NewsFilmy

Latest News

भोली बिहान आईपुग्दैछन् सरोज खनाल

  • December 1, 2013 3:54 am
  • News FIlmy

कुशल अभिनेताको छवि बनाएका सरोज खनाल नाई न भन्नु ल सिक्वेल खेल्नका लागि भोली मंगलबार काठमाण्डू आउने भएका छन् । झण्डै पच्चिस दिन नेपाल बस्ने खनालले उक्त फिल्म सहित गायक दीप श्रेष्ठको एक म्यूजिक भिडियो समेत खेल्ने बुझिएको छ । यध्यपी नाई न भन्नु ल २ को सेटबाट फुर्सद मिलेमा मात्र उनी दीपको म्यूजिक भिडियो […]

Good News : करिश्मा र मनीषाको दोस्ती बढ्दै

  • December 1, 2013 3:53 am
  • News FIlmy

उमेर अन्तर करिब उस्तै रहेका अभिनेत्रीद्धय मनीषा कोईराला र करिश्मा मानन्धरको दोस्ती निकै बढ्न थालेको छ आजकाल । क्यान्सरबाट मुक्ति पाएपछि मनीषाको स्वास्थ्य अवस्थाबारे बुझ्ने क्रममा करिश्मा र मनीषाको दोस्तीयारी सुरु भएको थियो । दोस्ती बढ्ना साथ मनीषालाई करिश्माले अर्गयानिक लन्च ट्रिट समेत दिएकी थिईन् । मनीषाको बोल्ने शैली र लिभिङ स्टाईटलबाट डिभा करिश्मा र […]

माइतीघरका लागि गाएका थिए मन्नाले

  • December 1, 2013 3:50 am
  • News FIlmy

हिजो निधन भएका भारतीय गायक मन्ना डे ले नेपाली फिल्मका लागि पनि गीत गाएका थिए । उनले ४७ बर्षअघि बनेको माइतीघर फिल्मका लागि ‘जय जय स्वदेश जय जय जननी’ बोलको गीत गाएका थिए । निकै प्रसिद्ध गायकको रुपमा चिनिएका मन्नाको ९४ बर्षको उमेरमा निधन भएको हो । गीतका लागि लिंकमा क्लिक गर्नुस https://www.youtube.com/watch?v=7N56fYREIHU