NewsFilmy

News

कसको यादमा तड्पिदै छिन् उर्मिला ? ( भिडीयो )

  • April 18, 2018 3:05 pm
  • News FIlmy

स्याड भर्सनको गीत ‘बाच्न सक्दिन’ को म्युजीक भिडीयो तयार भएको छ  । गायक सबिन लिम्बुको स्वर रहेको गीतमा प्रेम पिडा देख्न सकिन्छ  । सबिन लिम्बुकै संगीत रहेको गीतमा समा लिम्बुको शब्द समाबेस छ । प्रकास घितालले निर्देशन गरेको भिडीयोलाई ज्ञानेन्द्र शर्माली खिचेका हुन्  । भिडीयोमा उर्मिला रायमाझी र यम तमु फिचर भएका छन । निसान […]

नीपुन संग छुल्ठिमको रोमान्स ( भिडियो )

  • April 18, 2018 2:40 pm
  • News FIlmy

छुल्ठिम गुरुङ र नीपुन राज श्रेष्ठ फिचर भएको म्युजीक भिडीयो ‘तिमी मान या नमान’ सार्बजनिक भएको छ । गीतमा संजय बरालको शब्द रचना रहेको छ भने शिखर सन्तोषको संगीत रहेको छ । गायक सुरज मानन्धरले स्वर भरेको गीतले प्रेम भाव बोल्छ । ‘तिम्रो अंगालोमा’ गीतको सफलता अनि मेहनत र प्रतीक्षा पछि अलिक फरक धारको यो […]

गायक सिक्देलको स्वरमा शिल्पा र चिरन्जीवीको ‘अझै मर्छु’ ( भिडियो )

  • April 16, 2018 6:38 am
  • News FIlmy

स्वरका धनि गायक राज सिक्देलको स्वरमा रहेको गीत अझै मर्छु सार्बजनिक भएको छ । सार्बजनिक गीतमा दिपक राज बिस्वकर्माको संगीत र सलिन पोखरेलको शब्द सुन्न सकिन्छ । स्याड भर्सनको गीतमा शिल्पा पोखरेल र चिरन्जीवी र महेश अभिनय गरेका छन्  ।  जहाँ प्रेम र पिडा देखाइएको छ । गीतको म्युजीक भिडीयोलाई निर्देशन भने प्रकास धितालले गरेका हुन् […]

Great Collection : लिलि बिलिको दुई दिने कलेक्सन १ करोड ८० लाख

  • April 15, 2018 5:17 am
  • News FIlmy

रिलिजको दुई दिनमा लिलि बिलिले १ करोड ८० लाख ७८ हजार २ सय ९ रुपैयाँ कारोबार गरेको छ । शुक्रबार ५८ लाख २३ हजार ९ सय ९५ रुपैयाँ कारोबार गरेको फिल्मले शनिबार चाँहि १ करोड १ करोड २२ लाख ५४ हजार २ सय १४ रुपैयाँ कलेक्सन गरी दुई दिनमा उक्त कलेक्सन गरेको हो । मुख्यत  […]

यूट्युबमा रिलिज भयो पर्व :  काले दाई काले दाई… यहि फिल्मको गीत थियो

  • April 14, 2018 3:06 pm
  • News FIlmy

गत बर्षको जेठमा रिलिज भएको थ्रीलर फिल्म ‘पर्व ‘यूट्यूबमा रिलिज भएको छ । निकै अब्बल मेकिङ रहेको यो फिल्ममा नम्रता श्रेष्ठ र गायक कोशिष क्षेत्री लिड रोलमा छन् ।  साईको थ्रीलर जनरमा निर्माण भएको फिल्मलाई दिनेश राउतले निर्देशन गरेका हुन । फिल्मलाई गोपिकृष्ण मुभिज र सुवास ईन्टरटेन्मेन्टले संयूक्त लगानी निर्माण गरेको थियो । यो फिल्ममा […]

