Latest News

प्रोड्यूसरको बर्थडेमा हिरोइन बर्षा राउतको हात काट्यो :  लाग्यो पाँच वटा टाँका

  • March 6, 2018 9:28 am
  • News FIlmy

हिरोइन बर्षा राउतको हात काटिदा पाँच वटा टाँका लागेको छ । गए राति प्रोड्यूसर रौनक विक्रम कडेलको बुढानिकलण्ठ स्थित निजि निवासमा आयोजित बर्थडे ईभेन्टमा असामान्य तरिकाले उनको दाहिने हातको मध्य भाग काटिदा सवै अचम्मित बनेका छन् । बर्थडे मनाउँने क्रममा केकको सिधा माथि सजाईएको बेलुन फोड्ने क्रममा उक्त घटना घटेको थियो ।  बुझिए अनुसार बेलुन read more

२१ दिनमै प्याकअप भयो ‘जय भोले’ :  चारवटा क्यामेराले खिचियो फिल्म

  • March 6, 2018 5:47 am
  • News FIlmy

अशोक शर्माको निर्माण एवं निर्देशनमा बनिरहेको फिल्म जय भोलेको सुटिङ २१ दिनमै प्याकअप भएको छ । शर्माले दिएको जानकारी अनुसार सेड्यूल भन्दा निकै कम समय भित्र सुटिङ सकिएकाले पूरा यूनिट काठमाण्डौ फिर्ता भएको छ आज । फिल्मको सुटिङ गत फाल्गुन १ गते देखि पूर्वको विर्तामोड तथा ईलाम आसपासका एरियामा भएको थियो । ‘आजकाल दिन पनि read more

कतारमा वृहत साँस्किृतिक कार्यक्रम हुने : जिग्री र पाँडेले हसाउँने

  • March 5, 2018 6:17 pm
  • News FIlmy

सामाजिक सहयोगार्थ यहि फाल्गुन  २५ गते  कतारमा वृहत साँस्किृतिक कार्यक्रम हुने भएको छ ।  यसका लागि कुमार कट्टेल ‘जिग्री’ र अर्जुन घिमिरे ‘पाँडे’  मुख्य हाईलाईट्समा रहदै दर्शक हसाउँने तयारीमा छन् । एफ. एफ. एल को दोस्रो वार्षिक उत्सवको अवसरमा कतारको दल्ला ड्राइभिङ एकाडेमीको हलमा हुने कार्यक्रममा नेपालबाट अन्य थुप्रै कलाकारहरु पनि जाने भएका छन् । सो read more

बानेश्वरका CA संग हिरोइन अशिष्मा नकर्मीको विवाह हुने

  • March 5, 2018 4:44 pm
  • News FIlmy

हिरोइन अशिष्मा नकर्मी विवाह बन्धनमा बाधिने भएकी छिन् । बुझिए अनुसार आउँदो फाल्गुन २८ गते उनको विवाह  नविन प्रधानसंग हुन लागेको हो ।  विशुद्ध एरेन्ज म्यारिजमा बाधिन लागेकी अशिष्माका हुनेवाला श्रीमान फ्रिलान्सर सि.ए (चार्टर्ड अकाउन्टेन्ट)  हुन ।  नविनको थप परिचय दिनु पर्दा उनी काठमाण्डौ मध्य बानेश्वरका स्थानीय युवा हुन । जो १२ बर्षदेखि अमेरिकामा बस्दै आएका read more

फाईट डाईरेक्टर राजेन्द्र खड्गी जेल चलान

  • March 4, 2018 11:32 am
  • News FIlmy

मानव वेचविखनको आरोपमा प्रहरी हिरासतमा रहेका चर्चित फाईट डाईरेक्टर राजेन्द्र खड्गीलाई जेल चलान गरिएको छ । जिल्ला अदालत काठमाण्डौले पुर्पक्षका लागि थुनामा राख्न भन्दै खड्गीलाई जेल चलान गरेको हो ।  न्यायाधीश टेकनारायण पौडेलको ईजलाशले जेल चलानका लागि निर्देशन दिए संगै उनी जेल चलान भएका हुन ।  उनलाई सुन्धारा स्थित सेन्ट्रल जेलमा राखिएको छ । केही समय अघि read more

