NewsFilmy

Gossip News

Exclusive : यीनै हुन हिरोइन साम्राज्ञीको ब्यायफ्रेण्ड :  बर्थडेमा सार्वजनिक भयो फोटो

  • November 18, 2016 6:23 pm
  • News FIlmy

अनुप भट्टराई (फरक कोण) ड्रिम्स फिल्मबाट धमाकेदार डेब्यू गरेकी हिरोइन साम्राराज्ञी राज्य लक्ष्मी शाहले ब्यायफ्रेण्ड सार्वजनिक गरेकी छिन् । शुक्रबार परेको आफ्नो२१ औँ जन्मदिनको अबसरमा उनले आमा सहित ब्यायफ्रेण्डसंग अंगालो हालेको फोटोलाई कोलाज बनाएर फेसबुकको टाईमलाईनमा पोष्ट गरेसंगै हामीले उनको ब्याफ्रेण्डको बिषयमा यो समाचार बनाउने जमर्को गरेका हौ । सार्वजनिक फोटो संगै साम्राज्ञीले दिन हरु […]

सिक्किममा आज हुँदै ईनाश अवार्ड : निरुता देखि राजेश हमाल दम्पती सम्म (फोटो फिचर)

  • November 9, 2016 9:33 am
  • News FIlmy

भारतको सिक्किम स्थित गान्तोक शहरमा आज साँझ हुन गईरहेको चौथो ईनाश नेपाली फिल्म अवार्डमा सहभागी हुन निरुता सिंह देखि लिएर राजेश हमाल दम्पती समेत उपस्थित भएका छन् । ईनाश ग्लोबलका पदाधिकारी सहित नेपालबाट आएका करिब १ सय ३० फिल्मकर्मी र पत्रकाहरुको लिष्ट हेर्दा आर्यन सिग्देल देखि लिएर नीर शाह, करिश्मा मानन्धर, दीपाश्री निरौला, दीपकराज गिरी, […]

Gossip ! सौगात मल्ल र श्रृष्टी श्रेष्ठ बीच के पाकिरहेको छ ?

  • August 24, 2016 9:08 am
  • News FIlmy

तपाईलाई यो खबर सुन्दा अचम्म लाग्न सक्छ । तर हाम्रा गसिप श्रोत अनुसार  पछिल्लो समय सौगात मल्ल र गाजलु हिरोइन श्रृष्टी श्रेष्ठ निकै नजिकका साथी बन्न पुगेका छन् । उनीहरुको यो फ्रेण्डसिप केबल फ्रेण्डसिप मात्र हो वा त्यो भन्दा अझ गहिरो छ ,  यस बिषयमा अहिलेनै दावी गरेर भन्न सकिने अवस्था छैन् तर श्रोत अनुसार सौगातको शब्द नामक […]

सेलिब्रेटीले सेलिब्रेटीलाई राखिदिएँ यस्तो नाम : करिश्मा गोदावरी भुवन केसी डिंगो

  • August 11, 2016 7:03 pm
  • News FIlmy

अनुप भट्टराई (फरक कोण) अन्यथा भएमा या कसैको अपमान भएमा हामीलाई माफ गर्नुहोला तर  फिल्म नगरीमा सेलिब्रेटीहरुलाई उनीहरुका साथीभाईहरुले माया र ब्यग्य दुवै संयोजन गरेर बोलाउँने नामलाई आज हामी तपाईहरु समक्ष दूधको दूध पानीको पानी जसरी सार्वजनिक गर्ने प्रयाश गर्दैछौ । यो लिष्टमा बरिष्ठ फिल्मकर्मी नीर शाह देखि लिएर संगीतकार शम्भूजीत बासकोटा, भुवन  केसी, किरण केसी, […]

सावधान ! हासेर मुर्छा नपर्नुस् :  रेखा थापाले के गरिन यस्तो…

  • June 15, 2016 4:06 pm
  • News FIlmy

कन्ट्रोभर्सी र गसिपले रेखा थापालाई चाहेर पनि छाड्न सक्दैनन् त्यसैले होला उनी सधै समाचारको हेडलाईन बनिरहने । यी तस्बिर केही दिन अघिको हो जुन दिन रेखाले आफ्नो पछिल्लो फिल्म रामप्यारी बाट डेब्यू गरेका हिरो एवं जेठी दीदीका छोरा आभाष अधिकारीको जन्मदिनको कार्यक्रम राखेकी थिईन् । उक्त समारोहमा रेखाले आभाषलाई अपत्यारिलो सप्राईज नै दिएकी थिईन् जुन […]

