NewsFilmy

Latest News

नेपाल आईडल सिजन- २ लाई आसिफ साहले चलाउँने : रिमाको निरन्तरता कायमै

  • March 12, 2018 7:30 am
  • News FIlmy

नेपाल आईडलको दोश्रो संस्करणका लागि नयाँ भिजे फाईनल भएका छन् । पहिलो सिजनका भिजे सुशिल नेपाल सहित केही प्रमुख ब्यक्तिहरुसंग Ap-1 टिभिको व्यवसायिक सम्बन्ध टुटेपछि सुशिलको स्थानमा निर्देशक तथा ‘दुई रुपैयाँ’ फिल्मका अभिनेता आसिफ साहलाई भिजेको रुपमा अनुबन्ध गर्ने निर्णय भएको हो । सुशिल सहित नेपाल आईडल सिजन वानका निर्देशक लक्ष्मण पौडेल तथा रियालिटी प्रोड्यूसर फिरोज तिमिल्सनाले […]

‘भैरे’को गीत रिलिज : कोरियोग्राफर र सिनेमाटोग्राफरको गज्जबको सेटिङ

  • March 9, 2018 6:57 pm
  • News FIlmy

आउँदो जेठ १८ गते रिलिज हुने फिल्म ‘भैरे’को लोक शैलीमा आधारित रहेको डान्सिङ नम्बरको गीत रिलिज भएको छ । बुद्धी तामाङ, बर्षा राउत र विक्रान्त बस्नेत फिचर गीतमा बसन्त सापकोटाको शब्द तथा संगीत छ । यो गीतमा बसन्त सहित यम बराल र मेलिना राई गरी तीन जनाको स्वर छ । एरेन्जमेन्ट चाँहि रिकेश गुरुङको हो […]

ठमेलमा खुल्यो QFX को अर्को हल : देशभरिमा १८ स्क्रिन : पुग्यो ५० करोड ईन्भेष्टमेन्ट

  • March 9, 2018 5:51 am
  • News FIlmy

अनुप भट्टराई  नेपालको निकै प्रतिष्ठीत अनि स्तरीय मल्टीप्लेक्स सञ्चलक कम्पनी QFX को नयाँ हल काठमाण्डौको ठमेलमा पनि खुलेको छ । ठमेल स्थित छायाँ देवि कम्पलेक्सको चौथो तल्लामा छायाँ सेन्टर नामाकरण गर्दै नयाँ हलको औपचारिक ओपनिङ विहिबार साँझ गरिएको हो । यो चेनमा १ सय ५०, १ सय १२ र १ सय १० सिट क्षमताका तीन […]

फिल्म ‘ब्ल्याक’ को गीत रिलिज :  धेरैपछि कोरियोग्राफर रामजीले देखाए क्षमता

  • March 8, 2018 5:57 pm
  • News FIlmy

आउँदो जेठ ११ गते लाई रिलिज लक्ष्य राखिएको फिल्म ‘ब्ल्याक’को एक गीत बाहिरिएको छ । बिहिबार आयोजित एक कार्यक्रमका बीच उक्त फिल्मको गीत रिलिज गरिएको थियो जहाँ कोरियोग्राफर रामजी लामिछानेले विगतका काम भन्दा फरक प्रतिक्रिया पाए । फरक यसर्थमा कि उनले कोरियोग्राफ गरेका प्राय गीतहरु त्यति अब्बल हुँदैनन थिए तर यस पटक उनको मिहिनेतले दर्शकको ध्यान […]

संयोग यस्तो ! तीन श्रेणीका फिल्म एकै दिन रिलिज : मंगलमलाई धेरै हल

  • March 8, 2018 11:42 am
  • News FIlmy

भोलिबाट रिलिज हुन लागेका तीन फिल्म मध्ये मंगलमले निकै ज्यादा हल पाएको छ । बुझिए अनुसार मंगलमले अल नेपाल ९३ को संख्यामा हल पाउँने आँकडा देखिएको हो । यस्तै हुर्रेले दोश्रो नम्बरमा रहदै ५५को हाराहारिमा हल पाउँने छ भने बाँकी रहेका हलमा गाजाबाजा प्रर्दशन हुनेछ । गाजाबाजा अधिकत ३५ वटा हलमा प्रर्दशन हुनेछ । तर […]

