NewsFilmy

सार्बजनिक भयो ‘तिम्रै लागि’ ( भिडीयो )

  • January 1, 2018 11:50 am
  • News FIlmy

vIKKY

अस्ट्रेलियामा छायाकन गरिएको म्युजिक भिडीयो ‘ तिम्रै लागि‘ सार्बजनिक भएको छ । बिक्की श्रेष्ठको शब्द ,संगीत र स्वर रहेको म्युजीक भिडीयोलाई निर्देशन भने जिबन रसाइलीले गरेका हुन् 

 भिडीयोमा छायाकन र सम्पादन समेत निर्देशक रसाइलीकै समाबेस छ । प्रेम र बिछोडको कथा बोकेको गीतमा बिक्की श्रेष्ठ र रुसा कर्माचार्यको अभिनय देख्न सकिन्छपछिलो समय अस्ट्रेलियामा म्युजीक भिडीयो निर्माण हुने क्रम निकै बढीरहेको छ  

प्रतिक्रिया पठाउनुहोस्

( इमेल गोप्य राखिनेछ )

*

CAPTCHA Image

*