NewsFilmy

Telly News & Other

सात लाखमा फिल्म बनाउने शोभितलाई दश करोडको प्रोजेक्ट !

  • January 16, 2014 7:50 am
  • News FIlmy

गुगल सर्च ईन्जिनले उनलाई ज्यादा देखाएपछि दश करोडको ईन्डियन प्रोजेक्ट उनको खल्तीमा आईपुगेको छ ।

फिल्मकर्मी अनमोल शर्मा संविधानसभामा प्रवेश

  • January 15, 2014 4:29 pm
  • News FIlmy

संसद सचिवालयले फिल्मकर्मी अनमोल शर्मालाई संविधानसभा भवनमा प्रवेश गराएको हो ।

दुई हलिउड अभिनेता नेपालमा

  • January 14, 2014 4:45 am
  • News FIlmy

समाचार संस्था एफपीले जनाए अनुसार हलिउडका दुई अभिनेता जोस ब्रोलिन र जेसन क्लार्क सुटिङका लागि काठमाण्डू आएका छन् ।

६ बर्षपछि प्रशान्त तामाङ पोखरामा

  • January 8, 2014 3:43 am
  • News FIlmy

हिरोको ट्याग समेत भिरिसकेको गायक प्रशान्त तामाङ पोखरा आउने भएका छन् ।

सरिता गिरी बिहे गर्दैछिन्

  • January 7, 2014 5:05 am
  • News FIlmy

हो २०१४ मा राजेश हमाल मात्र हैन अन्य सेलिब्रेटीहरु पनि बिबाह बन्धनमा बाधिदै छन्

हेटौडामा प्रोड्युसरको च्यारिटी शो हुने

  • January 6, 2014 7:26 am
  • हेटौडा

फिल्म ईन्डष्ट्रीको कथा बोकेको ‘प्रोड्यूसर’ फिल्मको च्यारिटी शो हेटौडामा हुने भएको छ ।

निरक पौडेल लगातार तीन फिल्म निर्देशन गर्दै

  • January 5, 2014 5:02 am
  • News FIlmy

डेब्यू फिल्म कुसुमे रुमाल- २ निर्देशन पश्चात सुस्ताएका निरक पौडेल फिल्म निर्देशनमा जुर्मुराएका छन् ।

ऋतु एकसाथ पाँच अडियो फाईल रिलिज

  • January 5, 2014 3:31 am
  • News FIlmy

फाल्गुन २३ मा रिलिज हुने लभ स्टोरी फिल्म ऋतुको सम्पूर्ण अडियो फाईल रिलिज गरिएको छ ।

रहेनन् ‘जति माया लाएपनि’ लेख्ने गीतकार

  • January 4, 2014 7:40 pm
  • News FIlmy

विगत दुई महिना देखि छाति र पिसावमा देखिएको विभिन्न समस्याले थलिएका चर्चित गीतकार बिनोद गौचनको निधन भएको छ ।

यू ट्यूवमा ‘६ एकान ६’ को भिजिट हवात्तै बढ्यो

  • December 1, 2013 6:42 pm
  • News FIlmy

धेरैपछि नेपाली फिल्मको अनलाईन भिजुअललाई पब्लिकले ज्यादा क्लिक गरेका छन् ।