MUSIC & MORE

जिबन र आस्माको रोमान्टिक जोडीमा तयार भयो ‘तिमीलाई छोएर’ !

  • December 29, 2017 11:37 am
  • News FIlmy

संगीतकार राजु सिङको संगीत तथा  गायीका आकान्क्षा बस्यालको प्रतिक्षित गीत ‘तिमीलाई छोएर’ सार्बजनिक भएको छ । प्रेम र प्रेमको रमाईलो पक्षलाई कैद गरिएको भिडीयोमा जिबन भट्टराई र आस्मा घिमिरेको रोमान्टिक जोडी देख्न सकिन्छ  । विरगन्जमा छायाँकन गरिएको सार्बजनिक भिडीयो निक्कै उत्कृस्ट बनेको छ । यस अघि समेत थुप्रै हिट नम्बर बजारमा ल्याइसकेकी गायीका बस्यालको सार्बजनिक read more

अस्ट्रेलियामा बस्ने सुरेन्सले बनाए यस्तो म्यूजिक भिडियो

  • December 28, 2017 6:59 pm
  • News FIlmy

अस्ट्रेलियामा बसोबास गरिरहेका गायक प्रदीप रानाभाटको शब्द, संगीत तथा स्वरको ‘प्रेममा परेछु…’ शीर्षकको रोमान्टिक गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ । अस्ट्रेलियामा सुरेन्स फोटोग्राफीको नामले स्थापित सुरेन श्रेष्ठले  यो  म्यूजिक भिडियोको निर्देशन  अस्ट्रेलियामै गरेका हुन् भने रिकेश गुरुङ उक्त गीतका संगीत संयोजक हुन् । मोर्डन लभ सङ भनिएको  भिडियोमा गायक प्रदीप रानाभाट तथा सपना रानाभाटले अभिनय गरेका read more

म्यूजिक भिडियोमा पनि फिल्मी जोडी : आयो बर्षा र पुष्पको नयाँ भिडियो

  • December 26, 2017 4:53 pm
  • News FIlmy

लामो समय देखि अष्ट्रेलियामा बस्दै आएका गायक राजेश केसी र चल्तीकी गायिका मेलिना राइको स्वर समावेश गीत ‘नानी ज्यान’ को म्यूजिक भिडियो सार्वजनिक भएको छ । सार्वजनिक भिडियोमा अभिनेता तथा मोडल पुष्प खड्का र अभिनेत्री वर्षा शिवाकोटीले जोडी बाँधेका छन् । पुष्प अभिनित ठूलो पर्दाको फिल्म ‘मंगलम’ रिलिजको क्रममा छ भने हिरोइन शिवाकोटीले हालै मात्र ‘भेरै’ read more

गायक ज्ञवालीको ‘पन्चेबाजा’मा अनु र बिकासको प्रेम ( भिडियो )

  • December 25, 2017 4:50 pm
  • News FIlmy

गायक कमल ज्ञवालीले नयाँ गीत ‘पन्चेबाजा’ सार्बजनिक गरेका छन्   । लोक शैलीको सार्बजनिक गीतमा अनु शाह, बिकास लामिछाने , यसराज र रबिनाको अभिनय देख्न सकिन्छ  । मौलीक पन्चेबाजा र माया प्रेमको बिषयमा तयार पारिएको म्युजीक भिडीयोलाई निर्देशक समन अधिकारीले निर्देशन गरेका हुन्  । कमल ज्ञवाली र देबी घर्तिको स्वर र ज्ञवालीकै शब्द , संगीत सुन्न read more

यस्तो छ छायाँकार सुनुवारको निर्देशनमा बनेको ‘सावन’ ( भिडीयो )

  • December 23, 2017 6:44 pm
  • News FIlmy

पछिल्लो समय छायाँकार अमृत सुनुवारको व्यस्तता निर्देशनमा समेत हुन् थालेको छ । यस्तैमा उनैको निर्देशनमा नयाँ म्युजीक भिडीयो तयार भएको छ । सार्बजनिक ‘सावन’ बोलको म्युजीक भिडीयोले माया-प्रेम बिचको उतारचढाव देखाउन खोजिएको छ। लामो समय देखि छायांकनमा व्यस्त सुनुवार पछिल्लो समय भने निर्देशनमा समेत उत्तिकै सक्रिय छन्। छायाँकार सुनुवारले निर्देशन गरेको म्युजीक भिडीयोमा ऋमा विश्वकर्मा read more

