NewsFilmy

Telly News & Other

कलामा नयाँ खोज चाहिन्छ :- चित्रकार बास्ताकोटी

  • September 6, 2017 2:59 pm
  • News FIlmy

चित्रकार कुशल बास्ताकोटी यतिबेला अमेरीकामा बस्दै आइरहेका छन् । सानै देखि बुवाको प्रेरणाले चित्र बनाउन लम्किएका बास्ताकोटी यतिबेला भने ब्यवासाहिक चित्रकारको रुपमा स्थापित भएका छन् । पोखरामा जन्मिएका उनि केही समय देखि बिभीन्न ठाउँमा आफ्नो चित्रकला पर्दशन समेत हुदै आएको छ । कलामा नयाँ खोज र चिन्तन हुनुपर्छ भन्ने मान्यता राख्ने उनि बिशेस गरेर ठाउँ […]

रिमा र जीवनको “जिन्दगीको दुई पल” ( भिडियो )

  • August 30, 2017 5:07 pm
  • News FIlmy

“जिन्दगीको दुई पल” को म्युजिक भिडियो सार्बजनिक भएको छ । गीतकार रोहन पौडेल (जनक) शब्द रहेको गीतमा हरि लम्सालको संगीत रहेको छ भने रिकेश गुरुङको संगीत संयोजन रहेको छ । गीतमा गायक सन्तोष लामा अनि गायिका मेलिना राईको स्वर सुन्न सकिन्छ । भिडियो लाई अर्जुन तिवारीले छायांकन गरेका छन् भने भिडियोमा भिडियोमा राजिव समरको कोरियोग्राफी […]

नेपाल आइडल प्रतियोगी लामाले ल्याए नयाँ गीत

  • August 4, 2017 2:27 pm
  • News FIlmy

गायक तथा नेपाल आइडल प्रतियोगी रहेका प्रताप लामाले दर्शक माझ नयाँ गीत ल्याएका छन्  । गीत शुक्रबार भिडियो सहित युट्युबमार्फत सार्वजनिक भएको हो। ‘तिमी थियौ बोलको गीत’मा स्वर, शब्द र संगीत पनि प्रताप लामाको नै रहेको छ। यस्तै भिडियोमा बिकास लामिछाने र सुनिका बस्नेतको फिचरिङ छन् । लामा नेपाल आइडल २०१७ का लागि सहभागी रहेका […]

छायाँकार सुनुवारको एक्सन- कटमा अनु र पुष्पको रोमान्स

  • August 2, 2017 2:16 pm
  • News FIlmy

रोमान्टिक शैलीको नयाँ गीत सार्बजनिक भएको छ । सार्बजनिक ‘आकासको तारा’ बोलको म्युजिक भिडियोलाई छायाँकार अमृत सुनुवारले निर्देशन गरेको गरेका हुन् । छायाँकार सुनुवार पछिल्लो समय म्युजिक भिडियो छायाँकन संगै निर्देशनमा समेत व्यस्त छन् । सुरेस थापाको शब्द , बुद्द श्रेष्ठको संगीत तथा मैसमी गुरुङको स्वर रहेको गीतमा अनु शाह र पुष्प खड्कालाई  फिचर गरिएको […]

‘ब्लक हिल सुज’को नयाँ भर्जन सार्बजनिक ( भिडीयो )

  • July 26, 2017 6:32 pm
  • News FIlmy

करिब दुई दशक अघि पप गायक निमा रुम्बाको अत्याधिक चर्चित गित ‘ब्लक हिल सुज’को नयाँ भर्जन हालै मात्र द मिड्नाइट राइडर्स ब्यान्डले सार्बजनिक गरेको छ  । गायक रुम्बाले गाएको ‘ब्लक हिल सुज’ निकै हिट गीत हो । हार्ड रक शैलीको सार्बजनिक गीतलाई छायाँकन र निर्देशन अमृत सुनुवारले गरेका छन् । सुनुवार म्युजिक भिडीयोमा निकै व्यस्त […]

