NewsFilmy

Breaking News

COUNTER NEWS :  ब्यायफ्रेण्ड हैन भन्ने तर तस्बिर चाँहि यस्तो भेटियो साम्राज्ञीको

  • December 8, 2016 2:46 pm
  • News FIlmy

अनुप भट्टराई (फरक कोण) हिरोइन साम्राज्ञी राज्य लक्ष्मी शाहले ब्यायफ्रेण्डको बिषयमा सार्वजनिक भएको समाचारलाई खण्डन गर्ने प्रयाश गरे पनि उनले ब्यायफ्रेण्डसंग खिचेका केही अन्तरंग तस्बिरहरुलाई न्यूज फिल्मीले फेला पार्न सफल भएको छ । काउन्टर न्यूजका रुपमा प्रस्तुत गर्न लागिएको यी तस्बिरहरुले अझ के पुष्टी गर्छ भने उनीहरु गहिरो प्रेममा छन् । गत साता मात्र न्यूज […]

Breaking

  • June 29, 2014 4:29 am
  • News FIlmy

दुःखद समाचार छ । बरिष्ठ फिल्मकर्मी नीर शाहलाई हृदयघात भएको छ । ढिलो गरी प्राप्त खबर अनुसार हिजो शनिबार घरमै बसिरहेका बेला शाहलाई हृदयघात भएको हो । हाल शाहको बाँसबारी स्थित गंगालाल हस्पिटलको सिसियू कक्षमा उपाचार भईरहेको छ । थप जानकारी केही बेरमा