MUSIC & MORE

उत्सव र सुमिना प्रिन्स एण्ड प्रिन्सेस

  • December 14, 2014 4:24 pm
  • News FIlmy

काठमाडौं— दार्जिलिङको सेन्ट जोसेफ स्कूलमा कक्षा ६ मा अध्ययनरत ११ वर्षीय उत्सव थापाले यो वर्षको लिटिल प्रिन्स–२०१४ को उपाधी जित्न सफल भएका छन् ।

टेलि न्यूज : लाहुरे बा र बाटुलीलाई कालो मोसो दलियो

  • July 20, 2014 1:32 pm
  • News FIlmy

केही बेरमा कान्तिपुर टेलिभिजनबाट प्रसारण हुने कार्यक्रम हर्के हल्दारमा तपाईले केही फरक कथा हेर्न पाउने हुने छ । टेलिसिरियल भित्रका लाहुरे बा (बिष्णु सापकोटा) र बाटुली (रोश्नी सापकोटा) लाई समाजले जुत्ताको माला र कालो मोसो दलिएको दृश्य आजको एपिसोडमा हेर्न पाईने निर्देशक प्रकाश सुवेदीले जनाएका छन् ।

पोखरामा ‘अर्को ओरालो’ असारको पहिलो साता देखि

  • June 6, 2014 2:50 pm
  • News FIlmy

नाटक ‘अर्को ओरालो’ असारको पहिलो साता पोखरामा मञ्चन हुने भएको छ । यूथ क्रियशन थिएटर पोखराले नाटकलाई मञ्चन गर्न लागेको हो । थिएटरका अनुसार असारको ५ देखि ७ गतेसम्म पोखरा उद्योग वाणिज्य संघको हलमा नाटक मञ्चन हुने भएको हो ।

म्यूजिक भिडियोमा भूवन केसीले यसरी गुमाए बेनिशालाई

  • April 30, 2014 3:28 pm
  • News FIlmy

लामो समय पछि म्यूजिक भिडियो खेलेका अभिनेता भुवन के.सी. र हिरोइन बेनिशा हमालको उक्त भिडियो गीत बजारमा आएको छ ।

दिन रात सानु तिम्रै सम्झना : नयाँ म्यूजिक भिडियो

  • April 18, 2014 7:32 am
  • News FIlmy

पूर्वेली भाकामा बनेको नयाँ म्यूजिक भिडियोे बजारमा आएको छ । समन अधिकारीले निर्देशन गरेको यो भिडियोमा सुप्रिया कट्वाल फिचर छिन् ।

यो बर्ष फिल्मीखबरले भन्न सकेन बर्षका उत्कृष्ट कलाकार को ?

  • March 13, 2014 6:14 am
  • News FIlmy

कारण चित्त बुझ्दो छैन् तर पनि चलचित्र पत्रकारसंघको निर्वाचन नजिकएको जनाउदै पत्रिकाका प्रधान सम्पादक शान्तिप्रियले यो बर्षका उत्कृष्ट कलाकार घोषणा गर्न सकेनन् ।

चेतना मुलक डकुमेन्ट्री बनाएका फिल्मकर्मी दाहाल सम्मानित

  • February 17, 2014 7:34 am
  • News FIlmy

वातावरण तथा पर्यावरण सम्बन्धी डकुमेन्ट्री बनाएर जनचेतना जगाउन सहयोग गरेको भन्दै फिल्मकर्मी सुमन दाहाल लाई सेभ द प्लानेटले सम्मान गरेको छ ।

र्‍याम्पमा देखियो सबिनको यस्तो बडी

  • February 16, 2014 5:50 pm
  • News FIlmy

आई क्लबमा आयोजित र्‍याम्प शोमा मोडल एवं आईटम हिरोइन अर्चना देलालासंग उनी संगै देखिएका थिए ।

बलिउडमा नेपालीको सफलता

  • February 9, 2014 10:37 am
  • हिमालखबर, ऋषिराम कट्टेल ,

सोमबार देखि शुक्रबारसम्म ८.४५ देखि ९.४५ नियमित २ सय श्रृंखला प्रसारण हुने यो धाराबाहिकका निर्देशक भने नेपालका लोकराज पाण्डे हुन् ।

चितवनमा च्यारिटी शो को कल्चर बढ्यो

  • February 2, 2014 7:12 pm
  • News FIlmy

फिल्म रिलिजका लागि मात्र हैन च्यारिटी शो गर्नका लागि पनि चितवन शहर प्रमुख आकर्षणको केन्द्र बन्ने निश्चित छ अब।