बल्कबष्टर हिन्दी सिरिज मिर्जापुर -२ को ट्रेलर निस्कियो

  • October 6, 2020 3:01 pm
  • News FIlmy

Mirzapur

बलिउडको ओ.टी.टी प्लेटफर्म (ओभर द टप मिडिया सर्भिस) अमेजन प्राईम भिडियोबाट रिलिज भएको बल्कबष्टर सिरिज मिर्जापुरको सिक्वेलको ट्रेलर रिलिज भएको छ ।

दोश्रो सिरिजको ट्रेलरमा गुड्डु भाई अर्थात अली फजलको धमाकेदार आगमन देखाईएको छ जसमा गुड्डुको श्रीमती स्वीटी र भाई बब्लुको मृत्युको बदला र मिर्जापुर फिर्ता लिने सिक्वेन्स देखाईएको छ ।

हेर्नुस ट्रेलर

प्रतिक्रिया पठाउनुहोस्

( इमेल गोप्य राखिनेछ )

*

CAPTCHA Image

*