राष्ट्रिय भावनाको म्युजीक भिडियोमा मदन कृष्ण ( भिडियो )

  • February 4, 2018 4:07 pm
  • News FIlmy

राष्ट्रिय भावनाको म्युजीक भिडियो ‘ भोकले कोहि नमरोस’ सार्बजनिक भएको छ ।

 श्यामराजको स्वरमा दिनेश अधिकारीको शब्द सङ्गीतकार आनन्द राईको सङ्गीतमा तयार भएको गीतको म्युजीक भिडियोमा बरिस्ठ अभिनेता मदन कृष्ण श्रेष्ठले अभिनय गरेका छन्  ।

madan

देश भित्रको हालको अवस्थालाई देखाउन खोजिएको भिडियो उत्कृस्ट बनेको छ । बुढा सुब्बा म्युजिकले बजार व्यवस्थापन गरेको उक्त म्युजिक भिडियोमा कृष्ण आचार्य निर्देशन ,उत्सव दाहालको छायांकन र निशान भट्टराईको सम्पादन रहेको छ ।

प्रतिक्रिया पठाउनुहोस्

( इमेल गोप्य राखिनेछ )

*

CAPTCHA Image

*