NewsFilmy

Gossip News

कति जायज ?

  • July 1, 2014 7:02 am
  • News FIlmy

चर्चामा रहेका फिल्मकर्मीहरुलाई राष्ट्रिय अवार्डमा निम्तो पुगेन । तर राष्ट्रपति भवनमा आयोजित समारोहका बीच एक ब्यक्तिलाई न्यूज फिल्मीले देख्दा तीन छक्क पर्‍यो । मुख्यत: यस बर्षको राष्ट्रिय अवार्डको मुख्य असन्तुष्टी भनेकै पर्याप्त मात्रामा फिल्मकर्मीहरुलाई निम्तो नपुग्नु हो । त्यस माथि विशिष्ट शैलीमा आयोजित अवार्ड समारोहमा नामै नचलेका यी ब्यक्तिलाई देख्दा आलोचना गर्नेहरुले अझ ठाँउ पाएका छन् ।

भदौ २० ले गर्दा दुई हिरोको सित युद्ध सुरु

  • June 21, 2014 10:46 am
  • News FIlmy

उदाउने क्रममा रहेका दुई हिरोका लागि भदौ २० को मिति अत्यन्त पखाईमा रहेको मिति हो र सोही मितिका कारण हिरो निरज बराल र सुवास थापाको सित युद्ध सुरु भएको छ ।

OMG: भुवन केसी पूर्व पत्नीको यस्तो लिपलक फोटो

  • June 21, 2014 7:27 am
  • News FIlmy

यो कुनै फिल्मको दृश्य हैन । सुपरस्टार भुवन केसी पूर्व पत्नी सुस्मिता बमजनको लिपलक फोटोलाई न्यूज फिल्मीले फेला पारेको छ । सोहन नाम गरेका एक भारतीय ब्यापारीसंग दोश्रो विहे गर्ने तयारीमा समेत रहेकी सुस्मिताको यो फोटो हेर्दा लाग्छ उनी गहिरो प्रेममा छिन् ।

भुवन केसीसंग छोरा अनमोल क्रुद्ध भएको संकेत !

  • June 9, 2014 2:57 pm
  • News FIlmy

ओफा अवार्डमा डेब्यू एक्टरको अवार्ड उचाल्न स्टेजमा पुग्दा अनमोल केसी पिता भुवन केसीका अगाडी खुशीको मुडमा थिएनन् । आँखै अगाडी छोराले अवार्ड पाएको दृश्य देख्दा निकै हर्षित एवं भावुक बनेका भुवन केसीलाई छोराले थ्याङक यू क्रेडिट नदिएको देख्दा माहोल गसिपमा बन्यो ।

हिरोइनसंग प्रोड्यूसर नजिक कि प्रोड्यूसरसंग हिरोइन ?

  • May 15, 2014 10:40 am
  • News FIlmy

यी दुई ईन्डष्ट्रीमा भर्खरै प्रवेश गरेका प्रोड्यूसर र हिरोइन हुन । गत शुक्रबार रिलिज भएको ‘दमदार’ फिल्मका प्रोड्यूसर सुमन बिष्ट र आउने हप्तादेखि रिलिज हुने ‘पीपल’ फिल्मकी हिरोइन शुष्मा अधिकारी यो समय निकै नजिक छन् । सुत्रका अनुसार ६ महिना अघि एक म्यूजिक भिडियो खेल्ने क्रममा उनीहरुको निकटता बढेको हो । भिडियो त कारणबस बन्न सकेन तर दोस्ती चाहि शुष्मा र सुमनको गज्जबले जम्न पुगेको छ ।

उद्धिनलाई बधाई दिन यसरी आएका थिए कर्म र नम्रता

  • May 11, 2014 11:35 am
  • News FIlmy

निर्देशक निश्चल बस्नेत र हिरोइन ऋचा शर्माको निकटताको खबर कुनै नौलो हैन तर डन ब्यायफ्रेण्ड प्रेम घलेसंग सम्बन्ध बिग्रिएपछि नम्रता श्रेष्ठ हिरो कर्म संगै देखिदा न्यूज फिल्मी तीन छक्क पर्‍यो । हुन त नम्रता र कर्म पुराना साथी हुन तर चलचित्र संघको ईलेक्सन रिजल्टको खुशीयाली पार्टीमा उनीहरुको हाऊभाऊ देख्दा लाग्थ्योे दालमा केही मिसिएको छ ।

