Interview

Happy Birthday Stars : एकै दिन जन्मिएका रहेछन् धुर्मुस र सुगम पोखरेल

  • September 20, 2018 9:48 am
  • News FIlmy

आज असोज ४ गते । नेपाली फिल्म उद्योगले २ नक्षत्र पाएको दिन । सुपर ट्यालेन्टन्टेड प्लेव्याक सिंगर सुगम पोखरेल र हाँस्य व्यग्य क्षेत्रका भर्षटायल एक्टर एवं नमूना सोसल वर्करका रुपमा परिचित सिताराम कट्टेल धुर्मुस् को जन्म मिति एउटै दिन रहेछ । यी दुवैलाई फ्यानहरुले र फिल्म फर्टिनिटीले फेसबुकका टाईमलाईनमा दिल खोलेर बर्थडे वीस पनि गरेका read more

जसले कन्यादान दिए उसैसंग विपना थापाको सम्बन्ध विग्रियो ! (भिडियो)

  • June 6, 2018 2:17 pm
  • News FIlmy

दश बर्ष अघि भारत यूपि स्थित मथुरा जिल्लाका एक धनाढ्य व्यवसायी एवं नेता आशुतोष भारद्धाजसंग विवाह बन्धनमा बाधिए पछि फिल्म नगरीबाट टाढा हुन पुगेकी हिरोइन विपना थापा यति खेर नेपाल आएकी छिन् । बेला बेलामा नेपाल आईराख्ने विपनासंग हामीले यो पटकको भेटमा विशेष अन्र्तवार्ता पनि लिएका छौ ।  सानैमा पिता गुमाएकी विपनाको विवाह मधुरामै भएको read more

चंखे शंखेले राष्ट्रको गम्भीर विषयलाई उठान गरेको छ’ : निर्देशक सुदर्शन थापासंगको कुराकानी

  • September 24, 2015 5:43 pm
  • News FIlmy

शुक्रबार अर्थात् भोलि असोज ८ गतेबाट रिलिज हुने फिल्म ‘चंखे शंखे पंखे’ ले अहिले आम फिल्मकर्मी र दर्शकको ध्यान तानिरहेको छ । महँगो बजेटमा फिल्म निर्माण गरिएको भनि प्रचारप्रसार गरिएको फिल्मको प्रोमो र गीतले दर्शकलाई निकै उत्सुक बनाइरहेको छ । नयाँ  निर्माता सन्तोष सेनले निर्माण गरेको यो फिल्मलाई सुदर्शन थापाले निर्देशन गरेका छन् । थापाले read more

अमेरिका छाड्नु अघि सरोज खनालको अन्तिम अन्र्तवार्ता : आज काठमाण्डू ओर्लर्दै

  • June 11, 2015 9:43 am
  • News FIlmy

वास्तवमा नेपालीहरुको माझ सरोज खनाल चिनाइ रहन पर्ने नाम हैन । नेपाली  चलचित्र जगतका सुपर हिरो खनाल विगत सत्र वर्ष देखि अमेरिकाको भर्जिनियामापरिवारका साथ रहदै आएका थिए । अमेरिकाका नेपालीहरु माझ पनि निकै लोकप्रिय खलाल अमेरिका वसुन्जेल थुप्रै कार्यक्रमहरु वेला वेलामा गरिरहन्थे । अमेरिकाहोस वा नेपाल उनले  विभिन्न सामाजिक कार्यहरुमा पनि हात हालेका छन । read more

Interview : मरेकाले जल्ने अधिकार गुमाएको हेर्न सकिनँ : रेखा थापा

  • May 7, 2015 8:08 am
  • News FIlmy

फरक काम र शैलीका कारण बेलाबेला चर्चामा आउने अभिनेत्री रेखा थापाले यसपटक भूकम्प पीडित माझ पनि बेग्लै उपस्थिति जनाइन् । पशुपति आर्यघाटमा आफन्तको दाहसंस्कार गर्न नसकेकालाई आर्थिक सहयोग प्रदान गर्दै उनले सहयोगको बेग्लै पाटो उजागर गरिन् । एक पोका चाउचाउ दिएर फोटो खिचाई फेसबुकमा छाउन खोज्ने कतिपय सेलिब्रेटीलाई पाठ पढाउँदै उनले भनिन्, ‘अरूको समवेदना माथि read more

अन्र्तवार्तामा विकासले भने : आफुले झुर बनाउने अनि दोष जति दर्शकलाई दिने ?

