NewsFilmy

निरुता सिंहले खोलिन आफ्नो प्रेम रहस्य : गीत गाईन यति मिठो (भिडियो)

विहे हुन नसकेको कारण पनि खुल्यो

  • April 26, 2018 6:08 am
  • News FIlmy

niruta singh and anup bhattarai

आज साँझ हुन गईरहेको एन.एफ.डिसी अवार्ड का लागि  विशेष अतिथि बनेर नेपाल आएकी हिरोइन निरुता सिंहलाई हामीले अन्र्तवार्तामा कैद गरेका छौ ।

साँझ हुन गईरहेको अवार्डमा आफ्ना हिट गीतहरुसंग नाच्ने तयारीमा जुटिरहदा निरुतालाई हामीले विभिन्न प्रश्न मात्र गरेनौ  उनलाई गीत पनि गाउँन लगायौ ।

हाल सम्म अविवाहित रहेकी निरुताले विवाह नगर्ने कारण सहित आफ्नो विगतको प्रेमको बारेमा पनि केही कुरा खुलाएकी छिन् । हेर्नुस् उनीसंग लिईएको अन्र्तवार्ता

प्रतिक्रिया पठाउनुहोस्

( इमेल गोप्य राखिनेछ )

*

CAPTCHA Image

*

Similar Stories

निरुता झुल्किईन् काठमाण्डूमा