अस्ट्रेलियामा बस्ने सुरेन्सले बनाए यस्तो म्यूजिक भिडियो

हेर्नुहोस मोर्डन लभ सङ

  • December 28, 2017 6:59 pm
  • News FIlmy

अस्ट्रेलियामा बसोबास गरिरहेका गायक प्रदीप रानाभाटको शब्द, संगीत तथा स्वरको ‘प्रेममा परेछु…’ शीर्षकको रोमान्टिक गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ ।

अस्ट्रेलियामा सुरेन्स फोटोग्राफीको नामले स्थापित सुरेन श्रेष्ठले  यो  म्यूजिक भिडियोको निर्देशन  अस्ट्रेलियामै गरेका हुन् भने रिकेश गुरुङ उक्त गीतका संगीत संयोजक हुन् ।

prem

मोर्डन लभ सङ भनिएको  भिडियोमा गायक प्रदीप रानाभाट तथा सपना रानाभाटले अभिनय गरेका छन् । सपनाको यो पहिलो म्यूजिक भिडियो हो । हेर्नुहोस  भिडियो 

प्रतिक्रिया पठाउनुहोस्

( इमेल गोप्य राखिनेछ )

*

CAPTCHA Image

*