NewsFilmy

Telly News & Other

सुरजले ल्याए ‘मन पर्यो’ ( भिडियो)

  • July 6, 2017 4:35 pm
  • News FIlmy

‘मन पर्यो’ बोलको नयाँ गीत सार्बजनिक भएको छ । सुरज पौडेलको स्वर तथा शब्द रहेको सार्बजनिक गीतमा भिषन राईको संगीत सुन्न सकिन्छ । रोमान्टिक शैलीमा निर्माण गरीएको गीतलाई रमणीय ठाउँ चितवनमा छायाँकन गरिएको हो । गायक सुरजको ‘मनको खुसि’ नामक एल्बममा समाबेश उक्त गीत गीतको भिडियोलाई कुमार आचार्यले निर्देशन गरेका हुन् । मनोज चौलागाई र […]

भिमफेदी गाईजसंग मालाको ‘झम्मक झम्मक’ ( भिडियो )

  • July 3, 2017 2:51 pm
  • News FIlmy

‘झम्मक झम्मक’ बोलको म्युजिक भिडियो सार्बजनिक भएको छ । नव गायक हृदय दाहालको स्वर रहेको सार्बजनिक गीतमा राजेन्द्र बजगाईको शब्द संगीत सुन्न सकिन्छ । मोडल तथा नायिका माला लिम्बु र भिमफेदी गाईज् समूह अभिनय रहेको गीतलाई एक्सन कट भने प्रकास धितालले गरेका हुन् । नायिका लिम्बु र भिमफेदी गाईज् पछिल्लो समय म्युजीक भिडियोमा निकै व्यस्त […]

नयाँ म्यूजिक भिडियोमा श्रद्धा र आयुषको रोमान्स  

  • July 3, 2017 10:04 am
  • News FIlmy

दर्पण छायाँ २ बाट फिल्मी अभिनयमा होमिएकी अभिनेत्री एवं मोडल श्रद्धा प्रसाईले टि.भि.सीमा चलेका मोडल आयुष रेग्मीसंग रोमान्स गरेको नयाँ म्यूजिक भिडियो बजारमा आएको छ । फिल्मी क्षेत्रका निकै ब्यस्त कोरियोग्राफर कविराज गहतराजका मुख्य सहायक निर्देशक भई काम गरिरहेका शिशिर खातीले उक्त म्यूजिक भिडियोको निर्देशन गरेका हुन । “सिनेम्याटिक हिसावले राम्रो देखाउँन गरी  यो भिडियो […]

कसले ‘बोलायो’ आकांक्षालाई ? ( भिडियो )

  • July 3, 2017 2:03 am
  • News FIlmy

चर्चित गीत ‘तिमी छौ र’की गायीका आकांक्षा बस्यालले नयाँ गीत ‘बोलायो’ बजारमा ल्याउने तयारीमा छिन् । त्यही गीतको प्रोमो गायीका बस्यालले आइतबार सार्बजनिक गरेकी छिन्। सार्बजनिक गीतमा चर्चित गायक कमल खत्रीको शब्द तथा संगीत सुन्न सकिन्छ भने गीतलाई एरेन्ज रिकेस गुरुङले गरेका छन् । यसअघि पनि कमल र आकांक्षाले केही गीतहरुमा सहकार्य गरिसकेका थिए । […]

‘मायाको गाँउमैमा’ एलिशा र देव ( भिडीयो )

  • July 1, 2017 10:10 am
  • News FIlmy

गायक तथा संगीतकार सन्जीब पुडासैनीले ‘मायाको गाँउमैमा बोलको गीत बजारमा लिएर आएका छन् । लामो समय देखि सांगीतिक छेत्रमा आफ्नो भिन्दै पहिचान बनाउदै अघि बढिरहेका सन्जिबको सार्बजनिक गीतमा नबराज बस्नेतको शब्द सिलेंद्रबाबु प्रधानको संगीत सुन्न सकिन्छ । रोमान्टिक शैलीमा निर्माण गरिएको म्युजीक भिडीयोलाई बिवोर पोख्रेलले निर्देशन गरेका हुन् ।देव राई  र एलिशा राईको अभिनय रहेको […]