किरणले ल्याए “दिल” ( भिडियो )

  • July 14, 2017 4:33 am
  • News FIlmy

किरण भण्डारीको नयाँ भिडियो “छाती को दिल” सार्बजनिक भएको छ । सार्बजनिक गीतमा भण्डारीकै शब्द संगीत तथा स्वर सुन्न सकिन्छ । पारिवारीक समस्याले जिबनमा पर्ने प्रभाबको कथालाई देखाइएको भिडियोमा समि श्रेष्ठ र सपना खत्रीको अभिनय रहेको छ । अस्ट्रेलियाको शहर  सिड्नीमा निर्माण गरिएको भिडियोलाई अरुण आर्यन चौधरी र सुबोध ताम्राकारले छायाकन गरेका हुन् भने निर्देशन र […]

सुरजले ल्याए ‘मन पर्यो’ ( भिडियो)

  • July 6, 2017 4:35 pm
  • News FIlmy

‘मन पर्यो’ बोलको नयाँ गीत सार्बजनिक भएको छ । सुरज पौडेलको स्वर तथा शब्द रहेको सार्बजनिक गीतमा भिषन राईको संगीत सुन्न सकिन्छ । रोमान्टिक शैलीमा निर्माण गरीएको गीतलाई रमणीय ठाउँ चितवनमा छायाँकन गरिएको हो । गायक सुरजको ‘मनको खुसि’ नामक एल्बममा समाबेश उक्त गीत गीतको भिडियोलाई कुमार आचार्यले निर्देशन गरेका हुन् । मनोज चौलागाई र […]

भिमफेदी गाईजसंग मालाको ‘झम्मक झम्मक’ ( भिडियो )

  • July 3, 2017 2:51 pm
  • News FIlmy

‘झम्मक झम्मक’ बोलको म्युजिक भिडियो सार्बजनिक भएको छ । नव गायक हृदय दाहालको स्वर रहेको सार्बजनिक गीतमा राजेन्द्र बजगाईको शब्द संगीत सुन्न सकिन्छ । मोडल तथा नायिका माला लिम्बु र भिमफेदी गाईज् समूह अभिनय रहेको गीतलाई एक्सन कट भने प्रकास धितालले गरेका हुन् । नायिका लिम्बु र भिमफेदी गाईज् पछिल्लो समय म्युजीक भिडियोमा निकै व्यस्त […]

नयाँ म्यूजिक भिडियोमा श्रद्धा र आयुषको रोमान्स  

  • July 3, 2017 10:04 am
  • News FIlmy

दर्पण छायाँ २ बाट फिल्मी अभिनयमा होमिएकी अभिनेत्री एवं मोडल श्रद्धा प्रसाईले टि.भि.सीमा चलेका मोडल आयुष रेग्मीसंग रोमान्स गरेको नयाँ म्यूजिक भिडियो बजारमा आएको छ । फिल्मी क्षेत्रका निकै ब्यस्त कोरियोग्राफर कविराज गहतराजका मुख्य सहायक निर्देशक भई काम गरिरहेका शिशिर खातीले उक्त म्यूजिक भिडियोको निर्देशन गरेका हुन । “सिनेम्याटिक हिसावले राम्रो देखाउँन गरी  यो भिडियो […]

कसले ‘बोलायो’ आकांक्षालाई ? ( भिडियो )

  • July 3, 2017 2:03 am
  • News FIlmy

चर्चित गीत ‘तिमी छौ र’की गायीका आकांक्षा बस्यालले नयाँ गीत ‘बोलायो’ बजारमा ल्याउने तयारीमा छिन् । त्यही गीतको प्रोमो गायीका बस्यालले आइतबार सार्बजनिक गरेकी छिन्। सार्बजनिक गीतमा चर्चित गायक कमल खत्रीको शब्द तथा संगीत सुन्न सकिन्छ भने गीतलाई एरेन्ज रिकेस गुरुङले गरेका छन् । यसअघि पनि कमल र आकांक्षाले केही गीतहरुमा सहकार्य गरिसकेका थिए । […]