NewsFilmy

Gossip News

३६ बर्षपछि सुनील थापाले गरे ठूलो निर्णय

  • February 2, 2015 9:08 am
  • News FIlmy

विगत ३६ बर्षदेखि निरन्तर रुपमा चुरोट पिउँदै आएका अभिनेता सुनील थापाले धुम्रपानलाई पूर्ण रुपमा बन्द गरेका छन् । सोसल साईट फेसबुकमा एक स्टाटस लेख्दै थापाले पूर्ण रुपमा धुम्रपान छाडेको घोषणा गरेका  हुन । थापा हाल बम्बईमा परिवारका साथ छन् । उनले २४ बर्षको उमेर देखि चुरोट पिउँन सुरु गरेका थिए । उनले धेरै फिल्महरुमा चुरोट पिउँदै गरेको […]

Exclusive : पत्रकारको विहेमा धुर्मुसलाई प्रियंकाको पब्लिक किस !!!

  • January 31, 2015 1:18 pm
  • News FIlmy

धुर्मुस ! न्यूज मेकर हुन वा घटना आफै घट्छ । यो बिषयमा न्यूज फिल्मीले समेत पत्तो पाउन सकेको छैन् । तर जे सुकै होस सार्वजनिक कार्यक्रममा जव धुर्मुस पुग्छन् तव उनीसंग सम्बन्धीत केही न केही फण्डाहरु निस्की  हाल्छन् । शुक्रवार विवाह बन्धनमा बाधिएका फिल्म पत्रकार सुमन गैंरेको विहे पार्टीमा पनि एउटा त्यस्तै रमाईलो दृश्य देखियो जहाँ […]

छोरीको बलात्कार गर्ने धम्कीका कारण सुरज र साहानालाई लाग्यो मुद्धा !!!

  • January 29, 2015 11:44 am
  • News FIlmy

अश्लिल गाली गलौज गरेको आरोपमा बुधवार पक्राउ परेकी मोडल साहाना बज्राचार्य र भिजे सुरज गिरी विरुद्ध प्रहरीले सार्वजनिक अपराधको मुद्धा चलाएको छ । विहिवार महानगरीय प्रहरी परिसर हनुमानढोकाले उनीहरुलाई काठमाण्डू सिडिओ कार्यालय उपस्थित गराउँदै सार्वजनिक अपराधको मुद्धा अघि बढाएको हो । हनी विज्ञापन कम्पनी सञ्चालक हर्षबर्धन साहनीलाई अश्लिल गाली गरेको उजुरी परेपछि सुरज र साहानालाई […]

राजेश हमाल अनि उनको ग्ल्यामर

  • January 21, 2015 6:51 pm
  • News FIlmy

महानायक राजेश हमाल फेसबुक चलाउन थालेपछि अलि बढी सामाजिक हुन थालेका छन्। सोसल मिडियामा सक्रियता बढेसंगै उनका हरेक क्रियाकलापका बारेमा मिडियालाई समेत सहजै जानकारी हुन थालेको छ आजकाल  । एक समय न्यूड फोटो बाहिरिएपछि विवादमा तानिएका हमालको ग्ल्यामर झल्किने प्रकृतिको नयाँ फोटो पुनः सार्वजनिक भएको छ ।   ५० बर्षको उमेरमा तन्दुरुष्त राख्नका लागि गरिएको वर्क […]

करिश्माकै शैलीमा दीपाश्रीको पार्लर पोज

  • January 18, 2015 8:10 am
  • News FIlmy

स्पा गर्ने क्रममा करिश्मा मानन्धरले दुई बर्ष अघि जस्तो पोजमा तस्बिर खिचाएकी  थिईन् सोही शैली अपनाउँदै दीपाश्री निरौलाले पनि केही तस्बिरहरु बाहिर ल्याएकी छिन् । प्राकृतिक चिकित्सा पद्धत्ती अनुसार स्पा गराउने क्रमममा दीपाका तीन वटा अर्धनग्न तस्बिरहरु हालै सार्वजनिक भएका हुन । तस्बिर कैद गराउन दीपा आफैले स्वीकृति दिएको फोटो पोज बाट बुझ्न सकिन्छ । […]

