NewsFilmy

अनुपम श्रेष्ठ केटाबाट कसरी केटी बने ? परिवार यसो भन्छ… (भिडियो)

आमाको पनि पीढा रहेछ यस्तो

  • June 11, 2018 9:00 am
  • News FIlmy

anupam shrestha

कोरियोग्राफर, फेसन डिजाईनर तथा कलाकार अनुपम श्रेष्ठको परिवारले उनको बिषयमा धेरै कुरा खोलेका छन् ।

हामीसंगको अन्र्तवार्तामा अनुपमकी आमा शारदा र पिता टंकले छोरा भएर जन्मिएको अनुपमलाई छोरीको रुपमा पाएपछि आफ्नो लाईफस्टाईलनै परिवर्तन भएको बताएका छन् ।

थर्ड जेन्डरका रुपमा परिचित अनुपम फिल्म नगरीमा त्यतिकै धेरै चर्चित अनि सवैका प्रिय पनि छन् जसको जन्मदिनको कार्यक्रममा रेखा थापा देखि लिएर करिश्मा मानन्धर, विपना थापा, पूजा शर्मा लगायतका हिरोइनहरु उपस्थित थिए ।

उक्त कार्यक्रममा हामीले अनुपमको आमा र बुवासंग अनुपम कसरी केटाबाट केटीको रुपमा परिणत भए  एवं अन्य विविध प्रश्नहरु गरेका छौ । हेर्नुस् अन्र्तवार्ता

प्रतिक्रिया पठाउनुहोस्

( इमेल गोप्य राखिनेछ )

*

CAPTCHA Image

*