NewsFilmy

Latest News

लोक प्याट्रनमै आयो दर्पण छाँया २ को शीर्ष गीत :  तर खिचाई कमजोर

  • December 4, 2016 5:59 pm
  • News FIlmy

फिल्म दर्पण छायाँ – २ को शीर्ष गीत रिलिज भएको छ । नयाँ हिरो पुष्पल खड्का र नयाँ हिरोइन साहारा कार्की फिचर भएको गीत हेर्दा तुलसी घिमिरेले आफ्नै फ्लेवर दर्शकका लागि पुनः दिन खोजेका छन् । लोक प्याट्रनमा निर्माण गरिएको  गीतको  भिजुअल हेर्दा सामान्य लाग्छ तर अडियो भर्सन चाँहि राम्रै बनाउँन सफल भएका छन्  घिमिरेले । शब्द , […]

हिरोइन अशिष्मा नकर्मीको अमेरिकी भिडियो रिलिज :  पिजडा – २ पनि खेल्दै

  • December 3, 2016 8:08 am
  • News FIlmy

अमेरिकामा रहदा पनि हिरोइन अशिष्मा नकर्मी खाली देखिईनन् । विगत एक महिना देखि अमेरिकामा रहेकी उनले यतै छायाँकन भएको एक म्यूजिक भिडियो खेलेर आफ्नो ब्यस्तता देखाईन् । प्रजित रानाले निर्देशन गरेको म्यूजिक भिडियोमा उनले मोडल गिरिश गुरुङसंग रोमान्स गरेकी छिन् । भिडियोमा समावेश गीतको शब्द र गायन मेघ पौडेलको हो भने संगीत चाँहि योगेश काजीको हो […]

दसैँ अगाडीनै आउने भयो अनमोलको फिल्म : सुटिङ नहुदै रिलिज डेट घोषणा

  • December 2, 2016 8:17 pm
  • News FIlmy

अनमोल के.सी.को प्रतिक्षित फिल्म कृ को सुटिङ सुरु हुन अझै तीन महिना बाँकी छ तर निर्माण यूनिटले सुटिङ अगावै कृको रिलिज डेट घोषणा गरेको छ । यस अघि यूनिटले आउँदो बर्षको दसैँमा यो फिल्म रिलिज गर्ने बताउँदै आएको थियो । कृको छायाँकन चाँहि आउँदो फाल्गुन महिनाको फष्ट वीक देखि हुँदैछ । जसका लागि पूर्ण रुपमा […]

धुर्मुस् का बिषयमा प्रकाश सुबेदीले चलाए यस्तो हल्ला ! आखिर हल्ला के हो ? हेर्नुस् साताको चित्रपट

  • November 28, 2016 4:47 pm
  • News FIlmy

गसिप मास्टर प्रकाश सुबेदीले सिताराम कट्टेल (धुर्मुस् ) का बिषयमा एक हल्ला चलेको खबर सार्वजनिक गरेका छन् । उनले आफ्नो कार्यक्रम चित्रपट मार्फत धुर्मुस् ले नेकपा एमालेको सदस्यता लिन लागेको र चाँडैनै राजनीति सुरु गर्न लागेको खबर सार्वजनिक गरेका हुन । जवाफमा धुर्मुसले पनि त्यस्तै डिप्लोमेटिक शैलीमा प्रकाश सुबेदीको हल्लाको बिषयमा आफ्नो स्पस्टिकरण पनि दिएका […]

किङ्गको गीत रिलिज :  हेर्दा राम्रो सुन्दा कस्तो ?

  • November 27, 2016 7:16 am
  • News FIlmy

निखिल उप्रेतीको प्रतिक्षित फिल्म किङ्गको गीत रिलिज भएको छ । टिजर रिलिज हुँदा देखिनै झलकबाट प्रसंसा कमाएको यस गीतको दृश्य बनोट निकै राम्रो बन्न पुगेको छ जसकारण अडियो भर्सन पूरानो प्रकारको लागे पनि दृश्य बनोटका कारण यो गीतलाई राम्रै रेटिङ गर्दछ न्यूज फिल्मी डटकम । गीतका रचनाकार फिल्मका निर्देशक सबिर श्रेष्ठ हुन भने संगीत चाँहि […]