हङकङ तनाव भूलाउन ग्रेट वाल भ्रमण गर्दै सुष्मा

  • January 17, 2015 8:01 pm
  • News FIlmy

कार्यक्रममा सहभागीता जनाउने बिषयमा हङकङ आयोजकसंग विवाद भएपछि सुष्मा कार्की पछिल्लो साता गसिपको खुराक बनिन् । हङकङबाट नेपाली समाचार सम्रेशण गर्ने केही मिडियाले उनको बारेमा विभिन्न प्रकृतिका गसिप सार्वजनिक गरे जुन गसिपको तनावलाई भूलाउन सुष्माले चाईना ग्रेट वालको भ्रमण गरेकी छिन् । ग्रेट वालहेर्न  एक्लै निस्किएकी सुष्माले एक हप्ताको भ्रमण पश्चात पुनः हङकङ यात्रा भर्नेछिन् […]

छवि – रेखा ईनकाउन्टर : तर्किएर कहाँ जाने ?

  • January 11, 2015 7:27 pm
  • News FIlmy

शिल्पा पोखरेललाई हिरोइन बनाएपछि छवि ओझा र रेखा थापाको बाँकी रहेको ब्यावसायिक सम्बन्ध पनि हावामा उडेर विलय भईसकेको अवस्था छ । शायद त्यहि भएर होला रेखा र छविले पछिल्लो समय एक अर्काको बिषयमा खुलेरै अन्र्तवार्ता दिएको । अन्र्तवार्ताका क्रममा सार्वजनिक भएका केही हर्ट हुने शब्दले रेखा र छविको बाँकी रहेको सम्बन्ध पनि  हावामा उडेर विलय भए […]

खै के भन्ने : टप हिरोइन बनाईदिने भन्दै भिडियो डाईरेक्टरले गरे रात विताउने अफर !!!

  • January 7, 2015 5:53 pm
  • News FIlmy

म्यूजिक भिडियोको क्षेत्रमा समेत आलोचना भोगिरहने निर्देशक मुनाल शिशिर कोइरालाले आफूसंग घिन लाग्दो च्याट गरेको आरोप मोडल एवं नयाँ हिरोइन आयुषा राईले लगाएकी छिन् । बारम्बार आफूलाई टप हिरोइन बनाइदिने भन्दै मुनालले फेसबुक च्याट गरेपछि आयुषाले सो रहष्य खोलेकी हुन । उसैत कास्टिङ काउचको बिषयले मनोरञ्जनको उद्योग बदनाम नभएको हैन तर यसरी च्याट प्रमाण सहित […]

सहमत हुनुहन्छ ? हाम्रा सेलिब्रेटी बुढेसकालमा यस्ता देखिनेछन !

  • December 29, 2014 5:54 pm
  • News FIlmy

नेपाली ईन्टरटेन्मेन्ट भन्ने युट्यूब यूजरले नेपाली सेलेब्सहरुको बुढेसकालको अनुमानित चित्र तयार गरेको छ । बुढेसकालमा उनीहरु यस्ता देखिनेछन् भन्ने प्रश्न सहित उक्त च्यानलले स्टारहरुको भोलिको अनुहारको सम्भावनामा देखाएको हो । सफ्टवेयरको साहारमा तयार गरिएको एम.एम.एस भिडियोमा महानायक राजेश हमाल देखि लिएर शिव श्रेष्ठ, निखिल उप्रेती, आर्यन सिग्देल, राजबल्लभ कोईराला, विराज भट्ट, जीवन लुइँटेल, दयाहाङ राई, […]

पत्याउनु हुन्छ ? लकले फेभर गरेन भन्दै राजकुमार राईद्धारा यस्तो निर्णय !

  • December 18, 2014 1:59 pm
  • News FIlmy

राजकुमार राईलाई जस्तो लक अरु कुनै निर्मातालाई लागेको छैन् भन्दा फरक पर्दैन तर खै किन हो कुन्नी लकले फेभर नगरेको भन्दै उनले फाल्गुन १ देखि रिलिज हुन लागेको फिल्म One Way मा आफ्नो नाम कही कतै उल्लेख नगर्ने निर्णय गरेका छन् ।