मनित गुरुङको ‘पानी है पर्‍यो’ गीत सार्वजनिक

  • November 23, 2018 10:33 am
  • News FIlmy

विशाल बस्नेत

गायक मनित गुरुङको ‘पानी है पर्‍यो’ बोलको गीत सार्वजनिक भएको छ ।

राजेन्द्र तामांङको शब्द तथा संगीत रहेको यस गीतलाई युबराज वाइबाले निर्देशन गरेका हुन ।

भिडियोमा क्रिस्टिना थापा र जेडी तमु फिचर्ड छन ।

 

प्रतिक्रिया पठाउनुहोस्

( इमेल गोप्य राखिनेछ )

*

CAPTCHA Image

*