NewsFilmy

Feature News

फोटो स्टोरी : यसरी खिचियो चंखे शंखे पंखेको मल्टीकप्टर दृश्य

  • March 28, 2015 7:31 pm
  • News FIlmy

अनुप भट्टराई नेपाली फिल्म उद्योगमा निकै महंगो मेकरका रुपमा चिनिएका निर्देशक सुर्दशन थापाले चंखे शंखे पंखेको एक दृश्य कैदका लागि मल्टीकप्टरको प्रयोग निकै मज्जाले गरेका छन् । फिल्ममा प्रयोग हुने जम्मा २० सेकेण्ड लामो दृश्यका लागि सुर्दशनले पुरै दिन लगाएर दृश्य कैद गर्दा सुटिङ माहोल समेत रोचक बनेको थियो ।  पछिल्लो समय नेपालमा केही फिल्म […]

त्यो समय हेर्नका लागि टिभि पनि थिएन् दीपाको डेरामा

  • February 4, 2015 3:07 am
  • News FIlmy

आजको दिनमा दीपाश्री निरौला  त्यतिकै खुसी र सुुखी भएकी हैनन् । कडा भन्दा कडा परिश्रमबाट पाएको  फलका कारण आजको दिनमा उनी रेखा थापा पश्चात सवैभन्दा धेरै चिनिने महिला फिल्मकर्मीमा पर्छिन् भन्दा फरक नपर्ला । २०५४  सालमा करिअर सुरु गर्ने क्रममा दीपाको दुःख तपाईले सोचे भन्दा निकै माथि थियो जुन दुःखलाई सम्झिएर कहिले काँही दीपाका आँखाहरु […]

दीलिपले भने : ‘बरु खुट्टामा चप्पल मात्र होस् तर छाड्दिन’

  • February 3, 2015 11:01 am
  • News FIlmy

मानिसको सोख विभिन्न प्रकारका हुन्छन् । भुवन केसीलाई डिङ्गो बुट लगाउने सोख छ भने दीलिप रायमाझीलाई क्याप । १६ बर्षको हुँदा देखि लगाउन थालेकोे क्याप दीलिपले रियल लाईफमा निकै कम खोलेका छन् । रमेश उप्रेतीको उदय पश्चत उद्योगमा स्टार बनेका दीलिप पछिल्लो केही बर्ष यता  सुस्त  भएका छन् । जुन सुस्ततालाई भंग गर्न आउँदो शुक्रवार देखि […]

बाँकी रह्यो हाउ फन्नी, चंखे शंखे पंखे र वडा नम्बर ६ को गीत सुटिङ

  • January 7, 2015 4:17 pm
  • News FIlmy

गीत राम्रो भए ब्यापार पनि राम्रो हुनसक्छ भन्ने मान्यतालाई आधार मानेर होला आजकाल निर्माताहरुले फुर्सदमा गीतको छायाँकन गर्न थालेका छन् । बर्षकै सर्वाधिक बजेटमा बन्दै गरेको चंखे शंखे पंखे फिल्म होस दीपकराज गिरीको वडा नम्बर ६ र माल्भिका सुब्बाको  ग्रुपले बनाईरहेको हाउ फन्नीको गीत छाडेर सुटिङ प्याकअप भएको छ । ‘राम्रो सेट लगाएर आकर्षक तरिकाले […]

तर चलेन लभ यू बाबा

  • December 14, 2014 5:28 am
  • News FIlmy

प्रिमियर शोबाट प्रशंशा बटुल्न सकेपनि लभ यू बाबाले राम्रो ब्यापार गर्न सकेन ।

News Feature : नाईँ नभन्नू ल -३ मा निर्माता निर्देशकका छोरा

  • November 19, 2014 12:58 pm
  • News FIlmy

लामो समय देखि फिल्म उद्योगमा सक्रिय रहेका वितरक एवं निर्माता नरेन्द्र महर्जन र निर्देशक योगेश घिमिरेका छोराले नाईँ न भन्नू ल ३ बाट अभिनय यात्रा सुरु गरेका छन् ।

फ्लप फिल्मका हिट हिरो

  • September 24, 2014 5:25 am
  • News FIlmy

लुटबाट हाकु कालेको ट्रेडमार्क बनाएका सौगात नेपाली फिल्मवृत्तमा पात्रमा पनि जीवन खोज्ने अभिनेताका रूपमा परिचित छन्। पात्रको पृष्ठभूमि र मनोविज्ञान अध्ययनमा उनले देखाएको सक्रियता उदाहरणीय छ।

डाह लाग्ने गरी मधुलाई महानायकले यसरी गरे सार्वजनिक (भिडियो सहित)

  • May 14, 2014 5:02 pm
  • News FIlmy

चोखो प्रेम गर्ने जो कोही जोडीलाई महानायकको प्रपोज गर्ने स्टाईलले डाह हुन सक्छ । किन कि महानायक राजेश हमालले डाह लाग्ने शैलीमा आफ्नी हुनेवाली श्रीमती सार्वजनिक गरेका छन् ।

जेष्ठ १४ गते औँसीको दिन हुनेछ राजेश हमालको बिहे

  • May 8, 2014 3:00 pm
  • News FIlmy

हिन्दु परम्परा अनुसार औँसीको दिन विवाह गर्नु शुभ हैन तर त्यहि दिन महानायक राजेश हमालले लगन गाँठो कस्ने खबर बाहिरिएको छ । परम्परालाई आधार मान्ने हो भने औँसीको दिनलाई पितृ कार्य (श्राद्ध ) गर्ने दिन मानिन्छ तर हमालले भने विवाह जस्तो शुभ कार्यलाई जेष्ठ १४ गते औँसीको दिन गर्ने निर्णय गरेको खबर बाहिरिनु आफैमा अचम्मको बिषय बनेको छ ।

आमा वितेको एक बर्षमै बुबाको बिहे गरिदिएकी थिईन् दीपाश्रीले

  • April 29, 2014 10:00 am
  • News FIlmy

दीपक राज गिरीको मात्र हैन उनको हितैषी दीपाश्री निरौलाको पनि सानै छदा आमाको निधन भएको थियो । दीपाश्री १५ बर्षको हुँदा आमाको निधन पाठेघरको क्यान्सरले भएको थियो । पढाईमा निकै ध्यान दिन लगाउने आमालाई सानैमा गुमाएपछि दीपाले आफ्नो बुबा तुलसी प्रसादको एकलपन देखेर विवाह गरिदिएकी थिईन् । ‘ हामी त एक्लो भयौ तर बुबाको एक्लोपन देखेपछि सबै दिदी बहिनी मिलेरे बिहे गरिदियौ र अहिले कान्छी आमाबाट एक छोरा र छोरी पनि छन् ।’ दीपा आफ्नो पुरानो याद सम्झिन्छिन् ।