NewsFilmy

Gossip News

मुटु माथि ढुंगा राखी चलचित्र संघमा राजकुमार राईको सम्मान

  • June 15, 2015 5:54 am
  • News FIlmy

खास भन्ने हो निर्मातासंघको अध्यक्ष   भएदेखिनै चलचित्र संघका लागि राजकुमार राई टाउको दुखाई बन्दै आएका थिए । त्यस माथि चलचित्र बिकास बोर्डको अध्यक्ष भएपछि राजकुमार राई युद्ध जिते जस्तो गरि गर्जिन पुगेका छन् भने चलचित्र संघमा भूकम्प आए सरह भएको छ । यध्यपी जे जस्तो आन्तिरक मतभेद रहेपनि चलचित्र संघले लोकलाई देखाउँन मुटु माथि ढुंगा […]

अब त हाई हेल्लो सम्बन्ध पनि सिध्यो : सुर्दशन -आर्यनको

  • June 6, 2015 6:41 am
  • News FIlmy

कुनै समयका निकै मिल्ने साथी आर्यन सिग्देल र निर्देशक सुर्दशन थापा बीच पानी बाराबारको स्थिती देखिएको छ । झण्डै दुई साता अघि सुर्दशनको डान्सले आर्यनलाई हसायो भन्ने एक गसिप सार्वजनिक भएपछि उनीहरुबीच बाँकी रहेको हाई हेल्लो सम्बन्धमा समेत पूर्ण विराम लागेको एक्सक्लुसिभ दृश्य न्यूज फिल्मीले कैद गर्न सफल भएको छ । कोरियोग्राफर रेनाशा राईको सक्रियतामा […]

तीतो सत्य ! भूकम्प पीडितलाई बासि भात दिन खोजेका हुन दीपकराज गिरीले

  • May 25, 2015 1:12 pm
  • News FIlmy

भूकम्प पीडितका लागि राहत संकलन गर्न आउँदो साता देखि ६ एकान ६ को पुन : प्रर्दशन गर्ने सम्बन्धमा सार्वजनिक भएको समाचार प्रति ब्यग्य प्रहार गर्दै दीपकराज गिरीले एक स्टाटस सार्वजनिक गरेका छन् । सोमबार दिउँसो आफ्नो फेसबुक वालमा महाभारतको एक कथालाई समेत उद्रित  गर्दै उनले यस्तो लेखेका छन् । (पढ्दै जानुस तल) उनले फेसबुकमा लेखेको माथिको भनाईलाई आधार […]

छ हिम्मत ? दीपक–दीपा , सक्नुहुन्छ भने `वडा नं ६` चलाउनुस्

  • May 25, 2015 8:15 am
  • News FIlmy

भूकम्प पीडितका लागि राहत दिने भन्दै निर्माताद्धय दीपकराज गिरी र दीपाश्री निरौलाले पुरानो फिल्म ‘छ एकान छ’ पुन: रिलिज गर्न लागेका छन् । आउँदो शुक्रबारबाट यो फिल्म देशभरका फिल्म हलमा लाग्ने दिपकको भनाई छ । फिल्मबाट आएको शेयरको सम्पूर्ण अंश भूकम्प पीडितका लागि खर्च गर्ने उनीहरुको भनाई छ । ‘छ एकान छ’ हिट भैसकेको फिल्म […]

शिल्पालाई अंगालो हाल्दै छविले दिए यस्तो स्पष्टीकरण

  • April 16, 2015 5:31 pm
  • News FIlmy

आजकल फिल्मी बजारमा के नयाँ हल्ला चल्न थालेको छ भने करिश्मा मानन्धरको फागु फिल्म खेलेपछि शिल्पा पोखरेल र छवि ओझाको सम्बन्ध धमिलियो रे । सम्बन्ध धमिलिएपछि छविको आगामी फिल्ममा शिल्पा पुनः नदोहोरिने जस्ता हल्ला पनि चलिरहेका छन् अहिले । तर यो बिषयमा छवि ओझाले प्रमाण सहित आफ्नो स्पष्टीकरण मिडियालाई दिएका छन् । बिहिवार गोपीकृष्ण मुभिजमा […]

सुन्तली सेन्सर पछि निर्देशकका बारेमा छविको यस्तो तर्क !

