NewsFilmy

Gossip News

दाई भनेपछि रिसाएका रावलले संयमलाई दोहोर्‍याउदै

  • March 3, 2014 7:55 am
  • News FIlmy

अंकल भनेर सम्बोधन गर्ने संयम पुरीले एन.एफ.डि.सि. फिल्म अवार्डमा डेब्यू एक्टरको ट्रफी उचाल्दै प्रोड्यूसर सुनील रावललाई दाई भनेर सम्बोधन गरेका थिए जुन शब्दबाट रावल त्यति बेला निकै रिसाएका थिए । हुन त संयम र रावलको सम्बन्ध ‘होस्टेल’ फिल्ममा अनमोल के.सी लिने खबरसंगै बिग्रिएको थियो तर एन.एफ.डि.सि. अवार्डमा आईपुग्दा उनीहरुको सम्बन्धमा पूर्ण दुरी बढेको प्रष्ट देखिएको थियो ।

कुरा के हो तस्बिर यस्तो भेटियो !

  • February 26, 2014 12:40 pm
  • News FIlmy

फागुन २३ मा ऋतु रिलिज हुँदैछ र यहि फिल्मकी एक हिरोइन रिमा विश्वकर्मा र सिनेमाटोग्राफर सुसन प्रजापतिको यो मुडको तस्बिर न्यूज फिल्मीले प्राप्त गरेको छ । गायक एवं मोडल आमिर शेखसंग बिहे गर्ने तयारीमा रहेकी रिमा यो समय आमिरसंगै ईन्डियामा छिन् । एक बर्षदेखि आमिरसंगको प्रेम सम्बन्धमा रहेकी रिमालाई केही महिना अघि बुहारीको रुपमा आमिरको परिवारले स्वीकार गर्ने निर्णय गरेपनि त्यो निर्णय अहिले आएर उल्टिने अवस्थामा रहेको खबर न्यूज फिल्मीलाई एक्सक्लुसिभ रुपमा प्राप्त भएको छ ।

अरुणिमा यो के हालत तिम्रो ?

  • February 26, 2014 11:28 am
  • News FIlmy

यो क्लोज अप तस्बिर केही दिन अघिको हो । मुहारमा मुस्कान थियो तर अनुहारमा चमक थिएन अरुणिमाको । हिरोइन रेजिना उप्रेतीको बिहे रिसेप्सन पार्टीमा देखिएकी अरुणिमा लम्साल सुत्केरी भएको दुई महिनामै सार्वजनिक हुदा जति सुन्दर थिईन त्यो सुन्दरता आज भोली हराएको हो कि भन्ने यो तस्बिरले देखाउछ ।

‘आधी बाटो’ नचले ईन्डष्ट्री छाड्ने त्वायनाको घुर्की पूर्ण उद्घोष

  • February 25, 2014 10:36 am
  • News FIlmy

मेगा स्टार महजोडीलाई लिएर पछिल्लो पटक ‘हाँसि देऊ एक फेर’ निर्माण गरेका उनको उक्त फिल्म सुपर फल्प भएको थियो जुन पिढा रहिरहदा पनि ‘आधी बाटो’ लिएर आएको तर्फ गर्दै उनले यस पटक पनि फिल्म नचले फिल्म मेकिङबाट टाढिने संकेत देखाएका हुन । ‘यति धेरै मिहिनेतका साथ बनाईएको यो फिल्म पनि चलेन भने म उहाँलाई अब अर्को फिल्म बनाउन चाहि रोक्ने छु’ संगीतकार सुरेश अधिकारीले भन्दा त्यवायनाले उनको बोलीमा थप्दै आफू टाढिने संकेत देखाएका हुन ।

अब रिमा हैन सुप्रिया प्यारी समनलाई

  • February 20, 2014 7:13 am
  • News FIlmy

कुनै समय थियो रिमा विश्वकर्मालाई हरेक म्यूजिक भिडियोमा समन अधिकारीले लिन बिर्सदैनन थिए तर समय बदलिएर अहिले रिमाको स्थान सुप्रिया कटवालले लिन थालेकी छिन् ।