पार्करको स्वर तथा अभिनयमा ‘सागरको गहिराईमा…’ ( भिडियो )

  • June 25, 2017 3:08 pm
  • News FIlmy

पप गायक पार्कर लिम्बुले गाएको पप शैलीमा आधारित ‘सागरको गहिराईमा…’ को म्युजिक भिडियो सार्वजनिक भएको छ । सार्वजनिक भएको उक्त म्युजिक भिडियोमा गायक लिम्बुले पनि अभिनय गरेका छन् । अनौठो कुरा के छ भने गायक लिम्बु आँखा देख्न सक्दैनन् । दर्शकहरुलाई आश्चर्यमा पार्ने गरी गायक लिम्बुले आँखा देख्न नसक्ने कुरालाई भने म्युजिक भिडियोमा व्यक्त गरिएको […]

‘बीएफ जीएफ’को भिडियो सार्बजनिक

  • June 6, 2017 4:45 pm
  • News FIlmy

केही बर्षदेखि भारतको मुम्बइमा बस्दै आएका लक्ष खत्रीले आफ्नै शब्द, संगीत र स्वरमा ‘बीएफ जीएफ’ बोलको गीतको भिडियो सार्वजनिक गरेका छन् । मुम्बइमै रेकडिङ गरिएको यो गीतको भिडियोमा लक्षसँगै सिरियल र गडवाली चलचित्रकी मोडल सुप्रिया शुक्लाको मोडलिङ देख्न सकिन्छ । सुप्रियाले ‘बडी दुर से आइ हे, बढी बहु’ लगायतका सिरियलमा कामगरेकी छिन् । बलिउडका केही […]

मुन्द्रे पहिलो पटक म्युजिक भिडियोमा : हेर्नुस् भिडियो

  • May 8, 2017 4:45 pm
  • News FIlmy

हास्य कलाकारको रुपमा परिचित जितु नेपाल (मुन्द्रे) पहिलो पटक म्युजिक भिडियोमा देखिएका छन् । ‘पिरतीको चश्मा’ बोलको गीतमा उनी मोडलको रुपमा प्रस्तुत भएका छन् । गीतमा जितुलाई सेलिब्रेटीकै भूमिकामा प्रस्तुत गरिएको छ । राजा राजेन्द्रको गीतमा राजुबाबु श्रेष्ठको शब्द रहेको छ भने राजनराज शिवाकोटीले संगीत भरेका छन् भने राजन ईशानले संगीत संयोजन गरेका हुन् । गीतको […]

आकास पाएपछि खुशी अप्सरा !

  • May 5, 2017 5:08 pm
  • News FIlmy

सुमधुर स्वरकी गायीका अप्सरा घिमीरे र फिरोज बस्नेतको स्वरमा ‘ भेटियौ’ बोलको म्युजीक भिडियो सार्बजनिक भएको छ । रबि मल्लको शब्द तथा संगीत रहेको म्युजीक भिडियोमा गायिका अप्सरा संगै मोडल आकास श्रेष्ठको अभिनय देख्न सकिन्छ । यसअघि ‘ मनसुन ‘ एल्बम बजारमा ल्याएकी गायीका घिमीरेले आधुनिक संगै केहि चलचित्रका गीतहरुमा स्वर भरिसकेकी छन् । रोमान्टीक […]

हल्का हल्का रोमान्समा रिमा र निराजन

  • May 5, 2017 4:29 pm
  • News FIlmy

मोडल नायीका रिमी बिस्वकर्मा र निराजन प्रधानको अभिनय रहेको गीत ‘हल्का हल्का’को म्युजीक भिडियो सार्बजनिक भएको छ। सार्बजनिक गीतमा सागर उपाध्यायको शब्द , मिन गुरुङको संगीत तथा राजमन तामाङ र मेलिना राईको स्वर सुन्न सकिन्छ। रोमान्टिक शैलीको म्युजीक भिडियो धिरजजंग शाहको छायाँकन , लोकेस बज्राचार्यको सम्पादन रहेको छ ।  सुरज सिंह ठकुरीको निर्देशन रहेको म्युजीक भिडीयोमा […]