NewsFilmy

Telly News & Other

‘बीएफ जीएफ’को भिडियो सार्बजनिक

  • June 6, 2017 4:45 pm
  • News FIlmy

केही बर्षदेखि भारतको मुम्बइमा बस्दै आएका लक्ष खत्रीले आफ्नै शब्द, संगीत र स्वरमा ‘बीएफ जीएफ’ बोलको गीतको भिडियो सार्वजनिक गरेका छन् । मुम्बइमै रेकडिङ गरिएको यो गीतको भिडियोमा लक्षसँगै सिरियल र गडवाली चलचित्रकी मोडल सुप्रिया शुक्लाको मोडलिङ देख्न सकिन्छ । सुप्रियाले ‘बडी दुर से आइ हे, बढी बहु’ लगायतका सिरियलमा कामगरेकी छिन् । बलिउडका केही […]

मुन्द्रे पहिलो पटक म्युजिक भिडियोमा : हेर्नुस् भिडियो

  • May 8, 2017 4:45 pm
  • News FIlmy

हास्य कलाकारको रुपमा परिचित जितु नेपाल (मुन्द्रे) पहिलो पटक म्युजिक भिडियोमा देखिएका छन् । ‘पिरतीको चश्मा’ बोलको गीतमा उनी मोडलको रुपमा प्रस्तुत भएका छन् । गीतमा जितुलाई सेलिब्रेटीकै भूमिकामा प्रस्तुत गरिएको छ । राजा राजेन्द्रको गीतमा राजुबाबु श्रेष्ठको शब्द रहेको छ भने राजनराज शिवाकोटीले संगीत भरेका छन् भने राजन ईशानले संगीत संयोजन गरेका हुन् । गीतको […]

आकास पाएपछि खुशी अप्सरा !

  • May 5, 2017 5:08 pm
  • News FIlmy

सुमधुर स्वरकी गायीका अप्सरा घिमीरे र फिरोज बस्नेतको स्वरमा ‘ भेटियौ’ बोलको म्युजीक भिडियो सार्बजनिक भएको छ । रबि मल्लको शब्द तथा संगीत रहेको म्युजीक भिडियोमा गायिका अप्सरा संगै मोडल आकास श्रेष्ठको अभिनय देख्न सकिन्छ । यसअघि ‘ मनसुन ‘ एल्बम बजारमा ल्याएकी गायीका घिमीरेले आधुनिक संगै केहि चलचित्रका गीतहरुमा स्वर भरिसकेकी छन् । रोमान्टीक […]

हल्का हल्का रोमान्समा रिमा र निराजन

  • May 5, 2017 4:29 pm
  • News FIlmy

मोडल नायीका रिमी बिस्वकर्मा र निराजन प्रधानको अभिनय रहेको गीत ‘हल्का हल्का’को म्युजीक भिडियो सार्बजनिक भएको छ। सार्बजनिक गीतमा सागर उपाध्यायको शब्द , मिन गुरुङको संगीत तथा राजमन तामाङ र मेलिना राईको स्वर सुन्न सकिन्छ। रोमान्टिक शैलीको म्युजीक भिडियो धिरजजंग शाहको छायाँकन , लोकेस बज्राचार्यको सम्पादन रहेको छ ।  सुरज सिंह ठकुरीको निर्देशन रहेको म्युजीक भिडीयोमा […]

रामकृष्ण ढकालको ‘सारङीको तार’ सार्बजनिक ( भिडीयो )

  • May 4, 2017 7:47 am
  • News FIlmy

गायक रामकृष्ण ढकालको नया गीतको  म्यूजिक भिडियो सार्वजनिक गरिएको छ ।  ‘सारङीको तार’को गीतमा भुवन शर्मा कंडेलको शब्द रहेको यस गीतलाई बिशाल ढकालले संगीत सुन्न सकिन्छ ।  ‘सारङीको तार’को बोलको यस गीतमा नायिका रीमा बिश्वकर्मा र चितवनका सफल युवा व्यवसायी धुर्ब केसीको अभिनय रहेको छ । भिडियोलाई दिपेन्द्र केसी ले निर्देशन गरेका हुन् । नरेन्द्र […]

