सुबिन भट्टराईको ‘समर लभ’ : अफिसियल गीत ‘साया’ युट्युबमा

  • December 4, 2018 10:28 am
  • News FIlmy

विशाल बस्नेत

सुबिन भट्टराईको निकै चर्चित उपन्यास ‘समर लभ’मा आधारित फिल्म ‘समर लभ’ को अफिसियल गीत ‘साया’ युट्युबमा रिलिज भएको छ ।

पुष्पम प्रधानको शब्द ,संगीत र स्वर रहेको यस गीतमा बानिका प्रधानको आवाज रहेको छ भने मुस्कान ढकालको निर्देशन रहेको छ  ।विदेशका विभिन्न लोकेशनमा खिचिएको गीतको भिडियोमा लिड कलाकार आशिष पिया र रेवती क्षेत्री फिचर्ड छन।

फिल्म माघ २५ गते देखि रिलिज हुँदै छ ।

प्रतिक्रिया पठाउनुहोस्

( इमेल गोप्य राखिनेछ )

*

CAPTCHA Image

*

Similar Stories

हेर्नुस् समर लभ ट्रेलर : देखियो दर्शक तान्ने पावर

बाथटबमा न्यूड हुँदा ‘समर लभ’ हिरोइनको चर्चा

‘समर लभ’ रिलिज डेट घोषणा : फर्स्ट लुक पोष्टर यस्तो