  • March 22, 2015 12:32 pm
  • News FIlmy

न्यूज मेकर प्रोड्यूसर छवि ओझाले आज एउटा नयाँ तर्क गरेका छन् । चैत्र २७ देखि प्रर्दशनमा आउँन लागेको पछिल्लो फिल्म हवल्दार सुन्तलीको सेन्सर पश्चात उनले निर्देशकलाई दोहोर्‍याउने तर्क हामीसंगको कुराकानीमा गरेका हुन । चार बर्षको  कन्ट्रयाक्ट   पश्चात ऋषि लामिछानेलाई फिल्म निर्देशनको जिम्मेवारी दिएका छविले आउँदो बर्ष पनि ऋषिलाई नै लिएर अर्को फिल्म बनाउँने उद्घोष गरेका […]

प्रेगनेन्ट पवनकली ३ हप्ता पछि आमा बन्दै

  • March 19, 2015 2:04 pm
  • News FIlmy

कुनै समयकी चर्चित पवनकली अर्थात लुनिभा तुलाधर आमा बन्ने भएकी छिन् । कान्तिपुर टिभिको नयाँ च्यानल कान्तिपुर गोल्डबाट आफ्नो सोेलाई रिलन्च गरेकी लुनिभा तीन हप्ता पछि आमा बन्ने खबर छ । उनी ठूलो पेट सहितको शरिर लिएर माला प्रिमियर सोमा देखिदा आकर्षणको केन्द्र  मात्र बनिनन् हिरोइनहरुले उनीसंग फोटो सुट समेत गरेका थिए । चार बर्षको विवाह […]

टिसर्ट उतारेपछि छविका हिरो गोपीकृष्णको ब्यानरमा !

  • March 18, 2015 3:24 am
  • News FIlmy

तपाईलाई पत्यार न लाग्ला तर भित्री यथार्थ यहि हो । ब्यावसायिक जीवनबाट सन्यास घोषणा गरेपनि गोपीकृष्ण मुभिजका फाउन्डर चेयरम्यान उद्धव पौडेल फिल्म उद्योगमा अनसिन सक्रिय छन् । उनको प्रस्तुतीमा निर्माण हुन लागेको नयाँ फिल्म ठमेल डटकमको हाल तीब्र गतिमा प्रि-प्रोडक्सनको कार्य चलिरहेको छ । जसको सुटिङ यहि साता देखि सुरु  हुँदैछ । भारतीय मुलका निकै पूराना […]

संकेत गम्भिर :  होलसेल उद्घाटनमा दीपाले खोलिन बुढेसकालको चाहना !

  • February 12, 2015 6:34 pm
  • News FIlmy

सात जना ब्यूटिसियनहरुले संयुक्त रुपमा स्थापना गरेको कस्मेटिक्स होलसेलको उद्घाटनमा पुगेकी दीपाश्री निरौलाले बुढेसकालको चाहना सार्वजनिक गरेकी छिन् । कान्तिपुर साप्ताहिकका प्रधान सम्पादक सुवास ढकाल, नारी मासिककी  झरना नहर्की  सहित, गायिका नलिना चित्रकार एवं पूर्व मिस नेपाल उषा खड्गीका साथ कस्मो ट्रेडर्सको उद्घाटन गर्न पुग्दा दीपाले भबिष्यमा आफू बृद्धाआश्रममा बस्न सक्ने गम्भिर  संकेत देखाएकी हुन । ललित […]

बसन्त चौधरी सुस्ताए पछि राजेन्द्र शलभले दिएँ राजिनामा

  • February 4, 2015 12:35 pm
  • News FIlmy

ठूला घराना भनेर मात्र हुँदैन । मनोरञ्जनको दुनियामा प्रतिष्पर्धा गर्न नसकेपछि सिजी ईन्टरटेन्मेन्टबाट कार्यकारी निर्देशक राजेन्द्र शलभले राजिनामा दिएका छन् । गत माघ १ गते देखि लागु हुने गरी निर्देशक शलभले सिजी छाडेका हुन । उनले सिजी छाडेपनि अध्यक्ष  बसन्त चौधरीका केही ब्यक्तिगत कृयाकलापमा  सहयोगी भएर काम भने  गरिरहेका छन् । सुत्र अनुसार  शलभले राजिनामा दिनुको कारण […]