यस्तो टाइटलमा दुई रुपैयाँ टिमले बनाउँने भयो नयाँ फिल्म

  • March 3, 2018 5:43 pm
  • News FIlmy

यो बर्षको सुपरहिट फिल्म दुई रुपैयाँ निर्माण गरेको टिमले नयाँ फिल्मको टाइटल फाईनल गरेको छ । न्यूज फिल्मीसंग एक्सक्लुसिभ कुराकानी गर्दै प्रोड्यूसर एवं अभिनेता आसिफ साहले आगामी फिल्मको टाइटल डामाडोल तय भएको जानकारी दिएका हुन  । नेपाली शब्द कोष अनुसार डामाडोलको अर्थ हुन्छ सवै काम विग्रनु अथवा लथालिङ्ग हुनु । तसर्थ उक्त टाइटल अनुसार के बुझ्न read more

यस कारण सुरक्षित देखियो मंगलम : छवि ओझाको हातमा ९० लाख ग्यारेन्टी

  • March 3, 2018 9:35 am
  • News FIlmy

मंगलम रिलिज अगावै निर्माता छवि ओझाको लगानी सुरक्षित हुने अवस्था देखिएको छ । १ करोड ७ लाखमा निर्मित उक्त फिल्मको विभिन्न व्यवसायिक डिल हेर्दा निर्माता ओझा सुरक्षित हुने अवस्थामा देखिएको हो । मंगलमको न्यू मिडिया राईटस् हाईलाईटस् नेपाललाई ३५ लाखमा विक्रि गरिएको छ भने मोफसल डिष्ट्रीब्यूशन सम्महालेको एफ. डि. कम्पनीले ३० लाख र काठमाण्डौको वितरण read more

‘शत्रु गते’ले भत्काउँन सक्छ हरिबंशको १७ बर्ष अघिको इतिहास : ट्रेलर छ यस्तो

  • March 3, 2018 6:29 am
  • News FIlmy

तपाईहरुलाई कतिको याद होला ? १७ बर्षअघि हरिबंश आचार्यले बनाएको फिल्म ‘तँ त  साहृै विग्रिस नि बद्रि’ को बारेमा । हो । ठीक १७ बर्षअघि हरिबंशको टिमले बनाएको फिल्म ‘तँ त   साहृै विग्रिस नि बद्रि’ ले नेपाली बक्स अफिसमा चमत्कारिक कारोबार गरेको थियो सोही अनुरुप सो टिमले बनाएको नयाँ फिल्म शत्रु गतेको ट्रेलर समीक्षा गर्ने हो भने इतिहास भत्किने read more

रेखा थापाको नयाँ फिल्मलाई सम्झनाले निर्देशन गर्ने : टाइटल राखियो यस्तो

  • February 27, 2018 9:48 am
  • News FIlmy

रेखा थापाको नयाँ फिल्मलाई सम्झना उप्रेती रौनियारले निर्देशन गर्ने भएकी छिन् । यस अघि ‘मेघा’ र ‘फागु’  नामक दुई फिल्म निर्देशन गरिसकेकी सम्झनाले रेखाको नयाँ फिल्मको क्याप्टेनसिप पूर्ण रुपमा सम्हाल्ने गरी हिजो सम्झौता गरेकी हुन । फिल्मको टाइटल ‘लाल मस्तिष्क’ राखिएको छ । सम्झौता अनुसार निर्देशक रौनियारसंगको आर्थिक पाटोलाई खोलिएको छैन । ‘हामी फ्यामेली फ्रेण्ड read more

छोरीको विहेमा दीपकले खर्चिए १ करोड : ६० लाखको अपार्टमेन्ट उपहार

  • February 25, 2018 11:52 am
  • News FIlmy

कलाकार दीपकराज गिरीले छोरी मौसमीको विहेमा करिब १ करोड (९० लाख रुपैयाँ ) खर्चिएका छन् । हिजो सम्पन्न उनकी जेठी छोरी मौसमीको विवाहमा उनले ९ सय पाहुनालाई भब्य भोज दिनुका साथै छोरी ज्वाईको जीन्दगी सहज बनाईदिने भन्दै करिब ६० लाख बराबरको अपार्टमेन्ट उपहार दिने निर्णय समेत गरेका छन् । बुझिए अनुसार दीपकले केही दिनमै छोरी read more