OMG ! वील्सन विक्रम राई चढेको गाडी यसरी पल्टियो

झापा घर जाने क्रममा भयो यस्तो

  • February 13, 2018 7:00 am
  • News FIlmy

भगवानलाई धन्यवाद दिनै पर्छ जसले वील्सन विक्रम राई लगायत पाँच जनाको ज्यान बचाईदिएका छन् ।

गए राति मोरङको मधुमल्लामा आयोजना भएको एक कन्र्सट सकेर झापा विर्तामोड घर फर्किदै गर्दा वील्सन विक्रम राई चढेको गाडी नराम्रो संग दुर्घटनामा परेको हो ।

वील्सन आफैले चलाएको आई.टेन कार सुरुङ्गा स्थित मेन हाईवे सडकबाट किनारा तर्फ दुई बल्डयाङ खाएको थियो । घटनाको बिषयमा वील्सनसंग कुरा गर्दा उनले मलिन स्वरमा भनेका छन् ‘बीच सडकमा रहेको कुकुर लाई बचाउँने हुँदा यस्तो भयो धन्न कसैलाई केही भएन । ‘

wilson
वील्सनका अनुसार गाडी भित्र अर्का कलाकार विशाल लिम्बु (फुर्के नम्बर वान) तथा आफन्ती भाईहरु युकेश लिम्बु र समिल राई सहित भाईकी ७ बर्षीया छोरी जेशिका राई थिईन । उक्त घटना रातको ठीक १२ बजे घटेको थियो ।

wil con

wil gro

 

2 thoughts on “OMG ! वील्सन विक्रम राई चढेको गाडी यसरी पल्टियो

प्रतिक्रिया पठाउनुहोस्

( इमेल गोप्य राखिनेछ )

*

CAPTCHA Image

*