युवराज चौलागाईको नयाँ गीत : तिम्रो घरको अगाडी राख्छु सानो किराना पसल…

गायक पनि आफै मोडल पनि आफै

  • June 16, 2018 9:27 am
  • News FIlmy

अत्यन्त राम्रो स्वरका धनी गायक युवराज चौलागाईको नयाँ गीत र त्यसको म्यूजिक भिडियो सार्वजनिक भएको छ ।

गायक आफै मोडल समेत भई खेलेको उक्त भिडियोलाई सान थापाले निर्देशन गरेका हुन । भिडियोमा गायक चौलागाई सहित अनुष्का पाठक विनोद पौडेल , अशिना थपलिया र राज न्यौपानेको अभिनय रहेको छ ।

निकै सुनू सुनु लाग्ने उक्त गीतको रचनाकार तथा संगीतकार क्षितिज सापकोटा हुन भने एरेन्ज राजन ईशानको हो ।

हेर्नुस् भिडियो

प्रतिक्रिया पठाउनुहोस्

( इमेल गोप्य राखिनेछ )

*

CAPTCHA Image

*