NewsFilmy

Gossip News

उद्योगबाट राजबल्लभ बाहिरिदा रविनाको ईन्ट्री !

  • December 16, 2014 6:00 am
  • News FIlmy

कलाकार कहिले पनि पलायन हुन सक्दैन । उ बाध्यता वस केही समयको लागि टाढिएको मात्र हुन सक्छ । तर जे होस यो समयमा हिरो राजबल्लभ कोइराला फिल्म उद्योगबाट टाढिएका बेला उनको निकट रहेकी बैङकर रविना देशराज श्रेष्ठको ईन्ट्री भएको छ ।

प्रेम घलेसंग नम्रता श्रेष्ठको प्याचअप !

  • December 15, 2014 6:31 pm
  • News FIlmy

ब्यायफ्रेण्ड प्रेम घलेसंग नम्रता श्रेष्ठको प्याचअप भएको छ । सोमवार साँझ नम्रता आफैले आयोजना गरेको प्रेस मिटमा प्रेम पनि देखिएका थिए । उनीहरुको बर्ष दिन अघि सम्बन्ध टुटेको खबरले मिडियामा धेरै स्पेश पाएको थियो । तर अन्तत उनीहरु पुनः जोडिदै विवाह गर्ने मुडमा पुगेको सुत्र बताउछ ।

पच्चिस बर्षपछि बद्लियो छवि ओझाको पहिरन

  • November 24, 2014 11:38 am
  • News FIlmy

सादा जीवन उच्च बिचार । तर उक्त बिचारलाई नजिकका फिल्मकर्मीले भने चाहिने भन्दा बढी बिचार बोकेको भनी कटाक्ष समेत गर्दथे । यध्यपी समय संगै छवि राज ओझाले आफ्नो जीवन शैलीलाई परिवर्तन गर्ने निर्णय गरेका छन् ।

जेरी निर्देशक देखि हिरोइन बेनिशाको यो हालत !!!

  • November 14, 2014 5:43 pm
  • News FIlmy

देब्रे घाटीमा त्यस्तो दाग थियो जुन दाग हेर्दा लाग्थ्यो त्यो कसैले दिएको मायाको चिनो हो । त्यति मात्र हैन निर्देशक हेमराज बिसीको दाहिने हातको कुईनो नजिक पनि कसैले टोके जस्तो दाग देखिएको थियो ।

लुकेको खबर : एनिभर्सरीकै दिन ईकुको डिभोर्स !

  • November 8, 2014 9:58 am
  • News FIlmy

डिभोर्स लाईफ जिउने सेलिब्रेटीको लिष्टमा ईकु (शुलेमान शंकर) पनि थपिएका छन् । पाँच बर्ष अघि पोखराकी जया केसीसंग मागी विवाह गरेका ईकुको गत असारमा डिभोर्स भएको एक्सक्लुसिभ खबर न्यूज फिल्मीलाई प्राप्त भएको हो ।

हिरोइन नीताले सार्वजनिक गरिन ब्यायफ्रेण्ड

  • November 4, 2014 5:25 am
  • News FIlmy

हिरोइन नीता ढुंगानाले आफ्नो प्रेमी सार्वजनिक गरेकी छिन् । रियल लाइफमा नीताका ब्यायफ्रेण्ड हुन्– अमेश भण्डारी । नीताले आफ्नो आधिकारिक फेसबुक पेजमा आफू र अमेशको फोटो पोस्ट गरी ‘विथ माई लभ’ लेखेकी छिन् ।

बल्ल बल्ल पलाएको कपाल कहाँ गयो जीवनको ?

  • October 31, 2014 10:07 am
  • News FIlmy

शोक कति बेला कसलाई पर्छ थाहाँ हुदैन । शायद यो घडीमा शोक नपरेको भए जीवन लुइँटेलले बल्ल बल्ल पलाएको कपाल यसरी गुमाउनु पर्दैन थियो । स्टुपिड हिरो जति बेला स्टुपिड मन हेर्न पूर्वका हल निस्किए तव उनी पुरै मुण्डन लुकमा थिए ।

कोमल वली पनि फिल्म निर्माणमा उत्रिने !

  • September 24, 2014 4:44 pm
  • News FIlmy

तीज सम्बन्धी एक कन्ट्रोभर्सियल लिरिक्स पोईला जान पाम शिव पोईला जान पामलाई टेकेर कोमल वलीले फिल्म निर्माण गर्ने भएकी छिन् ।

ऋचालाई पहिरनले साथ नदिएको हो कि शरिरनै उस्तो ?

  • September 19, 2014 8:20 am
  • News FIlmy

ट्रान्स जेन्डर कथामा बनेको डकुमेन्ट्री फिल्म अञ्जलीको रेडकार्पेट प्रिमियर शोमा सहभागी हुन पुगेकी अभिनेत्री ऋचा शर्मालाई पहिरनले साथ नदिएको हो वा उनको शरिरनै अहिले त्यस्तो छ । हामीले छुट्टयाउन सकेनौ ।

हिरोइनको भाईसंग पूर्व मिस नेपाल मोक्तानको विहे हुँदै !

  • September 9, 2014 8:08 pm
  • News FIlmy

हिरोइन प्रियंका कार्कीको फष्ट कजन ब्रदर अर्थात प्रियंकाको आफ्नै मामाको छोरा डिकेश मलहोत्रा र मिस नेपाल २००९ की टाईटल वीनर जेनिशा मोक्तान बीच माया प्रेम चलेको केही बर्ष भईसक्यो । ओप्पन सिर्केट रहेको उनीहरुको सम्बन्धले चाँडै विवाहको रुप लिने खबरहरु पनि बाहिरिएका छन् यति बेला । प्रियंका भन्दा डिकेश मात्र चार महिनाले कान्छो रहेको सुत्रबाट बुझिएको छ ।