श्रीमती र छोरासंगै पहिलो पटक अन्र्तवार्ता दिदै अशोक शर्मा : आखिर किन तर्सिए उनी ?

यसरी भएको थियो किरणसंग अशोकको विहे

  • June 15, 2018 11:38 am
  • News FIlmy

ashok sharma family

एक दशक पछि ‘जय भोले’ नामक फिल्म बनाउँदै निर्देशनमा फर्किएका अशोक शर्मा  तथा उनकी श्रीमती र छोरालाई एक साथ अन्र्तवार्तामा ल्याएका छौ हामीले ।

पहिलो पटक मिडिया फेस गरेकी अशोककी श्रीमती किरणले  २९ बर्षे वैवाहिक दौरानमा अशोकसंग भएको उतार चढावका बिषयमा पनि खुलेर बोलेकी छिन् । उक्त अन्र्तवार्ताका क्रममा अशोक पुत्र अंकितसंग पनि हामीले केही कुरा गरेका छौ ।

अनमोल केसीले डेब्यू गरेको होस्टेल फिल्म पहिलो पटक अंकितलाई अफर गरिएको थियो भने प्रदीप खड्काको फष्ट हिट फिल्म प्रेम गीत खेल्न पनि अशोक पुत्रलाई प्रस्ताव गरिएको थियो जुन  प्रस्तावलाई उनले  स्वीकार गरेका  थिएनन   र सोही बिषय केलाउँदै हामीले केही प्रश्नहरु गरेका छौ ।

हेर्नुस् अशोकको परिवारसंग लिईएको निकै रमाईलो अन्र्तवार्तामा

सार्वजनिक जय भोलेको गीत यस्तो बनेको छ । यो पनि हेर्नुस्

प्रतिक्रिया पठाउनुहोस्

( इमेल गोप्य राखिनेछ )

*

CAPTCHA Image

*