NewsFilmy

Telly News & Other

सिल्भर जुब्लीमा ‘जीवन लुइँटेल’ एप्स लन्च

  • January 23, 2014 2:42 pm
  • News FIlmy

सिल्भर जुब्ली लिष्टमा प्रवेश गर्दै पच्चिसौ फिल्म ‘ब्ल्याक एण्ड ह्वाईट’ खेल्ने तयारीमा रहेका अभिनेता जीवन लुइँटेलले आफ्नो नामको प्रोफाईल एप्स लन्च गरेका छन् ।

फिल्म फेस्टिवलको लिष्टमा साठ्ठी सेकेण्ड थपियो

  • January 21, 2014 6:09 pm
  • News FIlmy

फेस्टिवलको लिष्टमा आउने शुक्रबार पनि दुई फेस्टिवल थपिएका छन् ।

करिश्माको स्वीट फ्यामेली आमा र बहिनी सहितको स्टोरी

  • January 18, 2014 7:30 pm
  • News FIlmy

हो मिडियामा पहिलो पटक आज हामी करिश्मा मानन्धरको आमालाई देखाउदैछौ । ६४ बर्षकी कोमल के.सी करिश्मा निवास गोदवारी एरियामै बस्छिन् ।

घाइते पत्रकारलाई २१ हजार प्रदान

  • January 18, 2014 5:34 pm
  • News FIlmy

दुई महिना अघि मोटरसाईकल दुर्घटनामा परी घाईते भएका पत्रकार डि.पी. साह चक्रवर्तीलाई चलचित्र पत्रकार संघले २१ ह्जार १ सय ११ रुपैया उपलब्ध गराएको छ ।

पावर शो गर्दै डि.सी.

  • January 18, 2014 6:43 am
  • News FIlmy

हरेक कुरामा स्तरियता खोज्नु दिनेश डि.सी.को बिशषतानै हो । किन कि जति सुकै सामान्य काम गर्दापनि उनको हाईफाई ज्यादा हुने गर्दछ र यस्तै एउटा बिशिष्ट शैलीमा उनले बिहान सञ्चार मन्त्री माधव पौडेलको हातबाट सिनेमा क्लबको उद्घाटन गराए ।

सात लाखमा फिल्म बनाउने शोभितलाई दश करोडको प्रोजेक्ट !

  • January 16, 2014 7:50 am
  • News FIlmy

गुगल सर्च ईन्जिनले उनलाई ज्यादा देखाएपछि दश करोडको ईन्डियन प्रोजेक्ट उनको खल्तीमा आईपुगेको छ ।

फिल्मकर्मी अनमोल शर्मा संविधानसभामा प्रवेश

  • January 15, 2014 4:29 pm
  • News FIlmy

संसद सचिवालयले फिल्मकर्मी अनमोल शर्मालाई संविधानसभा भवनमा प्रवेश गराएको हो ।

दुई हलिउड अभिनेता नेपालमा

  • January 14, 2014 4:45 am
  • News FIlmy

समाचार संस्था एफपीले जनाए अनुसार हलिउडका दुई अभिनेता जोस ब्रोलिन र जेसन क्लार्क सुटिङका लागि काठमाण्डू आएका छन् ।

६ बर्षपछि प्रशान्त तामाङ पोखरामा

  • January 8, 2014 3:43 am
  • News FIlmy

हिरोको ट्याग समेत भिरिसकेको गायक प्रशान्त तामाङ पोखरा आउने भएका छन् ।

सरिता गिरी बिहे गर्दैछिन्

  • January 7, 2014 5:05 am
  • News FIlmy

हो २०१४ मा राजेश हमाल मात्र हैन अन्य सेलिब्रेटीहरु पनि बिबाह बन्धनमा बाधिदै छन्