयाण […]

थाहाँ पाईराख्नुस् एक दिन पर सर्‍यो चपली हाईट- २ को रिलिज

  • July 28, 2016 5:08 pm
  • News FIlmy

भदौ २ गते पर्ने   जनै पूर्णिमाको सार्वजनिक  विदालाई क्याश गर्ने गरी रिलिज मिति घोषणा गरेको चपली हाईट -२यूनिटले आफ्नो रिलिज मितिमा हेर फेर गरेको छ । एक ईमेरजेन्सी प्रेस कन्फ्रेन्स गर्दै चपली हाईटका निर्माता एवं निर्देशकले भदौ २ गते रिलिज गर्ने लक्ष्य राखिए पनि निर्मातासंघको अबैज्ञानिक नियमले आफूहरुलाई उक्त मितिमा फिल्म रिलिज गर्न बाधा […]

सेलिब्रेटीको क्रेटा क्रेज :  तर भुवन, निखिल र रमेशको एउटै कलर पर्‍यो

  • July 27, 2016 5:33 pm
  • News FIlmy

नेपालमा हुण्डाई  कम्पनीको क्रेटा एसयूभि गाडी चढ्ने फेशन बढेसंगै नेपाली फिल्म उद्योगका तीन स्टारहरुले पनि उक्त गाडी चढ्न थालेका छन् । यो लिष्टमा निखिल उप्रेती , भुवन केसी,सहित रमेश उप्रेती  छन् । सवै भन्दा पहिले निखिलले क्रेटा किनेका थिए भने त्यस पश्चात भुवनले र हाल सालै आएर रमेश उप्रेतीले पनि उक्त गाडी चढ्न थालेका हुन । […]

वीर विक्रम राईटरको कुरो : ‘कबड्डीसंग कथा मिले फिल्म लेख्नै छाडिदिन्छु’

  • July 23, 2016 3:04 pm
  • News FIlmy

वीर विक्रमको ट्रेलरमा कबड्डी फिल्मको फ्लेवर देखियो भन्ने आरोपको बिषयमा राईटर यम थापाले कडा प्रतिक्रिया दिएका छन् । न्यूज फिल्मीसंग छोटो कुराकानी गर्ने क्रममा उनले भनेका छन् ‘कबड्डीसंग कथा मिले फिल्म लेख्नै छाडिदिन्छु ।’ उनले वीर विक्रमको कथा पनि गाउँकै भएका कारण ट्रेलरमा हेर्दा दर्शक र मिडियालाई त्यस्तो लागे पनि आफूले लेखेको कथा पुरै फरक […]