प्रहलाद तिमिल्सनाको नयाँ गीतमा हरि हुमागाईको अब्बल निर्देशन

  • December 29, 2018 11:43 am
  • News FIlmy

सामान्य टेक्निसियन हुँदै चर्चित सिनेमाटोग्राफरको छवि बनाएका प्राविधिक हरि हुगागाईको म्यूजिक भिडियो निर्देशन गर्ने क्षमता पनि अब्बल रहेको प्रमाणित भएको छ ।

हाल सालै सार्वजनिक भएको गायक प्रहलाद तिमिल्सनाको नयाँ एल्बम महक -२ मा समावेश एक गीतको भिडियोलाई हरिले निर्देशन गरेका छन् जहाँ म्यूजिक र लिरिक्स अनुसारको एलिमेन्टस् क्रिएट गर्न निर्देशक हरिको मिहिनेत राम्रो देखिएको छ ।

अभिनेता जीवन लुइँटेलको फिल्मी शैलैलीको रोमान्टिक शब्द रचनामा बनेको हिउँ सरी गीतको म्यूजिक डिरेक्टर सुरेश अधिकारी हुन जसमा मोडलको रुपमा अभिनेता पुष्प खड्का र सुमि मोक्तान फिचरर्ड छन् ।

 

हाई मेकिङका साथ बनेको हिउँ सरी गीतमा हरिले आफ्नो निर्देशकीय क्षमता कसरी देखाएका छन् त ? हेर्नुस् तल

 

 

 

 

 

 

 

प्रतिक्रिया पठाउनुहोस्

( इमेल गोप्य राखिनेछ )

*

CAPTCHA Image

*