NewsFilmy

Gossip News

रेखाले छविलाई ड्याडी नभन्ने /प्रकाश सुवेदीसंग पनि सम्बन्ध फाट्यो

  • January 21, 2014 9:52 am
  • News FIlmy

यसपटक चाहि साच्चिकै रेखालाई हर्ट भएको छ । किन कि आफूले गिफ्ट गरेको गाडी नयाँ हिरोइनलाई चलाउन दिएपछि उनको मन निकै दुखेको हो । आफ्नो स्थानमा उस्तै अनुहार भएकी शिल्पा पोखरेलाई उभ्याई छाड्ने अठोट देखाएपनि छविसंग रेखा रिसाएकी थिईनन तर गिफ्ट गरेको गाडी शिल्पालाई चलाउन दिएको खबर थाहाँ पाएपछि रेखाले कालीको रुप लिएकी छिन् ।

रेखाको फिल्म साईन गरेपछि सम्बन्ध बिग्रियो छवि र श्यामको

  • January 8, 2014 7:02 pm
  • News FIlmy

डाईरेक्टर श्याम भट्टराईलाई छोरो सरह मान्दै आएका प्रोड्यूसर छवि ओझाको श्यामसंग सम्बन्ध बिग्रिएको छ । आफूलाई थाहाँ नै नदिई श्यामले रेखा थापाको प्रोडक्सनमा बन्न लागेको नयाँ फिल्म ‘हिम्मतवाली’ साईन गरेपछि यी दुईको सम्बन्ध यो जाडोमा थप चिसिएको हो ।

एक्स गर्लफ्रेण्डको गिफ्टमा हाकु काले !

  • January 5, 2014 6:40 pm
  • News FIlmy

सरिता गिरी । यो नाम हाकु कालेको एक्स गर्लफ्रेण्डको हो । यदि तपाईलाई थाहाँ छैन भने थाहाँ पाईराखे अझ राम्रो । स्टेजकी निकै महसुर कलाकार सरिता हाकुको पूर्व प्रेमिका थिईन् । तर कर्म थलो एकै ठाँउ भईदिदा कतिपय सम्बन्धहरु तोडिन खोजेपनि कहिले काही त्यो सम्बन्ध जोडिए जस्तो भईहाल्छ ।