गायक राजबंशीले ल्याए “यस पालि त बिहे गर्ने हो” ( भिडीयो )

  • December 18, 2017 4:51 am
  • News FIlmy

गायक बल बहादुर राजबंशी नयाँ गीत “यस पालि त बिहे गर्ने हो” सार्बजनिक गरेका छन् । सार्बजनिक गरिएको यो गीतमा चर्चित संगीतकार हरि लम्सालको संगीत रहेको छ भने गीतमा शब्द रचना राजु बाबु श्रेष्ठ संगै उदय राज पौडेलको संगीत संयोजन रहेको छ । म्युजिक भिडियोमा चर्चित मोडल अलिशा राई अनि भीमफेदी गाईजको अभिनय लाई देख्न read more

अभिनेता शिव संग कमलाको रोमान्स ( भिडीयो )

  • December 15, 2017 10:11 am
  • News FIlmy

पुराना अभिनेता शिव श्रेष्ठ म्युजीक भिडीयोमा देखिएका छन् । उनलाई अभिनयमा अभिनेत्री तथा इनास ग्लोबलकी सदस्य कमला दाहालले साथ दिएकी छिन्  । कमलाले केही चलचित्रमा अभिनय गरिसकेकी छिन् भने हाल उनि जर्मनीमा बस्दछिन् । यी दुईले अभिनय गरेको म्युजीक भिडीयोमा सक्ति बल्लभको संगीत  र अन्जु पन्तको स्वर सुन्न सकिन्छ  ।‘हिजो माया घाम’ बोलको गीतमा दिब्यराज read more

‘पन्चेबाजा’ सार्बजनिक गर्ने तयारीमा गायक ज्ञवाली

  • December 11, 2017 6:14 am
  • News FIlmy

गायक कमल ज्ञवालीले नयाँ गीत ‘पन्चेबाजा’ लिएर आउने भएका छन्  । केहि दिनमा सार्बजनिक हुने गीतमा अनु शाह, बिकास लामिछाने , यसराज र रबिनाको अभिनय देख्न सकिन्छ  । हाल क्यानडामा बस्दै आएका ज्ञवालीको ‘ पन्चेबाजा’ लोक शैलीमा निर्माण भएको छ । गीतको भिडीयोलाइ निर्देशक समन अधिकारीले तयार पारेका हुन् । गीतमा कमल ज्ञवाली र देबी read more

‘केही चोटले’ लिएर आए गायक प्रकाश ( भिडीयो )

  • December 7, 2017 11:59 am
  • News FIlmy

‘केही चोटले’ बोलको म्युजीक भिडीयो सार्बजनिक भएको छ । प्रकाश सिङ्को स्वर शब्द तथा संगीत रहेको गीतमा फिरोज बज्राचार्यको एरेन्ज सुन्न सकिन्छ ।   प्रेम र प्रेमपछको पिडालाई देखाइएको म्युजीक भिडीयोमा वर्षा सिवाकोटी र गम्भीर बिष्टको अभिनय समाबेस छ । गीतको भिडीयोलाई निर्देशन समेत बिष्टले नै गरेका हुन् । केही समय देखि बिदेशी भूमीका बस्दै आएका read more

“तिम्रै काखमा” बोलको म्युजीक भिडीयो सार्बजनिक ( भिडीयो )

  • December 7, 2017 11:23 am
  • News FIlmy

गायक ओम रोदनले “तिम्रै काखमा” सार्बजनिक गरेका छन् । प्रवासमा रहेर पनि पछिल्लो समय नेपालि गीत संगीतमा सक्रीय हुदै आएका गायक ओमलाई  गायिका अन्जु पन्तले नै गीतमा साथ् दिएकि छिन । ओम आफ्नै र गायिका अन्जु पन्तको आवाजमा रहेको “तिम्रै काखमा” गीतका कुशल गीतकार एकनारायण भण्डारीको यस गीतमा शब्द रहेको छ भने आशिष अविरललको संगीत read more