संगीतकार सापकोटाको स्वरमा ‘जोवन देखि दिक्क’ ( भिडियो )

  • May 1, 2017 5:39 pm
  • News FIlmy

चर्चित संगीतकार बसन्त सापकोटाको स्वरमा ‘जोवन देखि दिक्क’ बोलको म्युजीक भिडियो सार्बजनिक भएको छ । सार्बजनिक गीतमा उनलाई गायीका रन्जिता प्रसाईले साथ दिएकी छन् । थुप्रै चलचित्रहरुमा हिट संगीत दिएका बसन्तले यस अघि पनि केही गीतहरुमा आफ्नो स्वर भरेका थिए । रोमान्टिक शैलीमा निर्माण गरिएको अडियो तथा म्युजीक भिडियोमा क्रिस्टल क्लजको रमाइलो प्रस्तुती रहेको छ । […]

यस्तो बन्यो पबित्र बन्धन ( भिडियो )

  • April 28, 2017 3:59 pm
  • News FIlmy

शिब परियारको स्वरमा पबित्र बन्धन बोलको म्यूजिक भिडियो सार्बजनिक भएको छ । राम रुवालीको शब्द , बसन्त सापकोटाको संगीत रहेको गीतलाई दिपेन्द्र केसीले निर्देशन गरेका हुन् । जहाँ सुनिल , सिर्जना र महेस प्रस्तुत भएका छन् । त्रिकोणात्मक प्रेम कथामा बनाइएको म्युजीक भिडीयोमा पबित्र बन्धनको महत्व देखाएको छ । भिडियोमा हरि हुमागाईंको छायाँकनर सुप्रिम पराजुलीको […]

तीते करेलीसंग कम्मर मर्काए सन्दिपले ( भिडियो )

  • April 28, 2017 4:39 am
  • News FIlmy

कमेडी स्टार सन्दिप क्षेत्री अभिनीत म्युजीक भिडियो सार्बजनिक भएको छ । तीते करेली बोलको सार्बजनिक म्युजीक भिडियोमा सन्दिप संगै सन्ध्या भट्टराई र सुनिल क्षेत्रीले अभिनय गरेका छन् । भिडियोमा हास्य कलाकार सन्दिपले अभिनय मात्र गरका छैनन् मज्जाले कम्मर मर्काएको देख्न सकिन्छ । सागर राजले निर्देशन गरेको भिडियोलाई कमेडी शैलीमा निर्माण गर्ने प्रयास गरिएको छ । सीर्जना थापा […]

तनुजा संग आयुष्मानको रोमान्स ( भिडीयो )

  • April 26, 2017 10:13 am
  • News FIlmy

नायिका प्रियंका कार्कीसँगको प्रेममा कारण चर्चामा रहेका नायक आयुष्मान देशराज जोशी अभिनित नयाँ म्यूजिक भिडीयो रिलिज भएको छ । जहाँ उनले प्रियंका कार्कीसँग नभई मोडल तनुजा गुरुङ संग रोमान्स गरिरहेको देख्न किन्छ । ‘तिम्रो आँखामा’ बोलको गीति भिडीयो सागर राज र जय मल्लको स्वर, शब्द तथा संगीत रहेको छ । भने म्युजीक भिडीयोको निर्देशन समेत सागर राजले […]

रिमाको शुन्य जिबन , तर कसरी ?

  • April 25, 2017 5:10 pm
  • News FIlmy

अनुब पाण्डे र आगा लामाको स्वरमा ‘शुन्य शुन्य’ बोलको म्यूजिक भिडीयो रिलीज भएको छ । रमेश दाहालको शब्द तथा टिका दाहालको संगीत रहेको गीतको म्यूजिक भिडियोलाई शान थापाले तयार पारेका हुन् । सेन्टीमेन्टल शैलीमा निर्माण गरिएको म्यूजिक भिडियोमा दुई पात्रले मायाको अभाबमा जिबन शुन्य महसुस गरेको देखाइएको छ । ‘जरुरि छैन मायामा सात जुनी जिउन एक पल […]