NewsFilmy

Telly News & Other

अस्ट्रेलियामा बस्ने सुरेन्सले बनाए यस्तो म्यूजिक भिडियो

  • December 28, 2017 6:59 pm
  • News FIlmy

अस्ट्रेलियामा बसोबास गरिरहेका गायक प्रदीप रानाभाटको शब्द, संगीत तथा स्वरको ‘प्रेममा परेछु…’ शीर्षकको रोमान्टिक गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ । अस्ट्रेलियामा सुरेन्स फोटोग्राफीको नामले स्थापित सुरेन श्रेष्ठले  यो  म्यूजिक भिडियोको निर्देशन  अस्ट्रेलियामै गरेका हुन् भने रिकेश गुरुङ उक्त गीतका संगीत संयोजक हुन् । मोर्डन लभ सङ भनिएको  भिडियोमा गायक प्रदीप रानाभाट तथा सपना रानाभाटले अभिनय गरेका […]

म्यूजिक भिडियोमा पनि फिल्मी जोडी : आयो बर्षा र पुष्पको नयाँ भिडियो

  • December 26, 2017 4:53 pm
  • News FIlmy

लामो समय देखि अष्ट्रेलियामा बस्दै आएका गायक राजेश केसी र चल्तीकी गायिका मेलिना राइको स्वर समावेश गीत ‘नानी ज्यान’ को म्यूजिक भिडियो सार्वजनिक भएको छ । सार्वजनिक भिडियोमा अभिनेता तथा मोडल पुष्प खड्का र अभिनेत्री वर्षा शिवाकोटीले जोडी बाँधेका छन् । पुष्प अभिनित ठूलो पर्दाको फिल्म ‘मंगलम’ रिलिजको क्रममा छ भने हिरोइन शिवाकोटीले हालै मात्र ‘भेरै’ […]

गायक ज्ञवालीको ‘पन्चेबाजा’मा अनु र बिकासको प्रेम ( भिडियो )

  • December 25, 2017 4:50 pm
  • News FIlmy

गायक कमल ज्ञवालीले नयाँ गीत ‘पन्चेबाजा’ सार्बजनिक गरेका छन्   । लोक शैलीको सार्बजनिक गीतमा अनु शाह, बिकास लामिछाने , यसराज र रबिनाको अभिनय देख्न सकिन्छ  । मौलीक पन्चेबाजा र माया प्रेमको बिषयमा तयार पारिएको म्युजीक भिडीयोलाई निर्देशक समन अधिकारीले निर्देशन गरेका हुन्  । कमल ज्ञवाली र देबी घर्तिको स्वर र ज्ञवालीकै शब्द , संगीत सुन्न […]

यस्तो छ छायाँकार सुनुवारको निर्देशनमा बनेको ‘सावन’ ( भिडीयो )

  • December 23, 2017 6:44 pm
  • News FIlmy

पछिल्लो समय छायाँकार अमृत सुनुवारको व्यस्तता निर्देशनमा समेत हुन् थालेको छ । यस्तैमा उनैको निर्देशनमा नयाँ म्युजीक भिडीयो तयार भएको छ । सार्बजनिक ‘सावन’ बोलको म्युजीक भिडीयोले माया-प्रेम बिचको उतारचढाव देखाउन खोजिएको छ। लामो समय देखि छायांकनमा व्यस्त सुनुवार पछिल्लो समय भने निर्देशनमा समेत उत्तिकै सक्रिय छन्। छायाँकार सुनुवारले निर्देशन गरेको म्युजीक भिडीयोमा ऋमा विश्वकर्मा […]

गायक राजबंशीले ल्याए “यस पालि त बिहे गर्ने हो” ( भिडीयो )

  • December 18, 2017 4:51 am
  • News FIlmy

गायक बल बहादुर राजबंशी नयाँ गीत “यस पालि त बिहे गर्ने हो” सार्बजनिक गरेका छन् । सार्बजनिक गरिएको यो गीतमा चर्चित संगीतकार हरि लम्सालको संगीत रहेको छ भने गीतमा शब्द रचना राजु बाबु श्रेष्ठ संगै उदय राज पौडेलको संगीत संयोजन रहेको छ । म्युजिक भिडियोमा चर्चित मोडल अलिशा राई अनि भीमफेदी गाईजको अभिनय लाई देख्न […]