छि… सुष्मा कार्कीको आफ्नै साथीबाट यस्तो घिनौना Prank

  • October 27, 2015 4:16 pm
  • News FIlmy

जिस्कनुको पनि हद हुन्छ । त्यस माथि आफ्नो नजिकको  साथीबाट भएको एउटा घिनलाग्दो प्रयाङ्कले सुष्मा कार्कीको बाँकी बचेको पपुलारिटीमा पनि असर पुगेको हाम्रो निस्कर्ष छ । करिब साढेँ आठ बजेको समयमा सुष्मालाई ट्याग गर्दै उनका नजिकका साथी अनुपम श्रेष्ठले एक सनसनीपूर्ण खबरलाई फेसबुकमा पोष्ट गरेपछि सुष्मा र अनुपमको हर्कतलाई लिएर फेसबुकमा आलोचना भएको हो । बाउन्सर […]

Exclusive : Hostel Returns की हिरोइनसंग निश्चल बस्नेतको विहे हुने !

  • August 31, 2015 5:17 am
  • News FIlmy

नेपाली फिल्म उद्योगका नम्बर वान निर्देशक निश्चल बस्नेतको विहे Hostel Returns की  हिरोइन स्वस्तिमा खड्कासंग हुने सम्भावना देखिएको छ । न्यूज फिल्मीलाई प्राप्त एक्सक्लुसिभ खबर अनुसार आउँदो मंसिर भित्रै विवाह गर्ने गरी दुई परिवारमा विवाहको कुरो चलिरहेको छ । यध्यपी निश्चल र स्वस्तिमाले परिवारको प्रस्तावलाई कसरी लिने हुन त्यो भने फाईनल भईनसकेको सोर्स बताउँछ । […]

ब्रेकअपको हल्ला :  शरदसंग झगडा परेपछि निशा उडिन अमेरिका !

  • June 15, 2015 7:55 am
  • News FIlmy

क्रिकेटर शरद भेषवाकरसंगको माया प्रेममा रहेकी हिरोइन निशा अधिकारीको सम्बन्ध विग्रिएको खबर बाहिरिएको छ । प्राप्त खबर अनुसार ब्यक्तिगत कुराहरुमा विवाद भएपछि उनीहरु अलग्गिने बाटो तर्फ मोडिएका हुन । यध्यपी यो खबरको पूर्ण पुष्टी चाँहि भईसकेको छैन् । तर सम्बन्धले नयाँ मोड लिएपछि निशा अधिकारी गत शनिबार सुटुक्क अमेरिका तर्फ उडेको खबर छ । हरेक स- […]

मुटु माथि ढुंगा राखी चलचित्र संघमा राजकुमार राईको सम्मान

  • June 15, 2015 5:54 am
  • News FIlmy

खास भन्ने हो निर्मातासंघको अध्यक्ष   भएदेखिनै चलचित्र संघका लागि राजकुमार राई टाउको दुखाई बन्दै आएका थिए । त्यस माथि चलचित्र बिकास बोर्डको अध्यक्ष भएपछि राजकुमार राई युद्ध जिते जस्तो गरि गर्जिन पुगेका छन् भने चलचित्र संघमा भूकम्प आए सरह भएको छ । यध्यपी जे जस्तो आन्तिरक मतभेद रहेपनि चलचित्र संघले लोकलाई देखाउँन मुटु माथि ढुंगा […]

अब त हाई हेल्लो सम्बन्ध पनि सिध्यो : सुर्दशन -आर्यनको

  • June 6, 2015 6:41 am
  • News FIlmy

कुनै समयका निकै मिल्ने साथी आर्यन सिग्देल र निर्देशक सुर्दशन थापा बीच पानी बाराबारको स्थिती देखिएको छ । झण्डै दुई साता अघि सुर्दशनको डान्सले आर्यनलाई हसायो भन्ने एक गसिप सार्वजनिक भएपछि उनीहरुबीच बाँकी रहेको हाई हेल्लो सम्बन्धमा समेत पूर्ण विराम लागेको एक्सक्लुसिभ दृश्य न्यूज फिल्मीले कैद गर्न सफल भएको छ । कोरियोग्राफर रेनाशा राईको सक्रियतामा […]