NewsFilmy

Telly News & Other

रहेनन् ‘जति माया लाएपनि’ लेख्ने गीतकार

  • January 4, 2014 7:40 pm
  • News FIlmy

विगत दुई महिना देखि छाति र पिसावमा देखिएको विभिन्न समस्याले थलिएका चर्चित गीतकार बिनोद गौचनको निधन भएको छ ।

यू ट्यूवमा ‘६ एकान ६’ को भिजिट हवात्तै बढ्यो

  • December 1, 2013 6:42 pm
  • News FIlmy

धेरैपछि नेपाली फिल्मको अनलाईन भिजुअललाई पब्लिकले ज्यादा क्लिक गरेका छन् ।

किड्नी ड्यामेज भएका निर्देशक रेग्मी क्रिटिकल कन्डिसनमा

  • December 1, 2013 4:11 am
  • News FIlmy

गृहनगर चितवनमा आराम गर्ने निधो गर्दै केही हप्ता देखि उतै रेहेका निर्देशक शिव रेग्मीको अवस्था क्रिटिकल बनेको छ ।

भूवन केसी र हिमग्याप लामालाई बधाई

  • December 1, 2013 3:48 am
  • News FIlmy

बन्द सूचि अनुसार भूवन काठमाण्डौ क्षेत्र नम्बर १ का समानुपातिक उम्मेदवार हुनेछन् भने लामा मुगुबाट उम्मेदवारको रुपमा बन्दसूचिमा परेका हुन ।