NewsFilmy

गायक ज्ञवालीको ‘पन्चेबाजा’मा अनु र बिकासको प्रेम ( भिडियो )

  • December 25, 2017 4:50 pm
  • News FIlmy

BIKASH LAMICHHANE AND ANU SHAHA

गायक कमल ज्ञवालीले नयाँ गीत पन्चेबाजा सार्बजनिक गरेका छन्   । लोक शैलीको सार्बजनिक गीतमा अनु शाह, बिकास लामिछाने , यसराज र रबिनाको अभिनय देख्न सकिन्छ  ।

मौलीक पन्चेबाजा र माया प्रेमको बिषयमा तयार पारिएको म्युजीक भिडीयोलाई निर्देशक समन अधिकारीले निर्देशन गरेका हुन्  । कमल ज्ञवाली र देबी घर्तिको स्वर र ज्ञवालीकै शब्द , संगीत सुन्न सकिन्छ भने गीतको एरेन्ज आशिस अबिरालले गरेका हुन् । गीतमा निर्माण भने भेष नारायण गुरुङले गरेका छन्  ।

BIKASH LAMICHHANE

हाल क्यानडामा बस्दै आएका ज्ञवालीको पन्चेबाजामा भेष नारायण गुरुङले लगानी गरेका छन् ।  गीतमा भिडीयोमा रामेश्वर कार्कीको छायाँकन , रोचक थापाको निर्त्य , र सुप्रिम पराजुलीको सम्पादन समाबेस छ ।

प्रतिक्रिया पठाउनुहोस्

( इमेल गोप्य राखिनेछ )

*

CAPTCHA Image

*