रिलिजको मुखैमा ‘मंगलम’को गीतलाई एक करोड भ्यूज : फिल्मको ब्यापार राम्रो हुने संकेत

  • March 6, 2018 6:14 pm
  • News FIlmy

रिलिजको मुखैमा आउँदा मंगलम फिल्मको पर्ख पर्ख मायालू… बोलको गीत यूट्यूबमा एक करोड पटक हेरिएको छ । यूट्युब दर्शकमाँझ करिब शत प्रतिशत सकारात्मक प्रतिक्रिया बटुल्न सफल भएको उक्त गीतनै मंगलमको राम्रो ब्यापार गर्ने मुख्य हतियार भईदिएको छ जसले छवि ओझालाई यस पटक पनि सफल निर्माताको रुपमा चिनाउँन सक्छ भन्ने अनुमान गरिएको छ । किन कि […]

रिलिज अगावै ‘शत्रु गते’ पनि प्रोफिटको लाईनमा :  १ करोड ९१ लाख उठिसक्यो

  • March 6, 2018 4:55 pm
  • News FIlmy

अनुप भट्टराई  चैत्र ९ गते देखि प्रर्दशन हुन लागेको मह जोडीको बहु प्रतिक्षित फिल्म ‘शत्रु गते’ ले रिलिज अगावै भारी रकम उठाएको छ । न्यूज फिल्मी टिमले निकाले रिपोर्ट अनुसार ‘शत्रु गते’ यूनिटले ओ.एस.आर यूट्यूब सञ्चालक कम्पनीलाई न्यू मिडिया राईट्स बेचेर १ करोड ११ लाख १७ हजार रुपैयाँ र सात वटा ब्रान्ड एसोसिएट गराएर ८० […]

प्रदीप खड्काको प्रतिक्षित फिल्म लिलि बिलिको ट्रेलर रिलिज :

  • March 6, 2018 1:41 pm
  • News FIlmy

प्रदीप खड्काको प्रतिक्षित फिल्म लिलि बिलिको ट्रेलर रिलिज भएको छ । केही बेर अघि आयोजित एक कार्यक्रमका बीच उक्त फिल्मको ट्रेलर रिलिज भएको हो । मिलन चाम्स निर्देशित यो फिल्मको  ट्रेलरमा राम्रा र नराम्रा पक्ष के के छन  त्यस बिषयमा अर्को न्यूजमा हामी लेख्नेछौ । अहिलेलाई हेर्नुस् नयाँ हिरोइन जशिता गुरुङका साथ प्रदीप खड्काले रोमान्स गरेको लिलि […]

विवादका बाबजुत गाजाबाजा सेन्सर पास :  पायो एडल्ट फिल्मको ट्याग

  • March 6, 2018 10:14 am
  • News FIlmy

निर्माण समय देखिनै निकै विवादमा परेको फिल्म ‘गाजाबाजा’ले सेन्सर बोर्डबाट एडल्ट सर्टिफिकेट पाएको छ । कुनै पनि फिल्मले सेन्सर बोर्डबाट एडल्ट ट्याग सहितको सर्टिफिकेट पाउँनु भनेको १६ बर्ष भन्दा मुनिका बालबालिकाहरुका लागि  उक्त फिल्म हेर्न प्रतिबन्ध लगाउँने निर्णय हो ।  प्रचलित नियम अनुसार सेन्सर बोर्डले (U) यूनिभर्सल : सवै उमेर समुहका लागि ,  P/G   पिज:  […]

प्रोड्यूसरको बर्थडेमा हिरोइन बर्षा राउतको हात काट्यो :  लाग्यो पाँच वटा टाँका

  • March 6, 2018 9:28 am
  • News FIlmy

हिरोइन बर्षा राउतको हात काटिदा पाँच वटा टाँका लागेको छ । गए राति प्रोड्यूसर रौनक विक्रम कडेलको बुढानिकलण्ठ स्थित निजि निवासमा आयोजित बर्थडे ईभेन्टमा असामान्य तरिकाले उनको दाहिने हातको मध्य भाग काटिदा सवै अचम्मित बनेका छन् । बर्थडे मनाउँने क्रममा केकको सिधा माथि सजाईएको बेलुन फोड्ने क्रममा उक्त घटना घटेको थियो ।  बुझिए अनुसार बेलुन […]