NewsFilmy

Latest News

चित्रपटमा बान्द्रेलाई यस्तो सुझाव : ३६ जस्तो नबन्नू रे

  • December 18, 2016 7:31 pm
  • News FIlmy

हालैको साता विवाह बन्धनमा बाधिएका हाँस्य कलाकार सुरज चापागाई (बान्द्रे )को वैवाहिक प्रसंगलाई प्रकाश सुबेदीले आफ्नो कार्यक्रमको मुख्य हाईलाईट बनाएका छन् । बान्द्रेको विवाह समारोहलाई लिएर तयार भएको उक्त रिपोर्टमा सुबेदीले सफल दाम्पत्य जीवनको शुभकामना दिनुको साथै ३६ जस्तो झगडालु  नभई ६३ जस्तो मिलनसार सम्बन्ध बनाई राख्न भन्दै बान्द्रेलाई सुझाव पनि दिन भ्याएका छन् । साताको […]

बढ्दैछ नाजिरको क्रेज :  करिश्मासंग स्टेज शेयर गर्ने भए

  • December 18, 2016 3:09 pm
  • News FIlmy

‘पुन्टे परेड’  फिल्मबाट नेपाली रजतपटमा भित्रिएका अभिनेता नाजिर हुसेनको चर्चा त्यतिबेला चुलियो जव उनले होस्टेल रिर्टन्स् मा पाएको रामेश्वर यादवको भूमिकामा जर्वजस्त अभिनय गर्ने मौका पाएँ । होस्टेल रिर्टन्स्  बाट  पाएको उक्त चर्चा संगै उनले नेपाली फिल्मको मार्केटमा आफूलाई स्थापित मात्रै गरेका छैनन् विभिन्न समारोहरुमा पनि आफ्नो उपस्थिती बाक्लो बनाउँन थालेका छन् । दिनको दुई गुणा […]

अब निर्मल शर्माले टेलिफिल्म निर्देशन गर्ने :  टाइँटल राखियो 10 to 5

  • December 17, 2016 7:07 pm
  • News FIlmy

दुई वटा फिल्म समेत निर्देशन गरिसकेका कलाकार एवं निर्देशक निर्मल शर्माले टेलिफिल्म निर्देशन गर्ने जमर्को गरेका छन्। न्यूज फिल्मीसंगको एक्सक्लुसिभ कुराकानीका क्रममा उनले आउँदो पौष तेश्रो हप्ता देखि छायाँकनमा जाने गरी टेलिफिल्म निर्देशनमा उत्रिन लागेको बताए । उनका अनुसार नयाँ पुस्ताका दर्शकलाई आकर्षित गर्ने गरी टेलिफिल्मको कन्सेप्ट तयार भएको र त्यस्तै कलाकारहरुको खोजि भईरहेको छ । […]

वील्सनले खेले बलिउडको ठूलो फिल्म :  आयषा टाँकियासंग स्क्रिन शेयर गर्दै

  • December 13, 2016 9:43 pm
  • News FIlmy

सुनील थापा तथा  भोला सापकोटा (बर्फी फिल्मका एक पात्र) लगायतले बलिउडका ठूलो फिल्म खेलेको हामी सवैलाई थाँहा छ तर यो लिष्टमा आज देखि वील्सन विक्रम राईको पनि नाम थपिन पुगेको जानकारी गराउँदैछौ हामी । न्यूज फिल्मीलाई प्राप्त एक्सक्लुसिभ जानकारीका अनुसार विगत केही दिन देखि वील्सनले बलिउडकी चर्चित हिरोइन आयषा टाँकिया मुख्य भूमिकमा रहेको एक फिल्ममा […]

वील्सनले खेले बलिउडको ठूलो फिल्म :  आयषा टाँकियासंग स्क्रिन शेयर गर्दै

  • December 13, 2016 9:42 pm
  • News FIlmy

सुनील थापा तथा  भोला सापकोटा (बर्फी फिल्मका एक पात्र) लगायतले बलिउडका ठूलो फिल्म खेलेको हामी सवैलाई थाँहा छ तर यो लिष्टमा आज देखि वील्सन विक्रम राईको पनि नाम थपिन पुगेको जानकारी गराउँदैछौ हामी । न्यूज फिल्मीलाई प्राप्त एक्सक्लुसिभ जानकारीका अनुसार विगत केही दिन देखि वील्सनले बलिउडकी चर्चित हिरोइन आयषा टाँकिया मुख्य भूमिकमा रहेको एक फिल्ममा […]