प्रियंकाको ईज्जत केकीले छोपिन

  • April 25, 2014 3:06 am
  • News FIlmy

फेसन कन्सियस हिरोइनको रुपमा समेत चिनिएकी प्रियंका कार्कीलाई बिहिबार साँझ भने आफ्नै पहिरनले धोका दियो । कबड्डी प्रिमियर शोमा पुगेकी प्रिंयकाको ड्रेसले धोका दिन पुग्दा उनको ईज्जतलाई अर्की हिरोइन केकी अधिकारीले छोपिदिएकी थिईन् जुन दृश्य संगैको तस्बिरमा तपाईले हेर्न सक्नु हुन्छ ।

लभ बाईट बोकेर निशा पनि सार्वजनिक कार्यक्रममा !

  • April 10, 2014 9:16 am
  • News FIlmy

राजेश हमाल चिफ गेष्ट अनि एम.सी तर्फ निशा अधिकारी देखिदा बिहिबार बिहान निर्देशक समाजको वर्कसप उद्घाटन समारोह अन्य फिल्मी कार्यक्रम भन्दा केही भिन्न थियो । कार्यक्रम सामान्य शैलीमा उद्घाटन भएको थियो । एम.सी गर्दा निशाले पोखरामा हुन लागेको वर्कसपको बिषयमा निकै तारिफ पनि गरिन । उनले आफ्ना लागि काठमाण्डू भन्दा पनि पोखरा बिशेष रोजाईको शहर रहेको बताएकी छिन् । तर उनले कार्यक्रम सम्पन्न गरे लगत्तै उनको घाटीमा न्यूज फिल्मीले लभ बाईट देख्यो ।

फ्रेण्डसिप गहिरो हुँदा बाथरुम सम्म संगै पुगे आर्यन र नम्रता ! साथमा विग्रिएको भनिएको ब्यायफ्रेण्ड घलेसंगको सम्बन्धको नयाँ कथा पनि

  • April 8, 2014 3:57 pm
  • News FIlmy

सम्बन्धमा शंका गर्ने ठाँउ देखिएको छैन् तर पनि फ्रेण्डसिपले गहिरो रुप लिदा हिरोइन नम्रता श्रेष्ठलाई लिएर बाथरुम सम्म पुगेपछी आर्यन र नम्रताको बिषयमा ठूलै गसिप सृजना भयो । ‘नोभेम्बर रेन’को रिलिज सन्दर्भसंगै आयोजित म्युजिक लन्च समारोह चलिरहदा अचानक भमिट हुन खोजेपछि बाथरुम सम्म पुग्न नम्रतालेसंगै रहेका आर्यनको साहयता लिएकी थिईन् । कसैलाई पत्तो नदिई ड्यासबाट जुरुक्क उठेर दुबै जना गायब हुँदा आर्यन र नम्रता कता हराए भन्ने बिषयले गसिप बुनेको थियो ।

दोश्रो प्रेममा पनि ब्याडलक : हिरोइन हर्षिकाको फेरी भयो ब्रेकअप

  • April 1, 2014 6:22 am
  • News FIlmy

रंगीन दुनिया यस्तै छ कहिले को संग सम्बन्ध जोडिन्छ अनि कहिले तोडिन्छ थाहाँ नै हुदैन । र यस्तै भएको छ हर्षिका श्रेष्ठको हकमा पनि । फिल्म एडिटर विपिन मल्लसंग सम्बन्ध टुटेपछि गायक एवं म्युजिक भिडियो निर्देशक बादल प्रसाईसंग सम्बन्ध जोडेकी हिरोइन हर्षिका श्रेष्ठको नयाँ प्रेम पनि टुटेको हो ।