NewsFilmy

अमेरिकामा रहेका निरज बराल म्यूजिक भिडियोमा देखिए : अब्बल छ अडियो

विश्व नेपालीको गीतमा उनको अभिनय

  • June 5, 2018 12:19 pm
  • News FIlmy

niraj baral

विवाह पश्चात फिल्म नगरीबाट टाढा भएका हिरो निरज बराल लामो समयको अन्तरलापछि दर्शकमाँझ आएका छन् ।

साहित्यकार एवं चर्चित गीतकार भूपेन्द्र न्यौपानेको शब्द रचना रहेको गीतमा विश्व नेपालीले स्वर दिएका छन् जसको म्यूजिक भिडियोमा उनी देखिएका हुन ।

bhupendra neupane

ट्याजिक मोमेन्टको गीतमा सुन्दा कर्णप्रिय लाग्छ । विशेष गरी गीतको शब्द लेखन र गायकी पन अब्बल देखिएको छ । निरज बराल नेपाली फिल्म नगरीका प्रतिभाशाली नायक थिए तर विडम्बना क्षमता हुँदा हुँदै पनि उनले फिल्म नगरी छाडेर अमेरिका यात्रा रोजे ।

सार्वजनिक भिडियोमा निरज बरालका साथमा सुमि शिलवाल र नविन अधिकारीले अभिनय गरेका छन् । निर्देशक नारायण पुरी शंकर घिमिरे तथा युगेश रायमाझी लगायतको टिमले यो भिडियो तयार गरेको हो । हेर्नुस् गीत:

प्रतिक्रिया पठाउनुहोस्

( इमेल गोप्य राखिनेछ )

*

CAPTCHA Image

*