NewsFilmy

Interview

‘दुनियाँका कारण मेरो बदनामी’ : सुमिना घिमिरे

  • May 10, 2014 12:56 pm
  • News FIlmy

यतिबेला छायाङ्कन भइरहेको फिल्म ‘रंग वैजनी’मा निर्देशक प्रधानले सुमिनाको यसरी खुलेर प्रशंसा गरेका छन्, ‘मान्छे जस्तै सुन्दर अभिनय गर्दि रहिछन् सुमिना। युवा पुस्ताका कलाकारहरूसँग काम गर्दा आफू पनि युवा भएको महसुश हुँदो रहेछ।’ फिल्म ‘रंग वैजनी’कै छायाङ्कन स्थलमा अभिनेत्री सुमिना घिमिरेसँग राजन घिमिरेले गरेको कुराकानी यस्तो छ ‘

एक्लै बरालिन मुम्बईमा भन्दा यहाँ अझ असम्भव : अक्षयकुमार

  • May 9, 2014 5:32 am
  • News FIlmy

केही समयको अन्तरालपछि चलचित्र ‘खेलाडी’ ले व्यावसायिक सफलता प्राप्त गरेयता अक्षयकुमारले पछाडि फर्केर हेर्नुपरेको छैन। त्यसपछिका कथा उनका सबैजसो प्रशंसकलाई थाहा छ। तिनै अक्षयकुमार गत साता एउटा चलचित्रको सुटिङका क्रममा काठमाडौंमा थिए। यही सेरोफेरोमा अक्षयकुमारसँग विदुर खतिवडाले गरेको कुराकानीको सारसंक्षेप कान्तिपुर साप्ताहिकबाट साभार गर्दै तपाईहरुका

जिम्मेवारी महशुस नगर्ने मान्छेसँग जीवन बिताउन गाह्रो : रेखा

  • April 23, 2014 11:55 am
  • News FIlmy

जिम्मेवारीको महशुस नगर्ने र प्रतिबद्धता नभएको मान्छेसँग जीवन बिताउन गाह्रो हुन्छ। अहिले यस्तो अभिव्यक्ति दिनेको के भर थियो होला। त्यतिबेला सन्तान जन्माएको भए के हुन्थ्यो? विजोग हुन्थ्यो अहिले मेरो। कसैलाई धर्तीमा ल्याएपछि उसको जिम्मेवारी पनि लिन सक्नुपर्छ।

निर्देशक सबिर श्रेष्ठलाई गाँउका युवाहरुबाट विभिन्न आरोप

  • April 6, 2014 10:43 am
  • News FIlmy

सबिर श्रेष्ठ निर्देशित छैठौँ फिल्म आधी बाटो शुक्रबार देखि प्रदर्शनमा आएको छ । उनका विगतका दुई फिल्म ‘कसले चोर्यो मेरो मन’ र ‘काली’ सुपरहिट भए भने ‘आधी बाटो’को दुई दिनको ब्यापार उत्साहजनक देखिएको अवस्था छ । नुवाकोट चौघडाका सबिर फिल्म उद्योगमा स्थापित हुने निर्देशकको लिष्टमा पर्दछन् । विशेष गरी मुलधारे निर्देशकमा गनिने उनी पुराना निर्माताहरुको रोजाईमा परेका निर्देशक हुन ।

‘भाउ बढेको होइन’ : गरिमा पन्त

  • March 28, 2014 8:11 pm
  • News FIlmy

एकपछि अर्को नयाँ फिल्म हात नपरेका पनि होइनन्। तर, हात परेका प्रायः फिल्म गरिमाका लागि व्यवसायिक रूपमा त्यति सबल भएर प्रस्तुत हुन सकेनन्। लामो समयदेखि कलाकारिता क्षेत्रमा लागिपर्दै आएकी अभिनेत्री गरिमा पन्तको ‘झोला’ फिल्म हिट भए सँगै फिल्मी यात्रामा यतिबेला शुभसङ्केतहरू देखापर्न थालेका छन्।