  • April 9, 2015 6:40 pm
  • News FIlmy

नाई  नभन्नू ल–३ प्रर्दशनका बारेमा केहि भनि दिनुस न्  । फिल्मलाई हामीले यहि शुक्रबार देखि अल नेपाल सहित अष्ट्रेलियामा एकसाथ प्रर्दशन गर्दैछौ । हामीले सोमवार मात्रै विग मुभिजमा प्रिमियर शो पनि गर्यौ ।  यसभन्दा अघिका फिल्महरु सिक्वेल जस्तै उक्त प्रिमियर सोबाट फिल्मीकर्मी र पत्रकारहरुको राम्रो प्रतिक्रिया पाएका छौ । त्यसकारण यो भन्दा अघिका  फिल्महरु जस्तै यसपटक read more

फिल्म छान्न थाल्यो भने ठूली पल्टिछे भन्न थाल्छन् : संचिता लुइँटेल

  • February 6, 2015 11:14 am
  • News FIlmy

संचिता जी , ब्यस्तता फर्किएको जस्तो देखिन्छ नि ? हजुर, अलि अलि त्यस्तै  भन्नू पर्ला ।  भर्खर मैले नाईँ नभन्नु ल ३  र  आरोप फिल्म  सहित  केही म्युजिक भिडियोको सुटिड सिध्याए । अनि  केही फिल्मको  अफर पनि आईरहेको छ अहिले  । तर  छानेर गरु कि  अफर आए जति सवै गरु  दोधारमा  छु । फिल्म छान्न थाल्यो भने  ठूली  पल्टिछे read more

क्ल्याप बोर्डको दावी : आवेग रिलिज सर्‍यो

  • January 25, 2015 6:01 am
  • News FIlmy

फाल्गुन ८ मा रिलिज हुने भनिएको आर्यन सिग्देलको फिल्म ‘आवेग‘को प्रर्दशन मिति सरेको  दावी क्ल्याप बोर्डले गरेको छ । शनिवार प्रसारित नयाँ एपिसोडबाट क्ल्याप बोर्डले आवेगको रिलिज सरेको जनाएको हो । तर रिर्पोटका क्रममा क्ल्याप बोर्डले निर्देशक बसन्त निरौलाको भनाई भने उद्रित  गर्न सकेको छैन् । फाल्गुन ८ मा आवेग संगै आर्यन सिग्देलको अर्को फिल्म माला पनि read more

पढ्नुस् :  वडा नम्बर ६ निर्देशकले खोलिदिए स्टोरी लाईन

  • January 13, 2015 10:08 am
  • News FIlmy

स्टोरी बाहिरिने डरले वडा नम्बर ६ को सेटमा निर्माता एवं अभिनेता दीपकराज गिरीले मिडिया प्रवेश निषेध गरेपनि निर्देशक उज्वल घिमिरेले फिल्मको स्टोरी लाईन खोलिदिएका छन् । एक अनलाईन पोर्टललाई अन्र्तवार्ता दिने क्रममा निर्देशक घिमिरेले राजनीतिक विषयवस्तुमा  आधार रहेर वडा नम्बर ६ बनेको रहष्य खोलेका हुन । राजनीतिक विषयलाई लिएर बनेका केही नेपाली  फिल्मको रिभ्यू राम्रो read more

रुपा रानाको आरोप : नयाँ पुस्तामा रेस्पेक्टको कमी

  • December 29, 2014 4:54 pm
  • News FIlmy

एक समयकी निकै चर्चित अभिनेत्री रुपा रानाले नयाँ पुस्ताका फिल्ममेकर र कलाकारहरुमा सम्मान र सद्भावको कमि रहेको भनी गुनासो गरेकी छिन् ।