जिबन र आस्माको रोमान्टिक जोडीमा तयार भयो ‘तिमीलाई छोएर’ !

  • December 29, 2017 11:37 am
  • News FIlmy

4

संगीतकार राजु सिङको संगीत तथा  गायीका आकान्क्षा बस्यालको प्रतिक्षित गीत ‘तिमीलाई छोएर’ सार्बजनिक भएको छ ।

प्रेम र प्रेमको रमाईलो पक्षलाई कैद गरिएको भिडीयोमा जिबन भट्टराई र आस्मा घिमिरेको रोमान्टिक जोडी देख्न सकिन्छ  । विरगन्जमा छायाँकन गरिएको सार्बजनिक भिडीयो निक्कै उत्कृस्ट बनेको छ ।

6

यस अघि समेत थुप्रै हिट नम्बर बजारमा ल्याइसकेकी गायीका बस्यालको सार्बजनिक गीतमा राजु सिङको संगीत र डीपी खनालको शब्द रहेको छ ।

निकेस खड्काले निर्देशन गरेको म्युजीक भिडीयोमा ,बिकास धमालाको सम्पादन , उज्वल ढकालको कलर र बुद्ध थापाको क्यामरा समाबेस छ ।

प्रतिक्रिया पठाउनुहोस्

( इमेल गोप्य राखिनेछ )

*

CAPTCHA Image

*