डिआइडीका सुजन मार्फा र भिमफेदी गाईजसंग रोमान्स गदैं आँचल (भिडियो)

  • September 23, 2018 7:02 am
  • News FIlmy

aanchal sharma2

हिरोइन आँचल शर्माले ईन्डियाकोे चर्चित रियालिटी शो डिआइडीबाट चर्चा कमाएका सुजन मार्फा तामाङ्क (एलिड २० क्रिउ) र भिमफेदी गाईज संग एक म्यूजिक भिडियो खेलेकी छिन् ।

भिमफेदी गाईज र सुजनको ग्रुपको यो पहिलो सहकार्य हो जसमा आँचलले लिड रोल गरेकी हुन । (हेर्नुस् गीत )

दिपक आचार्यको शब्द रचना र निर्देशन रहेको यो गीतमा मिष्टर आर.जे. को संगीत छ भने स्वर चाँहि महेश भडारी र मिष्टर आर.जे. हो।

 

प्रतिक्रिया पठाउनुहोस्

( इमेल गोप्य राखिनेछ )

*

CAPTCHA Image

*