लिलि बिलि पहिलो दिने बक्स अफिस ओपनिङ यस्तो

  • April 14, 2018 2:31 am
  • News FIlmy

प्रदीप खड्का तथा जशिता गुरुङ स्टारर फिल्म लिलि बिलिले पहिलो दिन ५८ लाख कारोबार गरेको छ । यो फिल्मले पनि कृ तथा शत्रु गतेले जस्तै अपेक्षित ओपनिङ गर्न नसके पनि समग्र कारोबार हेर्दा यो कलेक्सनलाई सुखद् कलेक्सनका रुपमा हेरेका छौ हामीले । किन कि चौथो हप्तामा पनि शत्रु गते थ्रेट यथावत रहदा लिलि बिलिले यो […]

लिलि बिलि रिलिजका दिन प्रदीप खड्कालाई कडा प्रश्न : जवाफ दिएँ यस्तो (भिडियो)

  • April 13, 2018 4:55 am
  • News FIlmy

आजबाट प्रदीप खड्काको फिल्म लिलि बिलि रिलिज भएको छ । र यहि रिलिजको सन्दर्भमा उनीसंग लिईएको भिडियो अन्र्तवार्तामा हामीले धेरै प्रकारका प्रश्नहरु उनलाई सोधेका थियौ । केही कडा, केही विवाद यूक्त र केही रमाईला प्रश्नको उत्तर दिदा उनी पूर्ण रुपमा कन्फिडेन्ट देखिन्थ्ये । हेर्नुस् हाम्रा प्रश्नमा उनले दिएको जवाफ यसैगरी लिलि बिलिका निर्माता गोविन्द शाही […]

सांसदकी छोरी यो बर्षकी मिस नेपाल : मुख्य टाइटल सहित तीन विधामा जीत

  • April 11, 2018 6:33 pm
  • News FIlmy

केही बेर अघि काठमाण्डौं स्थित अन्नपूर्ण होटलमा समापन भएको मिस नेपाल वल्र्ड २०१८को उपाधी श्रृङखला खतिवडाले जितेकी छिन् । २५ प्रतियोगी बीच भएको  प्रतियिोगितामा श्रृङखलाले ‘मिस नेपाल वल्र्ड’ को मुख्य टाइटल सहित मिस फायासिनो र व्यटिफूल हेयरको उपाधी समेत जितेकी छिन । मुख्य निर्णायक गोविन्द गजुरेलले ‘समृद्ध नेपाल तथा सुखी नेपाल हुनका लागि मुख्य तीन […]

Great News : लिलि बिलिलाई QFX मा २५ सो

  • April 11, 2018 4:29 pm
  • News FIlmy

प्रदीप खड्काको स्टारडमलाई साधुबाद छ । किन कि उनी अभिनित फिल्म लिलि बिलिले QFX च्यानलको राजधानी टेरिटोरीमा रहेका ५ वटा हलमा २५ वटा सो पाउँन सफल भएको छ । आज सार्वजनिक भएको सोज हेर्दा यो फिल्मको विजनेश प्रति QFX  टिमले निकै ठूलो अपेक्षा राखेको  प्रस्टीन्छ पनि । QFX  चेनमा मात्र यति धेरै सो पाउँनुमा पहिलो क्रेडिट प्रदीप खड्काको स्टारडमलाई […]

जन्म दिनमा आमा सम्झिदा आँसु झारे माग्ने बुढाले (भिडियो)

  • April 11, 2018 12:59 pm
  • News FIlmy

प्राय जसो हसिलो मुद्रामा भेटिने कलाकार केदार घिमिरे (माग्ने बुढा) आज चाँहि निकै भाबुक  मुद्रामा प्रस्तुत भए । । ४४ औँ जन्मदिनका अबसरमा आयोजित एक भिडियो अन्र्तवार्तामा घिमिरेले आमा सम्झिदा निकै आँसु झारेका थिए । सात बर्षको कलिलो उमेरमै आमा गुमाएका घिमिरेलाई पत्रकार अनुप भट्टराईले आजको दिन आमालाई कसरी सम्झिरहनु भएको छ भनेर प्रश्न गरेपछि  माग्ने बुढा निकै […]