NewsFilmy

‘पिरती त जिन्दगीमा’ कृष्ण र संगीताको प्रेम ( भिडीयो )

  • June 24, 2018 9:04 am
  • News FIlmy

6

काठमाडौँ  । अमेरिकामा खिचिएको म्युजीक भिडीयो ‘पिरती त जिन्दगीमा’ बोलको गीतको म्युजीक भिडीयो सार्बजनिक भएको छ । कृष्ण कार्की र संगीता घिमिरेको अभिनय रहेको म्युजीक भिडीयोमा प्रभु भण्डारीको समेत अभिनय रहेको छ

3

 

भिडीयोमा प्रेम र बिछोड देखाइएको छ ।  अमर तुम्बापो सुब्बा र टिका लामिछानेले स्वर भरेको गीतमा संगीत समेत सुब्बाकै सुन्न सकिन्छ । गीतको शब्द भने सौरव तिमिल्सिनाले कोरेका हुन् । पाउजु एल्बममा समाबेस यो गीतको म्युजीक भिडीयोमा सम्पादन छायाँकन र निर्देशन कृष्ण राईको रहेको छ । भिदीयोलाई बजार ब्यबस्थापन बुढासुब्बा म्युजीकले बजार ब्यबस्थापन गरेको हो ।

प्रतिक्रिया पठाउनुहोस्

( इमेल गोप्य राखिनेछ )

*

CAPTCHA Image

*