देशमा कोरोना बढेपछि झरनाको पूरा परिवार अमेरिका हानियो

  • May 5, 2021 8:55 am
  • News FIlmy

देशमा दैनिक ८ हजारको रेसियोमा कोरोना नयाँ भाईरस संक्रमित देखिन थालेपछि अभिनेत्री झरना थापाको पूरा परिवार अमेरिका हानिएको छ ।

गत बर्ष देखि सुरु गरिएको ए मेरो हजुर ४ को सुटिङ पटक पटकको कोरोना डिर्सर्टवेन्सका बाबजुत सकेर अभिनेत्री झरना श्रीमान सुनील कुमार थापा र हिरोइन समेत रहकी छोरी सुहनाका साथ अमेरिका हानिएका हुन ।

उनीहरु कतारको दोहा ट्रान्जिट हुँदै अमेरिका गएका हुन । दोहा ट्रान्जिटको हामद ईन्टरन्याश्नल एयरपोर्टमा रहेको हारोर्डस क्याफेमा ब्रेकफष्ट खाएका थिए । जहाँ सुहानले ‘नट योर अर्डिनरी कफ अफ टि’ भन्दै फेसबुकको टाईमलाईनमा फोटो हालेकी छिन् ।

प्रतिक्रिया पठाउनुहोस्

( इमेल गोप्य राखिनेछ )

*

CAPTCHA Image

*