NewsFilmy

परदेशीको पिडामा ‘ माथी माथी हिमाली भेगमा ‘ ( भिडियो )

  • February 11, 2018 4:36 pm
  • News FIlmy

news pradeshi

म्युजीक भिडीयोमा आफुलाई अब्बल देखाउदै आइरहेका निर्देशक युराज वाइबाको निर्देशनमा ‘ माथी माथी’ बोलको म्युजीक भिडीयो सार्बजनिक भएको छ ।

लोक शैलीको सार्बजनिक गीत परदेशी र गाउघर तिरको पिडा देखाउन खोजीको छ । जहाँ गायीका बबिना किराती आफैले अभिनय गरेको गीतमा अनिश मगरले उनलाई साथ् दिएका छन ।   गीतमा डी आर अतुको शब्द संगीत सुन्न सकिन्छ  ।

घले गाउमा छायाँकन गरिएको म्युजीक भिडीयोमा उत्सब दाहालको छायांकन र निसान घिमीरेको सम्पादन देख्न सकिन्छ ।  भिडीयोलाई क पुरी क प्रोडक्सनले तयार पारेको हो ।

प्रतिक्रिया पठाउनुहोस्

( इमेल गोप्य राखिनेछ )

*

CAPTCHA Image

*