सुरु भयो प्रेम गीत – २ को सुटिङ :  गणेस्थानमा मुहूर्त पशुपतिमा पहिलो फ्रेम

  • December 12, 2016 7:02 pm
  • News FIlmy

गत बर्ष निकै राम्रो प्रतिक्रिया बटुलेको फिल्म प्रेम गीतको दोश्रो श्रृङखला आजबाट सुरु भएको छ । काठमाण्डू चाबहिल स्थित गणेस्थानमा  मन्दिरमा शुभ मुहूर्त गरिएसंगै फिल्मको सुटिङ पनि आजै बाट सुरु गरिएको हो । सोमबारको शुभ दिनलाई आधार मान्दै सुटिङको पहिलो फ्रेम चाँहि पाशुपत ऐरियामा गरियो जहाँ आरध्य देव पशुपति नाथ मन्दिर वरिपरिका दृश्यहरुलाई कैद गर्न सिनेमाटोग्राफर […]

फिल्म ईन्डष्ट्रीमा लगानी गर्ने कि नगर्ने ! चित्रपटमा प्रकाश सुबेदीको यस्तो रिपोर्ट

  • December 11, 2016 8:09 pm
  • News FIlmy

यो साताको चित्रपटमा प्रकाश सुबेदीले फिल्म ईन्डष्ट्रीमा पाईला राख्दा फाईदा हुन्छ कि हुन्न भन्ने बिषयमा एउटा गतिलो रिपोर्ट बनाएका छन् । निर्माता तथा वितरकद्धय माधव वाग्ले र सुनील मानन्धरको अनुभवको आधारमा सुबेदीले बनाएको उक्त  इन्ट्रेस्टिङ रिपोर्ट सहित हालै प्रर्दशन भएर कमजोर रिभ्यू बटुलेको पूरानो डुंगाको ब्यापारिक हिसाव कितावको बिषयमा पनि गतिलै रिपोर्ट बनाईएको छ ।  । […]

माओवादी छाडेर राप्रपा प्रवेश गर्दै रेखा : आमन्त्रित केन्द्रिय सदस्य पद पाउँने सम्भावना

  • December 11, 2016 5:41 pm
  • News FIlmy

तीन बर्ष अघि एकृकित माओवादीको सदस्यता लिएकी अभिनेत्री रेखा थापाले उक्त पार्टीको सदस्यता त्यागेर राष्टिय प्रजातन्त्र पार्टीमा प्रवेश गर्ने निर्णय गरेकी छिन् । प्राप्त जानकारी अनुसार भोलि सोमबार बिहान ११  बजे नयाँ बानेश्वर स्थित इन्द्रेणी होटलमा आयोजना हुने एक कार्यक्रमका बीच रेखालाई राप्रपाले आफ्नो पार्टीमा प्रवेश गराउँन लागेको हो । बताईए अनुसार रेखालाई आमन्तित्र केन्द्रिय […]

नेफ्टा अवार्ड प्रति कलाकारहरुको देखाए स्याम्प्याथी : महानायकले समेत नाच्ने

  • December 10, 2016 4:47 pm
  • News FIlmy

पछिल्लो समय अवार्ड समारोह प्रति कलाकारहरुको वितृष्णा बढिरहेका बेला नेफ्टा अवार्ड प्रति चाँहि कलाकारहरुले स्याम्पथ्यी देखाएका छन् । आउँदो डिसेम्बर २३ तारिखका दिन यूएईको दुबईमा हुन गईरहेको नवौँ संस्करणको नेफ्टा अवार्डलाई सफल बनाउँन सिनियर देखि जुनियर सम्मका कलाकारहरुले सघाउँने प्रतिबद्धता जनाएपछि अवार्ड आयोजक खुसी देखिएको छ । फिल्म टेक्निसियनहरुको संस्था नेफ्टाले यूएईमा गर्न लागेको अवार्डलाई विशेष […]

सुतेकै ठाउँमा कलाकार आर.पी. भट्टराईको निधन :  देवाली मनाउन पुगेका थिए विराटनगर

  • December 9, 2016 5:42 am
  • News FIlmy

हिजो राति ९ बजे सम्म निकै स्वस्थ देखिएका कलाकार आर. पी. भट्टराईको अचानक निधन भएको छ । साँझ विराटनगर पोखरिया स्थित फूपु दिदीको घरमा गएर  सुतेका भट्टराई विहान ढिला सम्म नउठेपछि मृत फेला परेका हुन ।  । न्यूज फिल्मी सोर्सका अनुसार आउँदो मंसिर २८ गते मोरङको गोठगाउँमा हुन लागेको भट्टराई बन्धुहरुको देवाली पूजा मनाउँन एवं भट्टराई प्रतिष्ठानले […]