‘फिल्म लेख्नु र फिल्म माथी लेख्नु फरक छ’ : यज्ञश

  • March 22, 2014 12:17 pm
  • News FIlmy

उनको परिचय फिल्म समिक्षक हो । फिल्म माथी आक्रमक नभई शालिन शैलीले पटाक्ष र कटाक्ष गर्ने परिचय बनाएका यिनले पछिल्लो समयमा फिल्म समिक्षाबाट फिल्म लेखनमा आफूलाई स्थापित गर्ने प्रयास सुरू गरेका छन् ।

ईन्टरभ्यूमा अपिल भन्छन् : ‘मलिनाले पुरानो रुल ब्रेक गर्छिन् ’

  • February 24, 2014 5:41 pm
  • News FIlmy

अहिले विस्तारै जाडोको पारो झर्दै छ अनि गर्मीको पारो बढ्दै छ । अर्थात ऋतु परिवर्तन हुँदैछ। यही ऋतु परिवर्तन जस्तै गरी हुने मानवीय संवेदनाको थिमलाई बोक्दै ‘ऋतुु’ फिल्म रिलिजको छेकोमा आइपुगेको छ । यसैको प्रचार प्रसारमा एक्लै दौडधुप गरी रहेका यसका प्रोड्यूसर अपिल विष्टसंग न्यूज फिल्मीका लागि अशेष अधिकारीले यस्तो कुराकानी गरेका छन् ।

जीतबाबुको नजरमा परेका कलाकार सहित प्राविधिकहरुको लिष्ट

  • February 12, 2014 5:18 am
  • News FIlmy

विभिन्न संस्थाले आफ्नो बल बुतोमा अवार्ड समारोह जे जसरी गरे पनि नेपाली संगीतका एक तारा शम्भूजीत बाँस्कोटा (जीतबाबु) ले भने आफ्नो नजरमा परेका उत्कृष्ट फिल्मकर्मीहरु छनौट गरेका छन् । राम्रो बजेटमा यी प्राविधिक एवं फिल्मकर्मीलाई लिएर फिल्म बनाए ब्यावसायिक सफलता मिल्ने भन्दै उनले अवार्ड शैलीमा प्राविधिक देखि लिएर कलाकारहरुको उत्कृष्ट लिष्ट तयार गरी न्यूज फिल्मीलाई दिएका हुन ।

पाँच हजारमा मनोज गजुरेलको बिहे !

  • January 13, 2014 6:17 pm
  • News FIlmy

वि.सं. २०३० साल वैशाख २९ गते ताप्लेजुङ्गको मामाङसे गा.वि.स. मा जन्मिएका मनोज गजुरेल नेपाली हास्य क्षेत्रका तारा हुन । कुनै समय S.l.c. पास गर्नुलाई ठूलो उद्देश्य मन्ने उनी आज यो उचार्ईमा हुँदा आफूले चाहे भन्दा धेरै पाएको बताउछन् । जीवनको पहिलो कमाई पाँच हजारले बिहे गरेका उनीसंग अशेष अधिकारीले गरेको प्रश्नको उत्तर पढ्नुहोस ।

निश्चल वस्नेत : अन्र्तवार्ता

  • January 4, 2014 1:32 pm
  • News FIlmy

निश्चल वस्नेत अहिले आफ्नो दोस्रो फिल्म ‘टल्कजंग भर्सेज टुल्के’ को पोस्ट(प्रोडक्सनमा व्यस्त छन् । धेरैलाई उनको फिल्मको व्यग्र प्रतिक्षा छ र नेपाली फिल्मको व्यापार व्यवसाय फेरी उस्तै चौपट छ । यही मेलोमेसोमा उनीसंग अशेष अधिकारीले गरेको कुराकानी ।