प्रेम पिडामा हिरोइन रिमा विश्वकर्मा ( भिडियो )

  • December 26, 2018 3:40 pm
  • News FIlmy

भिजे तथा  हिरोइन रिमा विश्वकर्माको नयाँ म्युजिक भिडियो ‘तिम्रो त्यो’ सार्वजनिक भएको छ ।

जहाँ उनि प्रेम पिडामा देखिएकी छिन् । उनलाई भिडीयोमा मोडल जिबन भट्टाई र जोर्डनराज भण्डारीले साथ् दिएका छन् । प्रेम र बिछोडको कथामा बनाइएको भिडियो निकै मन छुने बनेको छ ।

 

सार्वजनिक गीतमा हाइ कुमार राइको शब्द , निरोज लामाको संगीत र गायिका मिलन अमात्यको स्वर सुन्न सकिन्छ । भिडियोलाइ निर्देशन भने सोनम पाख्रिनले गरेका हुन् ।

भिडियोमा सुशील न्यौपानेको सम्पादन , बिमला तामांगको मेकअप र उत्सब दाहालको छायाकन देख्न सकिन्छ ।

प्रतिक्रिया पठाउनुहोस्

( इमेल गोप्य राखिनेछ )

*

CAPTCHA Image

*