अभिनेता शिव संग कमलाको रोमान्स ( भिडीयो )

  • December 15, 2017 10:11 am
  • News FIlmy

पुराना अभिनेता शिव श्रेष्ठ म्युजीक भिडीयोमा देखिएका छन् । उनलाई अभिनयमा अभिनेत्री तथा इनास ग्लोबलकी सदस्य कमला दाहालले साथ दिएकी छिन्  । कमलाले केही चलचित्रमा अभिनय गरिसकेकी छिन् भने हाल उनि जर्मनीमा बस्दछिन् । यी दुईले अभिनय गरेको म्युजीक भिडीयोमा सक्ति बल्लभको संगीत  र अन्जु पन्तको स्वर सुन्न सकिन्छ  ।‘हिजो माया घाम’ बोलको गीतमा दिब्यराज […]

‘पन्चेबाजा’ सार्बजनिक गर्ने तयारीमा गायक ज्ञवाली

  • December 11, 2017 6:14 am
  • News FIlmy

गायक कमल ज्ञवालीले नयाँ गीत ‘पन्चेबाजा’ लिएर आउने भएका छन्  । केहि दिनमा सार्बजनिक हुने गीतमा अनु शाह, बिकास लामिछाने , यसराज र रबिनाको अभिनय देख्न सकिन्छ  । हाल क्यानडामा बस्दै आएका ज्ञवालीको ‘ पन्चेबाजा’ लोक शैलीमा निर्माण भएको छ । गीतको भिडीयोलाइ निर्देशक समन अधिकारीले तयार पारेका हुन् । गीतमा कमल ज्ञवाली र देबी […]

‘केही चोटले’ लिएर आए गायक प्रकाश ( भिडीयो )

  • December 7, 2017 11:59 am
  • News FIlmy

‘केही चोटले’ बोलको म्युजीक भिडीयो सार्बजनिक भएको छ । प्रकाश सिङ्को स्वर शब्द तथा संगीत रहेको गीतमा फिरोज बज्राचार्यको एरेन्ज सुन्न सकिन्छ ।   प्रेम र प्रेमपछको पिडालाई देखाइएको म्युजीक भिडीयोमा वर्षा सिवाकोटी र गम्भीर बिष्टको अभिनय समाबेस छ । गीतको भिडीयोलाई निर्देशन समेत बिष्टले नै गरेका हुन् । केही समय देखि बिदेशी भूमीका बस्दै आएका […]

“तिम्रै काखमा” बोलको म्युजीक भिडीयो सार्बजनिक ( भिडीयो )

  • December 7, 2017 11:23 am
  • News FIlmy

गायक ओम रोदनले “तिम्रै काखमा” सार्बजनिक गरेका छन् । प्रवासमा रहेर पनि पछिल्लो समय नेपालि गीत संगीतमा सक्रीय हुदै आएका गायक ओमलाई  गायिका अन्जु पन्तले नै गीतमा साथ् दिएकि छिन । ओम आफ्नै र गायिका अन्जु पन्तको आवाजमा रहेको “तिम्रै काखमा” गीतका कुशल गीतकार एकनारायण भण्डारीको यस गीतमा शब्द रहेको छ भने आशिष अविरललको संगीत […]

“तिम्रो अंगालोमा” निराजन र अशिष्मा ( भिडीयो )

  • December 5, 2017 5:26 am
  • News FIlmy

गायक सुरज मानन्धरको नयाँ गीत “तिम्रो अंगालोमा” सार्बजनिक गरेका छन्  । गीतमा गायक मानन्धरलाई अन्जु पन्तले साथ् दिएकि छिन । यो गीतमा संगीतकार चन्दन के श्रेष्ठ संगीत गोबिन्द दाहालको शब्द संगै फणिन्द्र राईको संगीत संयोजन रहेको छ । चर्चा कमाउन सफल मानन्धरको यो गीतको म्युजिक भिडियोमा निराजन प्रधान अनि अशिष्मा नकर्मीको अभिनय छ । राजिव […]