चौका दाउ सुटिङ रिपोर्ट : बर्षा राउतलाई च्यालेन्ज गर्ने को हुन उनी ? (भिडियो…)

यस्तो बन्यो चौका दाउको गीत

  • June 12, 2018 6:45 am
  • News FIlmy

chauka dau iteam

शम्भूजीत बासकोटाका छोरा सौर्यजीत र मनोज राज भण्डारीले मिलेर बनाएको कमेडी फिल्म ‘चौका दाउ’को सुटिङ अन्तिम चरणमा पुगेको छ ।

पुर्णेन्दु झाको निर्देशनमा बनिरहेको उक्त फिल्ममा फष्ट जेनेरेशनका हस्ती कलाकार सन्तोष पन्त,तैयव शाह देखि लिएर फोर्थ जेनेरेशनका स्टारहरु बर्षा राउत, वील्सन विक्रम राई तथा रविन्द्र झा सम्म छन् ।

barsha raut

८० प्रतिशत छायाँकन सकिएको अवस्थामा यो फिल्मको एक गीतको सुटिङ भईरहेको थियो जहाँ बर्षा राउतलाई च्यालेन्ज गर्न अर्की डान्सर देखिएकी थिईन् ।

निर्माण टिमले उनको परिचय लुकाउनुका साथै अन्र्तवार्ता दिन समेत बन्देज गरिरहेको अवस्थामा हामीले सुटिङ रिपोर्ट कैद गरेका थियौ र केही कलाकारहरुसंग अन्र्तवार्ता पनि लिएका छौ ।

हेर्नुस् चौका दाउको सुटिङ रिपोर्ट : 

 

प्रतिक्रिया पठाउनुहोस्

( इमेल गोप्य राखिनेछ )

*

CAPTCHA Image

*