Latest News

OMG ! वील्सन विक्रम राई चढेको गाडी यसरी पल्टियो

  • February 13, 2018 7:00 am
  • News FIlmy

भगवानलाई धन्यवाद दिनै पर्छ जसले वील्सन विक्रम राई लगायत पाँच जनाको ज्यान बचाईदिएका छन् । गए राति मोरङको मधुमल्लामा आयोजना भएको एक कन्र्सट सकेर झापा विर्तामोड घर फर्किदै गर्दा वील्सन विक्रम राई चढेको गाडी नराम्रो संग दुर्घटनामा परेको हो । वील्सन आफैले चलाएको आई.टेन कार सुरुङ्गा स्थित मेन हाईवे सडकबाट किनारा तर्फ दुई बल्डयाङ खाएको read more

Sad News : गौरी मल्लले बाबु गुमाईन

  • February 12, 2018 7:21 pm
  • News FIlmy

केही हप्ता देखि निकै विरामी रहेका आफ्ना बाबुको निरन्तर सेवामा लागि परिरहेकी अभिनेत्री गौरी मल्ललाई पितृ शोक परेको छ । गौरीका ८४ बर्षीय पिता पिता धनबहादुर मल्लको उपचारका क्रममा आज बेलुकी निधन भएको हो । नेपाल आर्मीको पूर्व मेजरका रहेका गौरीका पिताले छाउनी स्थित वीरेन्द्र सैनिक अस्पतालमा देह त्यागेका हुन । बयोबृद्ध पिताको स्वास्थ्यमा विभिन्न read more

बल्ल तल्ल ‘फान’ अवार्ड घोषणा : ‘तर नाङलो भरी सुपारी गन्नै नजान्ने व्यापारी’ जस्तो भए अध्यक्ष

  • February 12, 2018 5:53 pm
  • News FIlmy

यो बर्ष वित्नै लाग्दा समेत  चलचित्र कलाकार संघले आयोजना गर्न नसकिरहेको  ‘फान अवार्ड’लाई जसरी भए पनि निरन्तरता दिने घोषणा गरेको छ । सोमबार आयोजित एक पत्रकार सम्मेलन मार्फत संघले फान अवार्डलाई आउँदो चैत्र १६ गते समापन गरिसक्ने जनाईएको हो । यो बर्ष देशमा बाढी पहिरो जस्ता ठूला घटना घट्नु र राष्ट्रिय स्तरमा स्थानिय तथा प्रदेश र read more

स्वेता खड्काको पि.आर.लाई सलाम : रिलिज अगावै उठ्यो कान्छीको लगानी

  • February 11, 2018 8:16 pm
  • News FIlmy

स्वेताको खड्काको पि.आर (पब्लिक रिलेशन) लाई सलाम गर्ने पर्छ । किन कि उनले रिलिज अगावै कान्छीको सम्पूर्ण लागत उठाएर आफूलाई सफल प्रोड्यूसरका रुपमा चिनाउँन सफल भएकी छिन् न्यूज फिल्मीको बिजेश टिमले कान्छीको मार्केट डिमान्ड माथि स्टडी गर्दा उनी पूर्ण रुपमा सफल भएको तथ्यहरु फेला पारेको हो । तथ्य अनुसार स्वेताले झण्डै २ दर्जन कम्पनीहरुलाई कान्छीको read more

‘कृ’ को दुई दिने बक्स अफिस यस्तो : शुक्रबार अपेक्षित थिएन शनिबार दोब्बर

  • February 11, 2018 9:40 am
  • News FIlmy

अनमोल के.सी.को एकल स्टारडम रहेको फिल्म ‘कृ ‘ ले दुई दिनमा २ करोड ६६ लाखको  हाराहारिमा ब्यापार गरेको छ । न्यूज फिल्मी टिमले निकालेको बक्स अफिस रिपोर्ट अनुसार फिल्मले पहिलो दिन अपेक्षा गरिए अनुरुपको ब्यापार नगरेको तर दोश्रो दिन शुक्रबारको तुलनामा झण्डै दोब्बर ब्यापार गर्दै प्रोड्यूसर तथा सम्बन्धीत डिष्ट्रीब्यूटरको मुहारमा खुसी भरिदिएको हो । शुक्रबारको read more