हेर्नुस् ‘लभ लभ लभ’को टिजर :  कमजोर सेट तर मन छुने डाईलग

  • November 25, 2016 6:16 am
  • News FIlmy

फिल्म ‘लभ लभ लभ’को टिजर रिलिज भएको छ । आउँने नयाँ बर्ष बैशाख १ देखि प्रर्दशनमा आउँने फिल्मलाई पशुपति प्रसाद एवं चपली हाईट फिल्मका निर्देशक दीपेन्द्र  के. खनालले निर्देशन गरेका हुन । हिरोको ड्रीम्स सिक्वेन्सलाई टिजरको रुपमा तयार गरिएको हो निर्देशक खनालले न्यूज फिल्मीलाई जानकारी दिएका छन् । यो टिजरलाई सामान्य रुपमा केलाउँने हो भने ईन्डोर […]

TV Show : चित्रपटमा हेर्नुस् साता भरिका फिल्मी डोज ! प्रकाश सुवेदीले छाडेनन् कसैलाई

  • November 20, 2016 2:35 pm
  • News FIlmy

केही महिना देखि प्रसारण रोकिएको प्रकाश सुवेदीको फिल्मी कार्यक्रम चित्रपटको पुनः प्रसारण सुरु भएसंगै यसको चर्चा फेरी चुलिन थालेको छ । कुनै समय कान्तिपुर टेलिभिजनमा रजतपट नामक फिल्मी कार्यक्रम चलाउँदै आएका प्रखर टेलिभिजनकर्मी सुबेदीले कान्तिपुर छाडेर नेपाल टेलिभिजनमा बसाई सरेपछि नयाँ कार्यक्रमका साथ उनी देखिएका हुन । हालैका दुई नयाँ एपिसोड हेर्ने हो भने दूधको […]

Exclusive : यीनै हुन हिरोइन साम्राज्ञीको ब्यायफ्रेण्ड :  बर्थडेमा सार्वजनिक भयो फोटो

  • November 18, 2016 6:23 pm
  • News FIlmy

अनुप भट्टराई (फरक कोण) ड्रिम्स फिल्मबाट धमाकेदार डेब्यू गरेकी हिरोइन साम्राराज्ञी राज्य लक्ष्मी शाहले ब्यायफ्रेण्ड सार्वजनिक गरेकी छिन् । शुक्रबार परेको आफ्नो२१ औँ जन्मदिनको अबसरमा उनले आमा सहित ब्यायफ्रेण्डसंग अंगालो हालेको फोटोलाई कोलाज बनाएर फेसबुकको टाईमलाईनमा पोष्ट गरेसंगै हामीले उनको ब्याफ्रेण्डको बिषयमा यो समाचार बनाउने जमर्को गरेका हौ । सार्वजनिक फोटो संगै साम्राज्ञीले दिन हरु […]

निखिल उप्रेतीको नयाँ फिल्मको टिजर बाहिरयो :  प्रोडक्सन भ्यालुले आशा बढायो

  • November 18, 2016 4:51 pm
  • News FIlmy

एक्सन स्टार निखिल उप्रेतीको प्रतिक्षित फिल्म किङ्गको टिजर रिलिज भएको छ । सार्वजनिक टिजर हेर्ने हो भने दुई बर्ष अघि रिलिज भएको निखिलको कम ब्याक फिल्म भैरव पछिको ठूलो प्रोडक्सन भ्यालु यो फिल्मको टिजरमा देखिएको छ । गीत समेत समावेश गरिएको टिजर हेरेर केही लेख्ने हो भने गीतको बनोट परम्परागत रहेपनि उच्च कोटीको  भिजुअल मेकिङले […]

सिक्किममा आज हुँदै ईनाश अवार्ड : निरुता देखि राजेश हमाल दम्पती सम्म (फोटो फिचर)

  • November 9, 2016 9:33 am
  • News FIlmy

भारतको सिक्किम स्थित गान्तोक शहरमा आज साँझ हुन गईरहेको चौथो ईनाश नेपाली फिल्म अवार्डमा सहभागी हुन निरुता सिंह देखि लिएर राजेश हमाल दम्पती समेत उपस्थित भएका छन् । ईनाश ग्लोबलका पदाधिकारी सहित नेपालबाट आएका करिब १ सय ३० फिल्मकर्मी र पत्रकाहरुको लिष्ट हेर्दा आर्यन सिग्देल देखि लिएर नीर शाह, करिश्मा मानन्धर, दीपाश्री निरौला, दीपकराज गिरी, […]