बधशाला पछि ताण्डब बनाउदै मोहन

  • February 19, 2014 3:36 pm
  • News FIlmy

सुनील रावल पश्चात मनोज पण्डितसंग मोहन डोटेल अत्यन्त निकट प्रोड्युसर हुन तर फिल्म निर्माण घोषणा जस्तो शुभ कार्यमा मोहन निकटका पण्डित उपस्थित नहुदा प्रश्न तेर्साउने ठाँउ प्रशस्त देखिएका छन् । बेलायाती निर्देशक मुरे केरलाई निर्देशकमा अनुबन्ध गर्दै मोहनले ‘ताण्डव’ शिर्षकमा नयाँ फिल्म निर्माण घोषणा गरे जसको शुभ कार्यमा मनोज नदिखिदा मोहन र मनोजको सम्बन्धमा दरार आएको प्रस्टिन्थ्यो ।

स्टोरी भित्रको स्टोरी

  • February 2, 2014 6:07 am
  • News FIlmy

न्यूज फिल्मीले विगत केही महिना देखि प्राप्त गरेको सूचना अनुसार हिरो सबिन श्रेष्ठको हुनेवाली श्रीमती नम्रता झा बाट उत्पन्न हुन सक्ने खतराका कारण रेखा मलेसिया जान नमानेकी हुन । डेढ महिना अघि फोनमा रेखा र नम्रताको तीब्र मुख छाडाछाड समेत भएको रेखा निकट सोर्स बताउछ । सोर्स भन्छ ‘होम प्रोडक्सनको फिल्म ‘हमेशा’ रिलिजका समय स्कयान्डलका लागि सबिनको ब्रेकअप खबर मिडियामा दिएपछि रेखासंग नम्रता आगो भएकी हुन ।’

निशाको डिसिजन पश्चात मात्र मोक्ष बनाएका हुन सुनिलले

  • January 24, 2014 5:07 am
  • News FIlmy

मायाज बार देखि लागेको निशा अधिकारीको स्टारडमको ह्याङ सुनिल मानन्धरको जिवनमा थप गहिरिदै गएको छ । यो समय यि दुई एक अर्काका निकै सहयोगी भएर फिल्मी यात्रा गरिरहेको बजारमा प्रष्ट देखिन्छ पनि । निशालाई डाईरेक्सनमा डेब्यू गराउन जुनसुकै बेला तयार रहेका सुनिलले निशाको आग्रहमा गरेको मोक्ष डिसिजनलाई आज हामी बाहिर ल्याउने प्रयास गर्दैछौ ।

छुल्ठिमले नम्रतालाई भनिन् ‘मलाई सिकाउने तँ को होस ?’

  • January 22, 2014 5:56 pm
  • News FIlmy

सुटिङ पिरियडमा हिरोइन नम्रता श्रेष्ठ तथा टिमका अन्य मेम्बरसंग बारम्बार झगडा गर्ने छुल्ठिमलाई सम्हाल्न नसकेपछि डबिङबाट उनलाई बञ्चित गराउने निर्णय भएको श्रोत बताउछ । फिल्मको डविग आउदो आईतबार देखि रेड स्टूडियोमा सुरु हुदै छ । फष्ट सेड्यूलमा नम्रताको डबिङ सक्ने यूनिटको तयारी छ ।

एयरपोर्टमा रोइन् करिश्मा

  • January 22, 2014 6:44 am
  • News FIlmy

तीन महिना पछि फेरी पनि करिश्माको काख खाली भएको छ । एक मात्र मुटुको टुक्राले साथ छाडेपछि उनले एयरपोर्टमा आशु थाम्न सकिनन । डोली चढेर कहिले जाने हुन त्यो अर्को कुरा तर पढाईको शिलशिलामा जुनियर करिश्मा अमेरिका उडेपछि उनी एयरपोर्टमा रोएकी हुन । आमा रोएपछि कबुको पनि आँशु थामिएन।