हुर्रे पनि कमेडी जनरमै बन्यो :  रिलिज भयो ट्रेलर तर…

  • February 8, 2018 7:07 pm
  • News FIlmy

आजकाल कमेडी विधामा फिल्म बनाउँन नेपाली निर्माताहरुको ठूलो लर्को लागेको छ  र यहि भिडमा हुर्रे फिल्मका निर्माताहरु पनि  थपिएका छन । जारी ट्रेलर हेर्दा यो फिल्म पनि पूर्ण रुपमा कमेडी जनरमा बनेको देखिन्छ जसले दर्शकलाई हसाउँने प्रयत्न गरेको ट्रेलरबाट अनुमान लगाएका छौ हामीले । ‘राज्जा रानी’ फिल्मबाट निर्देशनमा डेब्यू गरेका स्क्रिप्ट राईटर यम थापा निर्देशित read more

‘कृ’ले पायो १ सय १८ पर्दा : छक्का पञ्जा – २ को रेकर्ड तोड्न १ करोड ५५ लाख आवश्यक

  • February 8, 2018 5:17 pm
  • News FIlmy

भोलिबाट प्रर्दशनमा आउँन लागेको यस बर्षकै सर्वाधिक चर्चित फिल्म ‘कृ’ले अत्याधिक पर्दा पाएको छ । न्यूज फिल्मीको टिमले गरेको अध्ययन अनुसार ‘कृ’ले राजधानी तथा यस टेरिटोरीमा रहेका १७ वटा हलमा करिब ४३ पर्दा पाएको छ भने मोफसल तर्फ ७५ प्लस पर्दा पाएको छ । अफ साईड एरिया जनकपुर देखि विरगञ्ज तर्फ पनि ‘कृ’को ठूलो डिमान्ड read more

‘ब्लाइन्ड रक्स’ ट्रेलर रिलिज :  श्रृष्टीको बायोपिक स्टोरीले कहिँ कतै मन छोला

  • February 7, 2018 7:04 pm
  • News FIlmy

दृष्टीविहिन भएर पनि लाखौ युवा युवतीको प्रेरणाको श्रोत बन्न सफल भएकी मोटिभेश्नल स्पिकर श्रृष्टी के.सीको जीवनी  माथि बनेको फिल्म ‘ब्लाइन्ड रक्स’को ट्रेलर रिलिज भएको छ । यो बायोपिक फिल्ममा श्रृष्टीको भूमिकामा बेनिशा हमालले अभिनय गरेकी छिन् भने उनकी आमाको भूमिकामा गौरी मल्ल देखिएकी छिन् । यस्तो अभिनेता तर्फ अर्पण थापालाई पनि ब्लाइन्डको भूमिकामा देखाईएको छ read more

डमरुको डन्डीबियो पोष्टर यस्तो :  गम्भिर बिषय माथि बन्यो फिल्म

  • February 6, 2018 6:33 pm
  • News FIlmy

स्क्रिप्ट लेखन र अभिनय दुवै विधामा उत्तिकै पोख्त रहेका अभिनेता खगेन्द्र लामिछाने मुख्य भूमिकामा रहेको फिल्म ‘डमरुको डन्डीबियो’ को फष्टलुक पोष्टर रिलिज भएको छ । नोभेम्बर रेन फिल्मबाट स्क्रिप्ट लेखन सुरु गरेकका अर्का राईटर छेतेन गुरुङको डेब्यू निर्देशनमा बनेको उक्त फिल्म नेपालबाट करिब लोप भईसकेको एक चर्चित खेल डन्डीबियो माथि बनाईएको फिल्म हो जसले राष्ट्रियताको read more

पञ्चायतको ट्रेलरले ध्यान खिच्न सक्छ : दुई कुरा मुख्य आकर्षण

  • February 6, 2018 10:49 am
  • News FIlmy

कहिले काँही नपत्याउँने खोलाले पनि बगाउँन सक्छ भने जस्तो सानो बजेटमा निर्माण भएको फिल्मले पनि दर्शकको ध्यान खिच्न सक्छ है भन्ने उदाहरण पञ्चायत फिल्मको ट्रेलरले देखाएको छ । सार्वजनिक पञ्चायत फिल्मको ट्रेलरमा पात्रहरुले प्रयोग गरेको लवज र  समावेश गरिएका ईमोश्नल सिन शसक्त भईदिदा  फिल्म राम्रो बनेको अनुमान हामीले  पनि काटेका छौ । पत्रकार रवि अधिकारी तथा read more